म्याग्दी समाचार
अनलाइन ढुवानी अनुगमन प्रणाली खारेजीको माग
- wp_days_ago_v3(); ?>
- २ श्रावण २०७६, बिहीबार
बेनी २ साउन । नयाँ आर्थिक वर्षको सुरुवातसंगै लागू भएको अनलाइन अनुगमन प्रणाली खारेज गर्न म्याग्दी उद्योग वाणिज्य संघले माग गरेको छ । लामो दुरी, ग्रामिण, पहाडी तथा हिमाली क्षेत्रका लागि हालको अवस्थामा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली कार्यान्वयनमा असहज भएकाले खारेज गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका... पुरा पढ्नुहोस
गाउँमा भित्रियो विकास संगै रोजगारी (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २ श्रावण २०७६, बिहीबार
कमल खत्री बेनी २ साउन । मंगला गाउँपालिका–३ बरंजाका मोहनलाल सापकोटा दैनिक जसो पदमार्ग निर्माणमा खटिनुभएको छ । बरंजाको बाहुनपधेरादेखि पर्यटकीय स्थल मालिका मन्दिर जाने बाटोमा स्तरीय पदमार्ग निर्माण गर्ने योजनामा बजेट भित्रिएसंगै सापकोटा मात्रै होइन गाउँका तीन दर्जन बढीले रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भित्रिएको रु... पुरा पढ्नुहोस
ढिलासुस्तीले थलिएका विकास आयोजनाहरु
- wp_days_ago_v3(); ?>
- २ श्रावण २०७६, बिहीबार
धिरन खत्री / म्याग्दी, २ साउन। विकास योजनाहरुमा ढिलासुस्ती हुनु नेपालमा कुनै नौलो कुरा होईन । यस्तै ढिलासुस्तीका योजनाहरु म्याग्दीमा पनि छन् । जिल्लाको विकास योजनाहरुमा तत्कालीन जिविसभन्दा स्थानीय तह ग्रामिण भेगको विकास योजनामा प्रभावकारी देखिएपनि प्रदेश र संघबाट निरन्तरता दिएका योजना प्रभावकारी कार्यान्वय हुन सकेको छैन् । चार वर्षमा... पुरा पढ्नुहोस
प्राध्यापक संघमा सुवेदी चयन
- wp_days_ago_v3(); ?>
- २ श्रावण २०७६, बिहीबार
बेनी २ साउन । पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दी बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा नारायणप्रसाद सुवेदी चयन हुनुभएको छ ।क्याम्पसमा बुधबार भएको संघको पाँचौ अधिवेशनबाट सुवेदीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा प्रेम जिसी, सचिवमा देवराज शर्मा, उपसचिवमा नारायण पौडेल र कोषाध्यक्षमा बिष्णु रोका चयन हुनुभएको छ ।सदस्यहरुमा... पुरा पढ्नुहोस
कालीपुलको सडकमा गरालो हालेर अवरोध
- wp_days_ago_v3(); ?>
- १ श्रावण २०७६, बुधबार
बेनी १ साउन । बेनी नगरपालिका–८ कालीपुलको सडकमा स्थानीयले गरालो हालेर अवरोध गरेका छन् । कालीपुलको पुरानो बजार देखि पर्वत बेनी जोड्ने पक्कि पुल जाने बैकल्पिक सडक अन्तरगत झोलुङ्गे पुल क्षेत्रमा बाँसको गरालो हालेर सवारी आवत जावतमा अवरोध गरेका हुन् । कालिपुल देखि पर्वत बेनी जाने बैकल्पिक सडकमा गरालो हालेर... पुरा पढ्नुहोस
बिमा दावी रकम भुक्तानी
- wp_days_ago_v3(); ?>
- १ श्रावण २०७६, बुधबार
बेनी १ साउन । नेपाल लाइफ इन्सोरेन्स कम्पनी लि. बेनी उपशाखाले बुधबार बिमितका परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ ।कम्पनीका बिमित जलजला गाउँपालिका १ बाँसखर्कका थम दर्जीका परिवारलाई मृत्यु दावी बिमा रकम वापतको एक लाख २६ हजार रुपैयाँ उपलब्ध गराएको हो । गत चैत १२ गते दिवंगत हुनुभएका दर्जीले... पुरा पढ्नुहोस
बरंजामा खेलमैदान निर्माण (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १ श्रावण २०७६, बुधबार
बरंजा १ साउन । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको आरभाङमा करिब तेइस लाख रुपैयाँको लागतमा खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका, गतिशिल युवा क्लव र सरस्वती आमा समूहको सहकार्यमा खेलमैदान निर्माण भएको हो । जग्गा खरिद सहित खेलमैदान निर्माणमा तेइस लाख रुपैयाँ लगानी भएको गतिशिल युवा क्लवका सचिव सुवास श्रेष्ठले... पुरा पढ्नुहोस
ताकमकोत पुग्ने पदमार्ग निर्माण
- wp_days_ago_v3(); ?>
- १ श्रावण २०७६, बुधबार
बेनी १ साउन । धवलागिरी गाउँपालिका–७ मा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक ताकमकोत पुग्ने पदमार्ग निर्माण भएको छ । ताकम घनाबस्ती विकास कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको सहयोगमा काफलडाँडाको देउराली देखि कोतघर परिसर जोड्ने सिढी र रेलीङ सहितको पदमार्ग निर्माण भएको हो । ताकम घनाबस्ती विकास... पुरा पढ्नुहोस
कृषिको बजेट परिचालन न्युन
- wp_days_ago_v3(); ?>
- ३१ असार २०७६, मंगलवार
सन्तोष गौतम बेनी ३१ असार । आर्थिक वर्ष २०७५/७६ मा कृषि ज्ञान केन्द्र म्याग्दीलाई प्राप्त भएको योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नसक्दा दुई तिहाई बजेट फिर्ता भएको छ ।संघीय सरकारले पठाएको ३२.९८ र प्रदेश सरकारका कार्यक्रमको २७.९१ प्रतिशत मात्र बजेट खर्च भएको हो । संघ सरकारका कार्यक्रम सञ्चालनका लागि पाँच... पुरा पढ्नुहोस
पौडेललाई उत्कृष्ट प्रहरीको सम्मान
- wp_days_ago_v3(); ?>
- ३१ असार २०७६, मंगलवार
बेनी ३१ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी जवान बैकुण्ठ पौडेलले असार महिनाको उत्कृष्ट प्रहरीको सम्मान सहित पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार पौडेललाई “बेष्ट पुलिस अफ द मन्थ”को सम्मान सहित पुरस्कृत गरेको हो । प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले पौडेललाई सम्मानपत्र प्रदान गरेका... पुरा पढ्नुहोस