मुलुक

अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय

काठमाडौं ३२ साउन, । अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा... पुरा पढ्नुहोस

वाइसीएल बेनी नगर कमिटीको अध्यक्षमा नविन पौडेल

  म्याग्दी ३० साउन । नेकपा माओवादी केन्द्र निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन भएका छन् । वाईसिएलको तेस्रो नगर सम्मेलनले पौडेलको नेतृत्वमा २९ सदस्य नगर कमिटि चयन गरेको हो । शनिबार बेनीमा भएको तेस्रो नगर सम्मेलनबाट कमिटिको उपाध्यक्षमा नवराज भण्डारी, सचिवमा... पुरा पढ्नुहोस

पहुँचवाला ठेकदारको बदमासीले म्याग्दीका ठुला योजना अलपत्र

  म्याग्दी, २९ साउन । निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको दुई बर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ३० प्रतिशत मात्रै सकिएको छ । अस्पतालको स्तरोन्नती गरि ५० बेड क्षमतामा रुपान्तरण गर्नका लागि २०७६ मंसिर भित्रै निर्माण सम्पन्न गर्ने गरी अस्पताल भवन निर्माणका लागि ठेक्का सम्झौता भएपनि... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्र म्याग्दीले २४ वडामा कमिटि पुर्नःगठन

  म्याग्दी, २९ साउन । नेकपा माओवादी केन्द्र म्याग्दीले २४ वटा वडामा संगठन पुर्नःगठन गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार अन्नपूर्णको ८, मालिकाको ७, मंगलाको ५ र धवलागिरीको चार वटा वडामा माओवादीको वडा कमिटि पुनगठन भएको हो । अन्नपूर्णको दोवामा अरुण सुनार अध्यक्ष र गोपाल पौडेल सचिब रहेको ९ सदस्यीय, भुरुङ–तातोपानीमा... पुरा पढ्नुहोस

मनसुनी न्यून चापीय रेखाको प्रभाव, देशका अधिकांश स्थानहरूमा वर्षा

काठमाडौं २९ साउन । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू(भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। शुक्रबार देशका अधिकांश... पुरा पढ्नुहोस

नागपञ्चमी पर्व घरघरमा नागको पूजा आराधना गरि मनाइँदै

म्याग्दी २९, साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ... पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा माओवादी नेता कुलप्रसाद केसी नियुक्त

बुटवल २८ साउन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीयदलका नेता कुल प्रसाद केसी(सोनाम)लाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । बुधबार २२ घण्टाको समयसिमा तोकेर संविधानको धारा १६८९२० अनुसारको सरकार गठन गर्न प्रदेश प्रमुख शेरचनबाट आह्वान भए अनुसार ४२ सांसदको समर्थन रहेको हस्ताक्षर सहित माओवादी... पुरा पढ्नुहोस

आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने, सतर्क रहन आग्रह

२८ साउन । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक९दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको... पुरा पढ्नुहोस

आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

पर्वत २८ साउन । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख... पुरा पढ्नुहोस

विद्युत प्राधिकरणमा कुलमानको पुनर्नियुक्ति

साउन २७ , काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले पुन नियुक्ति पाएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका थिए... पुरा पढ्नुहोस