फोटो ग्यालरी
घर छाउन प्रयोग गरिने सेलेट ढुङ्गा फुटाउदै:
- 7 बर्ष, 3 महिना अगाडि
- २४ माघ २०७४, बुधबार
म्याग्दीको रघुगंगा गाउँपालिका २ सिरबारीमा स्थानीयबासीले बेनी जोमसोम करिडोर निर्माण कार्य भईरहेको सडक अन्तर्गत घर छाउन प्रयोग गरिने सेलेट ढुङगा फुटाउदै । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस
५२ बर्ष अगाडीको म्याग्दी (फोटो फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- १८ माघ २०७४, बिहीबार
[gallery ids="15246,15247,15248,15249,15250,15251,15252,15253,15254,15255,15256,15257,15258,15259,15260,15261,15262,15263,15264,15265,15266,15267,15268,15269,15270,15271,15272,15273,15274,15275,15276,15277,15278,15279,15280,15281,15282,15283,15284,15285,15286,15287,15288,15289,15290"] पुरा पढ्नुहोस
छैठौं म्याग्दी महोत्सव-२०७४ (फोटो फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- १८ माघ २०७४, बिहीबार
[gallery ids="15242,15241,15239,15238,15240,15237"] [gallery ids="15160,15161,15162,15163,15164,15165,15166,15167,15168,15169,15170,15171,15172,15173,15174,15175,15176,15177,15178,15179,15180,15181,15182,15183,15184,15185,15186,15187,15188,15189,15190,15191,15192,15193,15194,15195,15196,15197,15198,15199,15200,15201,15202,15203,15204,15205,15206,15207,15208,15209,15210,15211,15212,15213,15214,15215,15216,15217,15218,15219,15220,15221,15222,15223,15224,15225,15226,15227,15228,15229,15230,15231,15232,15233,15234,15235"] पुरा पढ्नुहोस
सलललल कालिगण्डकीः
- 7 बर्ष, 4 महिना अगाडि
- १७ माघ २०७४, बुधबार
म्याग्दी, १७ माघ । म्याग्दी र पर्वत जिल्लाको विचमा सललल बगिरहेको कालिगण्डकी नदी । तस्विर ः धिरन खत्री पुरा पढ्नुहोस
घोडा सफारीमा बालबालिकाको आकर्षण
- 7 बर्ष, 4 महिना अगाडि
- ३ माघ २०७४, बुधबार
म्याग्दी,३ माघ । आन्तरिक तथा बाह्रय पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित छैटो म्याग्दी महोत्सव एव्म माघे सक्रान्ति मेलामा घोडा सफारी बालबालिका र युवायुवतीको रोजाईमा परेको छ । महोत्सवमस्थल खुल्लामञ्चबाट पर्यटकियस्थल लभ्लीहिलसम्म घोडा सफारी गर्न पाईने छ । जिल्लाको पर्यटन, जलविधुत र कृषि लगायतको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा अवलोकन... पुरा पढ्नुहोस
यस्तो देखियो म्याग्दी महोत्सवमा मौलिक झाँकी (फोटोफिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- २९ पुष २०७४, शनिबार
म्याग्दी, २९ पुष । म्याग्दीमा रहेको हरेक जातजातिले मौलिक पोशाकसहित म्याग्दी महोत्सवमा झाँकी प्रर्दशन गरिएको छ । म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलामा बजारमा पहिचान झल्कने झाँकी सहित सुरु गरिएको थियो । म्याग्दीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा परिचित गराउने उद्देश्यले... पुरा पढ्नुहोस
महोत्सवमा कृषिमेला प्रर्दशनी
- 7 बर्ष, 4 महिना अगाडि
- २९ पुष २०७४, शनिबार
म्याग्दी, २९ पुष । सदुरमुकाम बेनीमा शुक्रबारदेखि। म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस
बजार सजाउदैः
- 7 बर्ष, 4 महिना अगाडि
- २६ पुष २०७४, बुधबार
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैठौँ म्याग्दी महोत्सव नजिकै गर्दा बजारबासीले घर अगाडि सजाउदै । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस
काठैकाठको घर
- 7 बर्ष, 4 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
अन्नपुर्ण– धौलागिरि सामुदायिक पदमार्ग अन्तर्गत म्याग्दीको पर्यटकिय स्थल महरेडाँडा नजिकै फुलबारीमा काठैकाठले बनाईएको घर । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस
पुख्यौली नाच……
- 7 बर्ष, 7 महिना अगाडि
- २२ आश्विन २०७४, आईतवार
म्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा आईतबारदेखि सुरु भएको प्रवासी नेपाली म्याग्देली संघ (मोना)को दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा पुख्यौली नृत्य प्रस्तुत गर्दै अन्नपूर्ण गाउँपालीकाका मगर समुदायका कलाकारहरु । तस्विर ः सन्तोष गौतम, पुरा पढ्नुहोस