म्याग्दी समाचार

कालीगण्डकी कोरिडोरः बेगखोला–भुरुङ तातोपानी खण्डको काम ३ वर्षपछि लयमा फर्कियो

म्याग्दी– राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको बेगखोला–भुरुङ तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ । समुदाय, जनप्रतिनिधि र सरोकारवालाको दबाबपछि बेगखोलादेखि भुरुङ तातोपानीको नागढुङ्गा खण्डका निर्माण व्यवसायी काममा फर्किएर कालोपत्रको तयारी थालेका हुन् । रघुगङ्गा गाउँपालिका -३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढङ्गासम्मको १९ किलोमिटर सडक... पुरा पढ्नुहोस

पुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी

म्याग्दी । हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा भौतिक मन्त्रालय मार्फत तेह् सय किलोमिटर सडक स्तरोन्नति

म्याग्दी, १८ मंसिर । गण्डकी प्रदेश सरकारले रु साठी अर्बभन्दा बढी लगानी गरेर एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति गरेको छ। भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत विसं २०७४ देखि हालसम्म एक हजार तीन सय दुई किलोमिटर सडक स्तरोन्नति भएको छ।   मन्त्रालयअन्तर्गत पूूर्वाधार विकास निर्देशनालयका निर्देशक डा... पुरा पढ्नुहोस

पुनहिलमा साढे चार महिनामा १२ हजार बढी विदेशी पर्यटकले भ्रमण गरे

कमल खत्री बेनी, १७ मंसिर :चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पछिल्लो साढे चार महिनामा १२ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत साउन महिनादेखि मंंसिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार ३६१ जना विदेशी पर्यटकहरुले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको... पुरा पढ्नुहोस

म्याग्दीमा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो

म्याग्दी १७ मंसिर । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस म्याग्दीमा आइतवार विविध कार्यक्रम गरि मनाईएको छ । अपाङ्गता भएका बालबालिकाहरुका लागि जिल्लास्तरीय खेलकुद तथा प्रतिभा पहिचान कार्यक्रम सहित दिवस मनाइएको हो । सामाजिक विकास कार्यालय म्याग्दी, बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको सहयोगमा अपाङ्ग संघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको... पुरा पढ्नुहोस

पक्की पुल निर्माणले बेनी–कोरला सडक सहज बन्दै

बेनी, १७ मंसिर : उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तरगत बेनीदेखि मुस्ताङको कोरला सम्मको सडकमा पक्की पुल निर्माणले तिब्रता पाएको छ । कालोपत्रे सहित सडक स्तरोन्नती भैरहेको यस सडकखण्ड अन्तरगत बेनी–जोमसोम–कोरला खण्डमा अहिलेसम्म १६ वटा मोटरेबल पुल निर्माण भइसकेका छन् । पक्की मोटरेवल पुल निर्माण हुन... पुरा पढ्नुहोस

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  

  घोडेपानी, १६ मंसिर । गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु. बीस अरब पुुजिगत बजेटको आधा भन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा सडक, मोटेरेबल पुुल, भवन र झोलुुङ्गे पुुल सम्बन्धी एक... पुरा पढ्नुहोस

टुुक्रे योजनामा नअल्झिन गण्डकी प्रदेशका मुुख्यमन्त्री पाण्डेको निर्देशन

म्याग्दी १६ मङ्सिर  । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले टुुक्रे योजनामा नअल्झिन भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरुलाई निर्देशन दिनुुभएको छ । म्याग्दीको घोडेपानीमा आज भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक तथा चालुु आर्थिक वर्षको प्रथम चौमासिकको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै... पुरा पढ्नुहोस

प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने

म्याग्दी, १५ मंसिर : गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा कार्यक्रममा सहभागी हुन शुुक्रबार म्याग्दीको घोडेपानी आउनुुभएका मुुख्यमन्त्री पाण्डेले स्थानीयबासीले आयोजना गरेको... पुरा पढ्नुहोस

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

नारच्याङ (म्याग्दी) : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दाबी गरेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्यसहित रोयल्टी दाबी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा... पुरा पढ्नुहोस