मुलुक

उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन

आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा छ । व्रतालुहरु नजिकैका नदी तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर... पुरा पढ्नुहोस

मतपत्र दुइटै छ, निर्वाचन सर्दैन : केपी ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले मतपत्रको विषयलाई लिएर निर्वाचन सार्न नमिल्ने बताएका छन् । एमाले माओवादीले बिहिबार गरेको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दलहरुकै सहमतिमा एउटै मतपत्र  बनाउने सहमति भएको भन्दै मतपत्रलाई लिएर बाहिर आएका समचारहरु आफूहरुलाई स्वीकार्य नहुने बताएका हुन् । अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा भने, ‘कुनै हालतमा निर्वाचन... पुरा पढ्नुहोस

पाँच वर्ष चीन हाँक्ने सात नेता

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले पार्टी नेतृत्वपंक्तिको नाम बुधवार सार्वजनिक गरेका छन्। बेइजिङस्थित द ग्रेट हल अफ पिपलमा आयोजित एक समारोहका बीच राष्ट्रपति सिले आगामी पाँच वर्षका लागि सत्तारुढ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्यहरुको नाम घोषणा गरेका हुन्। प्रधानमन्त्री ली खछयाङले नेतृत्वपंक्तिमा निरन्तरता पाएका छन् भने नयाँ पाच सदस्य... पुरा पढ्नुहोस

आज घर-घरमा कुकुर तिहार मनाइँदै

काठमाडौं - नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।  कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको... पुरा पढ्नुहोस

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी: ६ सय १३ मतले गुरुङ पराजित

गैरआवसीय नेपाली संघ एनआरएनएको आठौ विश्व सम्मलेनबाट भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् । प्रत्यासी जमुना गुरुङलाई ठूलो मतान्तरले पछि पार्दै भट्ट विजयी भएका हुन् ।  कसलाई कति मत ? सम्मलेनमा खसेको एक हजार सात सय ८८ मत मध्ये भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले पाँच... पुरा पढ्नुहोस

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त

 असोज,२७ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । मन्त्रालय भने तोकिएको छैन । यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ... पुरा पढ्नुहोस

चे ग्वेभाराको हत्याको ५० वर्ष, विश्वभरी लाखौं मानिस सडकमा

चे ग्वेभाराको हत्या भएको ५० वर्ष पुगेको दिनको सम्झनामा क्यूबामा हजारौं मानिसहरु सडकमा ओर्लिएका छन् । सान्टा क्लारामा राष्ट्रपति राउल क्यास्त्रोसहितले चे लाई सम्झिएका छन् । ल्याटिन अमेरिकाका अरु देशमा समेत हजारौंले चे को सम्झना गरेको विविसीले जनाएको छ ।क्यूबाली क्रान्तिका महानायक चे ग्वेभाराको हत्या भएको आज पचास वर्ष पुगेको... पुरा पढ्नुहोस

निर्माण व्यवसायी महासंघका अध्यक्षमाथि गोली प्रहार गरी हत्या

काठमाडौं । नयाँबानेश्वरको शान्तिनगर क्षेत्र नजिक रहेको खरिबोटमा सोमबार दिनदहाडै गोली चलेको छ । अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनमाथि लक्षित गर्दै गोली प्रहार गरेको हो । गौचन डाँफे कन्सट्रक्सनका प्रबन्ध निर्देशक समेत रहेका गौचनलाई घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको थियो । घटना लगत्तै घाइते गौचनलाई सिभिल अस्पताल लगिएको थियो... पुरा पढ्नुहोस

मसाल पनि वाम गठबन्धनकै पक्षमा छ : मोहनबिक्रम सिंह

चितवन- नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहले एमाले, माओवादी केन्द्र लगायतका पार्टी सम्मिलत चुनाबी मोर्चा बन्नु सकारात्मक भएको बताएका छन् । अर्धभुमिगत अवस्थामा रहेका पुराना बामपन्थी नेता सिंहले त्यो गठबन्धनले कम्युनिष्ट पार्टी निर्माणमा भने योगदान नदिने धारणा राखे । उनीहरु कम्युनिष्ट नीति सिद्धान्तमा नरहेको सिंहको भनाइ थियो । ‘गठबन्धनको सबभन्दा... पुरा पढ्नुहोस

कर्मचारी समायोजन विधेयक पारित, एक तह स्वतः बढुवाको व्यवस्था खारेज

२० असोज, काठमाडौं । संसदले ‘कर्मचारी समायोजन विधेयक, २०७४’ बहुमतले पारित गरेको छ । पारित विधेयकअनुसार समायोजनमा जान नचाहने कर्मचारीलाई बढीमा १० वर्ष थप गरी बढीमा सात वर्षको निवृत्तिभरण एकमुष्ट लिएर स्वेच्छिक अवकाश दिइनेछ । तर, एक तह स्वतः बढुवा हुने छैनन् । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले शुक्रबारको सदन... पुरा पढ्नुहोस