मुलुक
कालिकोटमा भिषणा आगलागी, पीडितलाई प्रदेश सरकारको राहत घोषणा
- 5 बर्ष, 10 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
सुर्खेतः कालिकाेटमा भिषणा आगलागी भएकाे छ । आगलागीबाट दर्जनाैँ घर जलेर नष्ट भएका छन् । आगलागी पिडितलाइ कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ। कालिकोट पलाँता गाउँपालिकामा आइतबार रातिदेखि आगलागी भएको छ। प्रदेश सरकारले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाको वडा नम्बर १ खाडान्यौपाने वडामा आगलागीबाट... पुरा पढ्नुहोस
म्याग्दीका निर्मललाई साउथ एशियन च्याम्पियनसिप कराँतेको स्वर्णपदक
- 5 बर्ष, 10 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
म्याग्दी, ९ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु पखटोलका निर्मलबहादुर केसीले भारतमा भएको साउथ एसियन च्याम्पिपयनसिप करातेमा स्वर्णपदक जितेका छन् । करातेमा खुल्लातर्फबाट सहभागि भएर च्याम्पियनसिपको उपाधी जितेका हुन् । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा सानदार खेल प्रर्दशन गर्दै स्वर्णपदक जितेका थिए । राष्ट्रियस्तरमा हुने... पुरा पढ्नुहोस
दाङमा विद्यार्थी चढेकोे बस दुर्घटना : ९ जनाको मृत्यु
- 5 बर्ष, 11 महिना अगाडि
- ६ पुष २०७५, शुक्रबार
दाङ : दाङमा बस दुर्घटा हुँदा नौ जनाको मृत्यु भएको छ। ३१ जना सवार बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ। अहिलेसम्म नौजनाको मृत्यु भइसकेको उनले पुष्टि गरे। उनका अनुसार... पुरा पढ्नुहोस
बेनीमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत घुस रकम सहित पक्राउ (भिडियो सहित)
- 5 बर्ष, 11 महिना अगाडि
- ५ पुष २०७५, बिहीबार
बेनी, ५ पुस । डिभिजन बन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । विहिवार बेनी नगरपालिका–७ मंगलाघाट स्थित सब डिभिजन बन कार्यालयमा रहेको आवासगृहमा डिभिजन सहायक बन अधिकृत ठाकुरलाई नगद रु ३३ हजार घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसंधान आयोगको पोखरा... पुरा पढ्नुहोस
काँग्रेस महासमिति बैठकमा तनाव, माइक नै फुटाइयो
- 5 बर्ष, 11 महिना अगाडि
- ३ पुष २०७५, मंगलवार
काठमाडौँ– काँग्रेस महासमिति बैठकमा तनावको स्थिति आएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा तनावकाे अवस्था सिर्जना भएको हो । मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा प्रकाशशरण... पुरा पढ्नुहोस
गलकोटमा सम्पति तथा भुमि कर संकलनको घरदैलो अभियान
- 5 बर्ष, 11 महिना अगाडि
- १ पुष २०७५, आईतवार
थम्मन थापा बागलुङ पौष १ । गलकोट नगरपालिका वडा नं ७ मा आजबाट सम्पति तथा भुमि कर संकलनको घरदैलो अभियान सुरु गरिएको छ । सुसासनमा टेवा, घरदैलोमा सेवा बन्ने नेपाल सरकारको पुर्व निति अनुरुप गलकोट नगरपालिकाद्वारा सञ्चालित सम्पति तथा भूमिको कर संकलन कार्यलाई जनताकै घरदैलोमा शुभारम्भ गरिएको गलकोट नगरपालिका वडा... पुरा पढ्नुहोस
नुवाकोटमा मिनिट्रक दुर्घटना, ‘३० जनाको मृत्यु’
- 5 बर्ष, 11 महिना अगाडि
- २८ मंसिर २०७५, शुक्रबार
नुवाकोट, २८ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । अनुमानित ४० जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर तामाङले जानकारी दिएका छन् । तामाङकाअनुसार दुर्घटनामा ३० जनाको ज्यान गएको... पुरा पढ्नुहोस
जलविद्युत आयोजनाको शिलान्यास : श्रमशक्तिलाई विदेश पलायन रोक्न सरकार प्रयासरत : मन्त्री थापा
- 5 बर्ष, 11 महिना अगाडि
- २८ मंसिर २०७५, शुक्रबार
बेनी, २८ मङ्सिर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले स्वदेशमै रोजगारिको अवसर सिर्जना गरि श्रमशक्तिलाई विदेशपलायनबाट रोक्न सरकार लागिपरेको बताउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशी (बलौटे)मा शुक्रवार धौलागिरि कालिका हाईड्रो लिमिडेटद्धारा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको विद्युतगृहको शिलान्यास गर्दै मन्त्री थापाले... पुरा पढ्नुहोस
महिला कृषकको सफलताः पशुपालनबाट बार्षिक १२ लाख आम्दानी
- 5 बर्ष, 11 महिना अगाडि
- २७ मंसिर २०७५, बिहीबार
म्याग्दी,२७ मंसिर। जिल्लाको ग्रामिण भेगका महिला अझैपनि चुलोचौकोमै सिमीत छन् । घरखर्च चलाउन र बालबच्चाको पढाई खर्चको जोह गर्न पुरुषको मात्रै भर पर्नुपर्ने अधिकाँश महिलाहरुको तितो यथार्थ हो । तर म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी सन्तोषी भण्डारीले भने मेहनत, परिश्रम र संघर्ष गर्न सक्यो भने महिलाहरुपनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको २०१९ को अध्यक्ष को ?
- 5 बर्ष, 11 महिना अगाडि
- २७ मंसिर २०७५, बिहीबार
सन्दीप खत्री मंसिर २६, म्याग्दी । म्याग्दी जेसीजको अधिवेशन नजिकीएसँगै नयाँ नेतृत्वको बारेको चर्चा हुन थालेको छ । युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी समाजका लागि सक्षम र सबल युवा नेतृत्व उत्पादन संस्थाको रुपमा परिचित म्याग्दी जेसीजको आगामी वर्ष २०१९ का लागि अध्यक्ष पदको लागि ४ जनाले उम्मेदवारी प्रस्तुत गरेका... पुरा पढ्नुहोस