मुलुक
रुमका साढे दुई सय जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण
- 6 बर्ष, 3 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
बेनी १४ पुष । म्याग्दीको मालिका गाउँपालिकाले शनिबार वडा न. २ रुममा आयोजना गरेको घुम्ती शिविर मार्फत २५१ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप पाँच जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस
माघेसंक्रान्ति पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल समुदायबिच भबिबल प्रतियोगिता हुँदै
- 6 बर्ष, 3 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
म्याग्दी, १४ पुस । छारम्हेङ (नयाँ वर्ष) र म्हेलांगे सोङ्ती (माघे संक्रान्ति) पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल समुदाय बिच पुरुष÷महिला भलिबल प्रतियोगता आयोजना हुने भएको छ । नेपाल छन्त्याल संघ कास्कीको आयोजनामा हुने सो प्रतियोगितामा वडा स्तरीय सो प्रतियोगिता आयोजना गरिएको हो । संघका संस्थापक संग बहादुर तथब्जाको स्मृतिमा आयोजित... पुरा पढ्नुहोस
जलजला २ मा सम्पति तथा भुमिकर संकलन शिविर
- 6 बर्ष, 3 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । जलजला गाउँपालिका २ स्थित वडा कार्यालयमा सोमबार व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि सञ्चालित घुम्ति शिविर सुरु भएको छ । स्थानीयबासीको सुबिधाका लागि गाउँपालिकाले खटाएको घुम्ती टोलीलाई ६८ जनाबाट सम्पति तथा भुमिकर वापत ४५ हजार ४५५ रुपैयाँ राजस्व संकलन गरेको छ ।... पुरा पढ्नुहोस
कालिकोटमा भिषणा आगलागी, पीडितलाई प्रदेश सरकारको राहत घोषणा
- 6 बर्ष, 3 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
सुर्खेतः कालिकाेटमा भिषणा आगलागी भएकाे छ । आगलागीबाट दर्जनाैँ घर जलेर नष्ट भएका छन् । आगलागी पिडितलाइ कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ। कालिकोट पलाँता गाउँपालिकामा आइतबार रातिदेखि आगलागी भएको छ। प्रदेश सरकारले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाको वडा नम्बर १ खाडान्यौपाने वडामा आगलागीबाट... पुरा पढ्नुहोस
म्याग्दीका निर्मललाई साउथ एशियन च्याम्पियनसिप कराँतेको स्वर्णपदक
- 6 बर्ष, 3 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
म्याग्दी, ९ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु पखटोलका निर्मलबहादुर केसीले भारतमा भएको साउथ एसियन च्याम्पिपयनसिप करातेमा स्वर्णपदक जितेका छन् । करातेमा खुल्लातर्फबाट सहभागि भएर च्याम्पियनसिपको उपाधी जितेका हुन् । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा सानदार खेल प्रर्दशन गर्दै स्वर्णपदक जितेका थिए । राष्ट्रियस्तरमा हुने... पुरा पढ्नुहोस
दाङमा विद्यार्थी चढेकोे बस दुर्घटना : ९ जनाको मृत्यु
- 6 बर्ष, 3 महिना अगाडि
- ६ पुष २०७५, शुक्रबार
दाङ : दाङमा बस दुर्घटा हुँदा नौ जनाको मृत्यु भएको छ। ३१ जना सवार बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ। अहिलेसम्म नौजनाको मृत्यु भइसकेको उनले पुष्टि गरे। उनका अनुसार... पुरा पढ्नुहोस
बेनीमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत घुस रकम सहित पक्राउ (भिडियो सहित)
- 6 बर्ष, 4 महिना अगाडि
- ५ पुष २०७५, बिहीबार
बेनी, ५ पुस । डिभिजन बन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । विहिवार बेनी नगरपालिका–७ मंगलाघाट स्थित सब डिभिजन बन कार्यालयमा रहेको आवासगृहमा डिभिजन सहायक बन अधिकृत ठाकुरलाई नगद रु ३३ हजार घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसंधान आयोगको पोखरा... पुरा पढ्नुहोस
काँग्रेस महासमिति बैठकमा तनाव, माइक नै फुटाइयो
- 6 बर्ष, 4 महिना अगाडि
- ३ पुष २०७५, मंगलवार
काठमाडौँ– काँग्रेस महासमिति बैठकमा तनावको स्थिति आएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा तनावकाे अवस्था सिर्जना भएको हो । मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा प्रकाशशरण... पुरा पढ्नुहोस
गलकोटमा सम्पति तथा भुमि कर संकलनको घरदैलो अभियान
- 6 बर्ष, 4 महिना अगाडि
- १ पुष २०७५, आईतवार
थम्मन थापा बागलुङ पौष १ । गलकोट नगरपालिका वडा नं ७ मा आजबाट सम्पति तथा भुमि कर संकलनको घरदैलो अभियान सुरु गरिएको छ । सुसासनमा टेवा, घरदैलोमा सेवा बन्ने नेपाल सरकारको पुर्व निति अनुरुप गलकोट नगरपालिकाद्वारा सञ्चालित सम्पति तथा भूमिको कर संकलन कार्यलाई जनताकै घरदैलोमा शुभारम्भ गरिएको गलकोट नगरपालिका वडा... पुरा पढ्नुहोस
नुवाकोटमा मिनिट्रक दुर्घटना, ‘३० जनाको मृत्यु’
- 6 बर्ष, 4 महिना अगाडि
- २८ मंसिर २०७५, शुक्रबार
नुवाकोट, २८ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । अनुमानित ४० जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर तामाङले जानकारी दिएका छन् । तामाङकाअनुसार दुर्घटनामा ३० जनाको ज्यान गएको... पुरा पढ्नुहोस