म्याग्दी समाचार

अतिथिलाई स्वागतमा गुराँसे मालाको भारी (फोटो कथा)

म्याग्दी, १४ फागुन । तस्बिरमा देखिएको राताम्मे माला अतिथिको स्वागतको लागि बनाईएका हुन् । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा हालै सम्पन्न प्रथम राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगितामा पुगेका अतिथि पाहुनलाई स्वागतको लागि विद्यार्थीहरुले यसरी गुराँसे मालाको भारी बनाएर ल्याएका हुन् । यहाँ जंगलमा राताम्मे फुलेका गुराँसका फुलका माला बुनेर गाउँमा पुग्ने अतिथि... पुरा पढ्नुहोस

फेसबुक बन्याे बिहे गर्ने माध्ययम, बागलुङे युवकले गरे पाकिस्तानी युवतीसँग बिहे

बागलुङ  १३   फागुन । सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाकाे पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएकाे छ । बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत मा आइतबार  विवाह दर्ता गर्नुभयाे ।  पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले... पुरा पढ्नुहोस

व्यक्तिगत लगानीमा चौतारी पोखरी निर्माण

धु्रबसागर शर्मा म्याग्दी १३ फागुन ।  म्याग्दीको बेनी नगरपालिका वडा नं ६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले वडावासीहरुको सुविधा र ग्रामिण सम्पदाहरुको संरक्षणका लागि निजी लगानीमा वडा भित्रका सार्वजनिक ठाउँहरुमा चौतारी पोखरी निर्माण गर्नुभएको छ । बेनी नगरपालिका वडा नं ६ को छापमा एक लाख ५० हजारको लागतमा चौतारी पोखरी निर्माण... पुरा पढ्नुहोस

गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु

म्याग्दी, १३ फागुन । जिल्लाको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा संचालित प्रतियोगिता ३ दिनसम्म हुने छ। आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन... पुरा पढ्नुहोस

पूँजिगत बजेट खर्च निराशाजनक

  बेनी १३ फागुन ः म्याग्दी स्थित प्रदेश सरकार मातहतका कार्यालय र स्थानीय तहहरुमा चालू आर्थिक वर्ष २०७५÷७६ मा बिनियोजन भएको पूजिँगत बजेट खर्चको अवस्था निराशाजनक छ ।गण्डकी प्रदेश अन्तरगत म्याग्दीमा रहेका ८ वटा कार्यालयहरुले पूँजिगततर्फ बिनियोजन भएको मध्य १२.३४ प्रतिशत बजेट खर्च गरेका कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको... पुरा पढ्नुहोस

अक्षयकोषका लागि सहयोग जुटाउन हङकङमा अभियान

बेनी १३ फागुन । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि आइतबार हङहङमा कार्यक्रम गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित कोषका पदाधीकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा करिब चालीस लाख रुपैयाँ सहयोगको प्रतिवद्धता घोषणा भएको... पुरा पढ्नुहोस

८४ बर्षिय बृद्धा बलात्कृत, जर्वजस्ती करणीको आरोपीत गोरे पक्राउ

बेनी, १२ फागुन । म्याग्दीमा एक ८४ बर्षिय बृद्धामाथि जर्वजस्ती करणी भएको छ । रघुगंगा गाउँपालिका– ३ दुलेपानीका ३५ बर्षिय गोरे परियार राम्रोसंग बोल्न र हिँड्न समेत नसक्ने अबस्थामा रहेकी ति बृद्धालाई रातमा उनकै घरमा बलत्कार गरेको उजुरीको आधारमा पक्राउ परेका छन् ।रातमा कोहि पनि नभएको समयमा बृद्धालाई बलत्कार गरेको... पुरा पढ्नुहोस

रघुगंगा र मुक्तिधाम माविको बिजयउत्सव

बेनी १२ फागुन । रघुगंगा गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिताको उपाधिको बिजेता पिप्लेको रघुगंगा र उपबिजेता भगवतीको मुक्तिधाम माविले आइतबार बिजयउत्सव मनाएका छन् ।रघुगंगा माविका शिक्षक, विद्यार्थी र अभिभावकहरुले बाजागाजा सहित पिप्ले गाउँ परिक्रमा गरेर विद्यालयमा पदक दिलाउन योगदान गर्ने विद्यार्थीहरुलाई सम्मान गरेका... पुरा पढ्नुहोस

प्रहरी सेवा प्रभावकारी बनाउन म्याग्दीमा ‘लङ रुट गस्ती’ सुरु

म्याग्दी, १२ फागुन । म्याग्दीमा प्रहरीले नियमित ग्रामिण गस्ती सुरु गरेकाे छ। हालै रौतहटबाट सरुवा भएर आएका नवआगन्तुक प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले ग्रामिण भेगमा प्रहरीकाे उपस्थिती बढाउन र शान्ति सुरक्षालाइ  प्रभावकारी दिलाउन ‘लङ रुट गस्ती’ सुरु गरिएको जानकारी दिए । प्रनाउ मरासिनीले आईतबार जिल्लामा रहेका संचारकर्मीसंगको परिचायात्मक कार्यक्रममा... पुरा पढ्नुहोस

तातोपानी कुण्डमा जेसीजको पर्यटन बोर्ड स्थापना

 जिल्लाका विभिन्न स्थानहरुको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्ले म्याग्दी जेसीजले बेनी नगरपालिका–४, स्थित प्राकृतिक तातोपानी कुण्डमा पर्यटन बोर्डको स्थापना गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी पर्यटन प्रबद्र्धन बोर्डको स्थापना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपािलका वडा नं. ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेल, जेसीजको पर्यटन प्रबद्र्धन... पुरा पढ्नुहोस