म्याग्दी समाचार
घुम्तीगोठ भेडापालनमा चारपुस्ता
- 1 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०८०, बिहीबार
म्याग्दी, १९ पुस। म्याग्दीमा पुर्खाले सुरु गरेका भेडाबाख्राका गोठहरु नयाँ पुस्ताले छोड्ने क्रम बढेको छ। बैदेशिक रोजगारी लगायत अन्य पेशाले गर्दा पुर्खाले जिविकोपार्जनका लागि सुरु गरेको परम्परागत शैलीको घुम्ती गोठलाई नयाँ पुस्ताले निरन्तरता दिनेक्रम कम हुदै गएको छ। पुर्खाले सुरु गरेको भेडाबाख्राको घुम्ती गोठलाई रघुगंगा गाउँपालिका– २ भगवतीका नन्दबहादुर... पुरा पढ्नुहोस
म्याग्दीका दुई पालिकामा आधारभूत अस्पताल भवन अलपत्र
- 1 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०८०, बिहीबार
बेनी । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि-७ ताकममा पाँच र मङ्गला-५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास... पुरा पढ्नुहोस
म्याग्दी बहुमुखी क्याम्पसको २२ औ क्याम्पससभा: गणतन्त्रको विकल्प होइन, सुधार गर्ने सुझाव दिनुस्– मन्त्री जुग्जाली
- 1 बर्ष, 10 महिना अगाडि
- १८ पुष २०८०, बुधबार
बेनी, १८ पुष ः गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीय गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ । “जनतामा भ्रम फिजाएर निराश र महत्वकाक्षी बनाउनुहुदैन् । राणा, पञ्चायत र राजाको शासनमा नागरिकको अवस्था कस्तो थियो भनेर नयाँ पुस्ताले अध्ययन गर्नुपर्छ,”... पुरा पढ्नुहोस
मुनामा दन्त शिविर सम्पन्न
- 1 बर्ष, 10 महिना अगाडि
- १८ पुष २०८०, बुधबार
मुना, १८ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मुनामा रहेको धवलागिरी माविका विद्यार्थीहरुको दन्त उपचार र रगत समुह पहिचान गरिएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा मंगलबार मुनामा कार्यक्रम भएको थियो । २५ जना बालबालिकाको दाँत उखेलिएको र १६० जनाको रगत समूह पहिचान गरिएको क्लवका अध्यक्ष प्रेम कडेल (सदन)ले... पुरा पढ्नुहोस
भूतपूर्व सैनिक सहकारीको नेतृत्व क्षमता विकास तालिम सम्पन्न
- 1 बर्ष, 10 महिना अगाडि
- १८ पुष २०८०, बुधबार
म्याग्दी १८ पुस । बेनीमा केन्द्रिय कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बेनीमा दुई दिने नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ । नेफ्स्कुनको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारीका सञ्चालक समिति, लेखा समिति र विभिन्नउपसमितिका पदाधिकारी तथा सदस्य एवम् व्यवस्थापकहरुको सहभागीता रहेको थियो । तालिममा नेफ्स्कुनका... पुरा पढ्नुहोस
मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि मंगला माविलाई, लगातार तीन पटक बिजेता बन्दै शिल्ड पच
- 1 बर्ष, 10 महिना अगाडि
- १७ पुष २०८०, मंगलवार
म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार ३ पटक कप जितेर मंगला मावि बावियाचौरले शिल्ड पच गरेको छ । मंगला–५ पिपलबोटको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ पदक जित्दै मंगला माविले उपाधि हात पारेको हो ।... पुरा पढ्नुहोस
रघुगंगामा १६ औँ गाउँसभा : करिब रु ५करोड थप बजेट विनियोजन
- 1 बर्ष, 10 महिना अगाडि
- १७ पुष २०८०, मंगलवार
बेनी, १७ पुस : म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड बजेट बाँडफाँट गरेको छ । मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौग्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत असारको गाउँसभामा बाँडफाँड नभएको बजेटलाई गाउँसभा मार्फत विकास... पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र)को अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण
- 1 बर्ष, 10 महिना अगाडि
- १७ पुष २०८०, मंगलवार
पोखरेबगर, १६ पुष । नेकपा (माओवादी केन्द्र)ले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी विशेष रुपान्तरण अभियान’ अन्र्तगत गाउँपालिकाको केन्द्र पोखरेबगरमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक र वैचारिक प्रशिक्षण दिइएको हो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य चन्द्रबहादुर बुढाले माओवादी जनयुद्ध, जनआन्दोलनको उपलब्धीका... पुरा पढ्नुहोस
सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु
- 1 बर्ष, 10 महिना अगाडि
- १७ पुष २०८०, मंगलवार
सिंगा, १६ पुष । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ । तालिम र केन्द्रको ११ औ वार्षिक साधारणसभाको सोमबार बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । तालिमको सौन्दर्यकला... पुरा पढ्नुहोस
नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
- 1 बर्ष, 10 महिना अगाडि
- १७ पुष २०८०, मंगलवार
म्याग्दी, पुस १७ गते । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को... पुरा पढ्नुहोस