मुलुक

प्रदेश सदस्य केसीद्धारा भू–तथा जलाधार संरक्षण कार्यालयको माग

म्याग्दी, २४ साउन । म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले जिल्लामा भू–तथा जलाधार संरक्षण कार्यालय स्थापना गर्न माग गर्नुभएको छ । पोखरामा शुक्रबार बसेको गण्डकी प्रदेशसभाको बैठकको विशेष समयमा सांसद केसीले पहिरो, कटान र बाढीजन्य बिपद्बाट प्रभावित म्याग्दी जिल्लामा भू–तथा जलाधार संरक्षण कार्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो... पुरा पढ्नुहोस

सुनको मूल्य तोलामा १ लाख १ हजार ४०० पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै  नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले... पुरा पढ्नुहोस

सोमबार नेपालमा ४१८ जना कोरना संक्रमित थपिए

म्याग्दी, १९ साउन । नयाँ कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए... पुरा पढ्नुहोस

विकास योजनाहरुमा ६७ प्रतिशत खर्च

  म्याग्दी, १७ साउन । म्याग्दीमा चालू आर्थिक वर्ष २०७६/७७ मा संघ र प्रदेश कार्यालयबाट विकासतर्फ ६७ प्रतिशत बजेट खर्च भएको छ । जिल्लामा पुर्वाधारतर्फको बजेट निकासा संघ र प्रदेशको ४५ करोड २० लाख रुपैया खर्च निकास तेस्रो चौमासिकको असारमा भएको कोष तथा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । पहिलो... पुरा पढ्नुहोस

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्य बढ्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । स्थानीय बजारमा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत... पुरा पढ्नुहोस

म्याग्दीमा बेपत्ता ५ जना अझैँ भेटिएका छैनन्

म्याग्दी, ९ साउन । अविरल बर्षासंगै असार २५ गते आएको बाढी पहिरोले म्याग्दीमा ठुलो जनधनको क्षेति भएको छ । जिल्लाको धौलागिरि, मालिका र रघुगंगा अन्नपुर्ण गाउँपालिका गरेर २९ जना ब्यक्तिहरुको निधन भएको छ । भने ५ जना अझै बेपत्ता अवस्थामा रहेका छन् । असार २५ गते अविरल बर्षासंगै आएको बाढी... पुरा पढ्नुहोस

जनार्दन शर्मा पार्टी एकताकै पक्षमा

 काठमाडौं, ८ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनार्दन शर्मा (प्रभाकर) को बचाउ गरेको छ । प्रेस संयोजक विष्णु सापकोटाले वक्तव्य जारी गर्दै पार्टीको आन्तरिक बहसलाई लिएर नेताहरुमाथि लगाइएको आरोप निन्दनीय भएको बताएका छन् । ‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष प्रचण्डलाई... पुरा पढ्नुहोस

कोरोना निको हुनेको संख्या १२ हजार ८४० पुग्यो

  म्याग्दी, ८ साउन । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कोरोनाभाइरस संक्रमण पुष्टि भएकोसंख्या १८ हजार २४१ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ । हाल देशमा... पुरा पढ्नुहोस

शुक्रबार ७४० जनामा कोरना संक्रमण पुष्टि, मृतकको संख्या ३२ पुग्यो

काठमाडौं, १९ असार । नेपालमा शुक्रबार ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर... पुरा पढ्नुहोस

सांसद ज्ञानकुमारी छन्त्यालको निधन

म्याग्दी, १७ असार । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा छन्त्यालको निधन भएको काँग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् । उनी यतिबेला संसदको कृषि, सहकारी, पशुपन्छी तथा वातावरण समितिकी सदस्यसमेत थिइन् । २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश... पुरा पढ्नुहोस