म्याग्दी समाचार
म्याग्दीमा ‘गजल उत्सव’ हुने
- 6 बर्ष, 28 दिन अगाडि
- १८ जेष्ठ २०७६, शनिबार
म्याग्दी १८ जेठ । यही जेठ २५ गते शनिबार म्याग्दीको बेनी बजारमा ‘गजल उत्सव’ हुने भएको छ । संस्थाको तेस्रो अधिवेशनसंगै गर्न लागिएको बृहत साहित्यिक कार्यक्रबाट म्याग्देली साहित्य पारखीहरुले पुनः एकपटक फरक साहित्यिक स्वाद लिनेछन् भने त्यसै दिन संस्थाले एक लाख रुपयाँको साहित्यिक अक्षयकोष समेत घोषणा गर्ने छ । उक्त... पुरा पढ्नुहोस
जैविक बिबिधता तथा वन्यजन्तु सम्बन्धी तालिम सम्पन्न
- 6 बर्ष, 28 दिन अगाडि
- १८ जेष्ठ २०७६, शनिबार
नारच्याङ १८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जैविक बिविधता तथा वन्यजन्तु सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आयोजनामा आइतबारदेखि पत्रकारहरुका लागि सञ्चालित सात दिनसम्म सञ्चालन भएको तालिममा १० जनाको सहभागिता रहेको थियो । एक्याप लागू भएको म्याग्दी, कास्की, लमजुङ, मनाङ र मुस्ताङ जिल्लामा... पुरा पढ्नुहोस
गुरुयोजना बनाएर विकास योजनामा बजेट विनियोजन गर्न भुरुङबासीको माग
- 6 बर्ष, 28 दिन अगाडि
- १८ जेष्ठ २०७६, शनिबार
म्याग्दी,१८ जेठ । दिगो विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाएर बजेट विनियोजन गर्न अन्नपुर्ण गाउँपालिका २ स्थित भुरुङबासीले माग गरेका छन् । गाउँपालिकाको आयोजनामा वडा तहको सार्वजनिक सुनुवाई कार्यक्तम अन्तर्गत वडा नम्वर–२ भुरुङबासीले स्थानीय तहको स्रोतसाधनबाट रोजगारी सिर्जना र विकास निर्माणलाई प्रभावकारी बनाउन गुरुयोजना बनाएर अघि बढ्न आग्रह गरेका हुन्... पुरा पढ्नुहोस
गाउँमै निशुल्क सल्यक्रिया सहितको शिविरबाट २५० बढी लाभान्वित
- 6 बर्ष, 28 दिन अगाडि
- १८ जेष्ठ २०७६, शनिबार
बेनी, १८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा शुक्रवार सम्पन्न निशुल्क सल्यक्रिया सहितको स्वास्थ्य शिविरबाट २५० बढी लाभान्वित भएका छन् । नागीमा ग्रामीण स्वास्थ्य केन्द्र सञ्चालन गरेको फेट नेपाल र मोडल अस्पताल काठमाण्डौद्धारा आयोजित तीन दिने शिविरमा १२ जनाले सल्यक्रिया सहितको स्वास्थ्य उपचार सेवा लिएका हुन् । शिविरमा ८ जनाको... पुरा पढ्नुहोस
भगवतीमा नेकपाको पूर्ण बैठक
- 6 बर्ष, 29 दिन अगाडि
- १७ जेष्ठ २०७६, शुक्रबार
म्याग्दी १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले जिल्लाको स्थानीय तहमा विस्तार गरेको कमिटिहरुको बैठक तथा भेलाले तिब्रता पाएको छ । यसैबिच शुक्रवार रघुगंगा गाउँपालिका–२ भगवतीमा नेकपाको वडा कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा नवगठित कमिटिलाई पद तथा गोपनीयताको सपथ समेत ग्रहण गराइएको छ । भेलामा नेकपा रघुगंगा... पुरा पढ्नुहोस
ज्येष्ठ नागरिक संघको तदर्थ समिति गठन
- 6 बर्ष, 29 दिन अगाडि
- १७ जेष्ठ २०७६, शुक्रबार
