म्याग्दी समाचार
बोटबाटै दुई करोडको सुन्तला बिक्री
- 2 बर्ष, 4 महिना अगाडि
- २ फाल्गुन २०७९, मंगलवार
गलेश्वर, २ फागुन । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यसवर्ष बोटबाटै रू दुई करोडको सुन्तला बिक्री भएको छ । सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्री गरेर दोब्बर बढी आम्दानी भएको किसानले बताएका छन् । दोसल्लेकी किसान मायादेवी पुनका अनुसार गत वर्ष... पुरा पढ्नुहोस
बन्द भएका चिज उद्योग तीन वर्षपछि पुनःसञ्चालन
- 2 बर्ष, 4 महिना अगाडि
- २ फाल्गुन २०७९, मंगलवार
म्याग्दी, २ फागुन । म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् । कोरोना (भाइरस)को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए । राम्चेको आरडिसी डेरी तथा चिज र पाउद्वारको सामुदायिक चिज उद्योग सञ्चालनमा आइसकेका छन् भने घारको... पुरा पढ्नुहोस
विविध कार्यक्रम गरेर जनयुद्ध दिवस मनाइयो
- 2 बर्ष, 4 महिना अगाडि
- १ फाल्गुन २०७९, सोमबार
बेनी, १ फागुन । २८ औ जनयुद्ध दिवस सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । तत्कालीन नेकपा माओवादीले वि.स. २०५२ फागुन १ गते देखि शशस्त्र विद्रोह शुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन सरकारले सार्वजनिक विदा समेत दिएको थियो । म्याग्दीमा नेकपा माओवादी केन्द्र र नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपाले... पुरा पढ्नुहोस
गलेश्वर बजारमा ‘सडक बत्ती’ जडान
- 2 बर्ष, 4 महिना अगाडि
- १ फाल्गुन २०७९, सोमबार
म्याग्दी, १ फागुन । बेनी नगरपालिका–९ स्थित गलेश्वर बजारमा सडक बत्ती जडान गरिएको छ। रातको समयमा बजारलाई उज्यालो राख्ने उद्देश्यले प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीबाट गलेश्वरको प्रवेशद्वारदेखि राहुघाट नदीमा रहेको मोटरेबल पुलसम्मको बजारमा सडक बत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषको गत पुष २७ गते भएको... पुरा पढ्नुहोस
बर्षा र हिमपात नहुँदा हिमाली क्षेत्रसम्म डढेलोको जोखिम बढ्दै
- 2 बर्ष, 4 महिना अगाडि
- १ फाल्गुन २०७९, सोमबार
म्याग्दी, १ फागुन । म्याग्दीमा मानवीय लापर्बाहीले डढेलोको जोखिम बढ्दै गएको छ । घाँस पलाउने बाहना, अवैध शिकार र आगोको जथाभावी प्रयोगले वन जङ्गलमा डढेलोको जोखिम बढेको हो । विगतका वर्षमा यो समयमा हिउँले ढाकिने धौलागिरि, अन्नपूर्ण, नीलगिरि र गुर्जा हिमाल आसपासका पहाड र जङ्गल डढेलोले काला पहाडमा परिणत... पुरा पढ्नुहोस
बेनी अस्पतालमा ज्येष्ठ नागरिक कक्ष सञ्चालन (तस्बिर सहित)
- 2 बर्ष, 4 महिना अगाडि
- १ फाल्गुन २०७९, सोमबार
बेनी १ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ज्येष्ठ नागरिकहरुको उपचारमा सहजताको लागि ‘ज्येष्ठ नागरिक कक्ष’ सञ्चालनमा ल्याइएको छ । संघीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको उपचारका लागि ज्येष्ठ नागरिक बहिरङ्ग कक्ष र वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालको ओपीडि तर्फ... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन
- 2 बर्ष, 4 महिना अगाडि
- १ फाल्गुन २०७९, सोमबार
बेनी, १ फागुन । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववीयू क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन भएको छ । क्याम्पसमा आइतबार भएको विद्यार्थीहरुको भेलाले सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो । भेलाले छिट्टै सम्मेलन आयोजना गरेर पदाधीकारी चयन र संकाय तथा कक्षागत कमिटि गठन गर्ने निर्णय गरेको... पुरा पढ्नुहोस
जलजलामा हात्तिपाइले विरुद्धको औषधी खुवाइदै
- 2 बर्ष, 4 महिना अगाडि
- १ फाल्गुन २०७९, सोमबार
लामाखेत, १ फागुन । पर्वतको जलजला गाउँपालिकामा आगामी फागुन ११ गतेदेखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने तयारी भएको छ । पर्वत र बागलुङ जिल्लामा फागुन ११ देखि ५ दिन सञ्चालन हुने हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रमको तयारीका लागि जलजला गाउँपालिकाको स्वास्थ्य शाखाले आइतबार लामाखेतमा गाउँपालिका स्तरीय योजना तथा वहुनिकाय... पुरा पढ्नुहोस
लागुऔषध र साईबर अपराध रोकथाम र नियन्त्रण प्राथमिकतामाः प्रनाउ कुँवर
- 2 बर्ष, 4 महिना अगाडि
- २९ माघ २०७९, आईतवार
म्याग्दी २९ माघ । म्याग्दीमा नवआगन्तुक प्रहरी नायब उपरीक्षक मदन कुँवरले जिल्लामा शान्ति सुरक्षालाई मजवुद बनाउने कार्य संगै लागुऔषध दुव्र्यसन र साइबर अपराध नियन्त्रण र रोकथाममा आफुले प्राथमिकता दिने बताउनुभएको छ । आइतवार जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दै प्रनाउ कुँवरले म्याग्दीमा समेत लागुऔषध र साइबर अपराधको घटना बढ्दो... पुरा पढ्नुहोस
म्याग्दीका प्रमुख जिल्ला अधिकारी पाैडेल सहित तीन जना साहित्यिक पुरस्कारबाट पुरस्कृत
- 2 बर्ष, 4 महिना अगाडि
- २९ माघ २०७९, आईतवार
बागलुङ २९ माघ । बागलुङमा तीन वटा साहित्यिक पुरस्कारबाट म्याग्दीका प्रमुख जिल्ला अधिकारी सहित तीन जना श्रष्टा पुरस्कृत भएका छन्। धौलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापना गरिएको ‘काजी रोशन साहित्य पुरस्कार(२०७८ पटाक्षेप ९उपन्यास० का लेखक टिका मिलन, ‘बम(सरस्वती स्मृति पुरस्कारबाट साहित्यकार शकुन्तला ज्ञवाली पौडेल र ‘हिमलाल(मन्धरा स्मृति पुरस्कारबाट श्रष्टा तुलसीजी पौडेल... पुरा पढ्नुहोस