म्याग्दी समाचार

अर्थुङ्गे युवा क्लवको अध्यक्षमा पुनः शिशिर शाही : पाचौँ अथुङ्गे कप आयोजना

म्याग्दी, ५ असोज । अर्थुङ्गे युवा क्लवको प्रथम साधारण सभा तथा अघिवेशनबाट पुनः शिशिर शाहीको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा विवेक हमाल, सचिवमा सुवास विक, सह–सचिवमा भरत सुवेदी र अन्जना बानियाँ,  कोषाध्यक्षमा गणेश हमाल रहेको कार्यसमितिको सदस्यहरुमा शिरिष हमाल विराज खत्री, किस्मत बानियाँ, विजय बानियाँ, दिपक विश्वकर्मा,... पुरा पढ्नुहोस

कोटखोलामा आएको वाढीले बगरफाँटमा क्षतिः दुई बालिका बेपत्ता

म्याग्दी, ५ असोज । बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुई बालिका बेपत्ता भएका छन् । शनिवार राती साढे १० बजे भिषण बर्षापछि खोलामा आएको बाढीले १० बर्षकी प्रविना परियार र ६ बर्षकी अनुश्का परियार बेपत्ता भएका हुन् । बगरफाटँ स्थायी रुपमा बस्ने माया परियारको घरमा पाउना बनेर... पुरा पढ्नुहोस

लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा रक्तदान

  पर्वत बेनी, ४ असोज । लायन्स क्लव अफ बेनी मल्लाको आयोजनामा जलजला गाउँपालिका–३ बेनीमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दान गरेका थिए । पर्बतको बेनि बजारमा अवस्थित कालिगण्डकी आमा समुहको भवनमा रक्तदान कार्यक्रममा लायन्स क्लब अफ... पुरा पढ्नुहोस

कस्तुरी सहकारीको दशौँ साधारण सभा सम्पन्न

  म्याग्दी, ४ असोज । सदरमुकाम बेनीबाट कारोबार गर्दै आएको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले उतकृष्ट काम गर्ने कर्मचारी, एसइइमा उतकृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा जेहन्दार विद्यार्थीलाई छात्रवृति वितरण गर्दै संस्थाको दशौ साधारण सभा सम्पन्न गरेको छ । सहकारीले बजार प्रतिनिधि गंगामाया पुन, एसइइ सफलता प्राप्त गरेका शियर सदस्यका छोराछोरीलाई... पुरा पढ्नुहोस

संबिधान दिवस मनाइयो ( तस्विरसहित )

  म्याग्दी, ३ असोज । विभिन्न कार्यक्रम गरेर संबिधान दिवस तथा राष्ट्रिय दिवस २०७६ सदरमुकाम बेनीमा मनाइएको छ । संबिधान दिवस मूल समारोह समितिले बेनीमा प्रभातफेरी र सभाको आयोजना गरेर दिवस मनाएको हो । दिवसको अवसरमा सांसद, राजनितिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीहरुको ¥याली निकाल्दै बजार परिक्रमा... पुरा पढ्नुहोस

हाजीरजवाफ प्रतियोगितामा विद्यार्थीलाई संविधान पुरस्कार

  म्याग्दी, २ असोज । संविधान दिवसको अवसरमा रघुगंगा गाउँपालिकाले अन्तरमावि विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता मौवाफाँटमा सम्पन्न गरेको छ । प्रतियोगितामा सहभागि विद्यालयका विद्यार्थीहरुलाई संविधानको किताव पुरस्कार दिएको छ। गाउँपालिकाको केन्द्र मौवाफाट रहेको ज्ञानोदय माविको प्राङ्गरणमा भएको हाजिरजवाफमा प्रतियोगितामा गाउँपालिका भित्रका ८ ओटा विद्यालय सहभागिता रहेका थियो । संविधान दिवसलाई सम्झना... पुरा पढ्नुहोस

रत्नेचौरमा पितृ महोत्सव : १३ लाख ४० हजार संकलन

  बेनी, २ असोज । बेनी नगरपालिका १ रत्नेचौरमा परम वैदिक सनातन धार्मिक आश्रमको आयोजनामा भएको पितृ महोत्सवमा सातौ दिनसम्म १३ लाख ४० हजार ११५ रुपैया संकलन भएको पितृ महोत्सव मुल आयोजक समितिका महासचिव चिरञ्जीवी बोगटीले जानकारी दिए । विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सवमा... पुरा पढ्नुहोस

राखु भगवतीको धान खेतमा हेलिकोप्टरको आपतकालीन अवतरण

म्याग्दी, १ असोज । मुस्ताङबाट तिर्थयात्री बोकेर पोखरा हिडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको धानखेतमा आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण एयर डाइनेस्टिक हेलिकोप्टर अवतरण धान खेतमा अवतरण गरेको हो । राखु भगवतीका स्थानीय बासी रवि खत्रीका अनुसार मौसम खरावका कारण पाइलट अर्जुन मल्लसहित ६... पुरा पढ्नुहोस

वावियाचौर– दरबाङ सडक आयोजना स्तरोन्नती सुरु

  म्याग्दी, १ असोज । मंगला गाउँपालिकाको केन्द्र बाबियाँचौर देखि मालिका गाउँपालिका केन्द्र दरबाङसम्मको सडक स्तरोन्नति र कालोपत्रे गर्न आयोजना सुरु भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले आयोजना सञ्चालन गरेको हो । प्रदेशको क्षेत्र (ख) बाट निर्वाचित सामाजिक विकास... पुरा पढ्नुहोस

गलेश्वर–पिप्ले–भगवती–बेग सडक आयोजना सुरु

  म्याग्दी, १ असोज । जिल्लाको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती हुदै बेग जोड्ने सडक स्तरोन्नति र कालोपत्रे गर्न आयोजना सुरु भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले आयोजना सञ्चालन गरेको हो । आठ किलोमिटर दुरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक स्तरोन्नतिका... पुरा पढ्नुहोस