म्याग्दी, १७ जेठ । म्याग्दीमा ज्येष्ठ नागरिक संघको तदर्थ समिति गठन भएको छ । शुक्रवार बेनीमा भएको ज्येष्ठ नागरिकहरुको भेलाले चन्द्रबहादुर घिमिरेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला ज्येष्ठ नागरिक संघको तदर्थ समिति गठन गरेका हुन् । ज्येष्ठ नागरिक राष्ट्रिय महासंघसंगमा आबद्ध हुने गरि गठन गरिएको तदर्थ समितिको भेलाले उपाध्यक्षमा भगवती पुर्जा,... पुरा पढ्नुहोस
बेनीमा प्रदेश स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु (भिडियो सहित)
- 6 बर्ष, 29 दिन अगाडि
- १७ जेष्ठ २०७६, शुक्रबार
म्याग्दी, १७ जेठ । म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश, तथा छिमेकी जिल्ला स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला व्याडमिण्टन संघ म्याग्दीमो आयोजनामा भएको प्रतियोगिताको शुक्रवार जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले उद्घाटन गर्नुभएको छ । https://www.youtube.com/watch?v=9-H6VtT81rs गण्डकी प्रदेशका विभिन्न जिल्लाले सहभागिता जनाएको प्रतियोगितामा गण्डकी प्रदेश तथा... पुरा पढ्नुहोस
शैक्षिक महोत्सवमा हाजिरीजवाफ र बक्तृत्वकला सम्पन्न, उत्प्रेरणामुलक कक्षाहरुमा विद्यार्थी उत्साहीत
- 6 बर्ष, 29 दिन अगाडि
- १७ जेष्ठ २०७६, शुक्रबार
म्याग्दी, १७ जेठ । बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविद्धारा आयोजित पहिलो शैक्षिक महोत्सवमा शैक्षिक प्रतियोगिता र गतिविधिले विद्यार्थी र अभिभावकको सहभागीता बढेको छ । यहि जेठ १५ देखि सुरु भएको शैक्षिक महोत्सवमा हाजिरीजवाफ, बक्तृत्वकला लगायतका प्रतियोगिता सम्पन्न भएका छन भने उत्प्रेरणमुलक कक्षाहरुले विद्यार्थी र युवाहरुको ध्यान तानेको छ ।... पुरा पढ्नुहोस
नारच्याङमा सार्वजनिक सुनवाईः रोजगारी सिर्जना गर्ने योजना बनाउन माग
- 6 बर्ष, 30 दिन अगाडि
- १६ जेष्ठ २०७६, बिहीबार
धिरन खत्री म्याग्दी, १६ जेठ । रोजगारी सिर्जना गर्ने युवा लक्षित योजना बनाउन नारच्याङबासीले गाउँपालिका समक्ष माग गरेका छन् । आर्थिक बर्ष २०७५/२०७६ को गाउँपालिकाको विकास योजना तथा कार्यक्रम र सेवाप्रवाहबारे बस्तीस्तरको गुनासो सुन्न र सुझाव संकलन गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाईमा नारच्याङबासीले रोजगारी सिर्जना गर्ने युवा लक्षित कार्यक्रम ल्याउन... पुरा पढ्नुहोस
लिटल गार्डेनको ट्राफिक सचेतना कार्यक्रम
- 6 बर्ष, 30 दिन अगाडि
- १६ जेष्ठ २०७६, बिहीबार
बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले ‘सडक सचेतना तथा ट्राफिक सुरक्षा ’ विषयक एक दिवशीय कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको वार्षिक कार्ययोजना अनुसार विभिन्न सामाजिक सचेतनामूलक कार्यक्रम अन्र्तगत गणतन्त्र दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका शिक्षक शिक्षिका तथा प्रहरीहरूको सक्रिय सहभागितामा सडक सचेतना मुलक कार्यक्रम गरिएको थियो... पुरा पढ्नुहोस