घर छाउन प्रयोग गरिने सेलेट ढुङ्गा फुटाउदै:


म्याग्दीको रघुगंगा गाउँपालिका २ सिरबारीमा स्थानीयबासीले बेनी जोमसोम करिडोर निर्माण कार्य भईरहेको सडक अन्तर्गत घर छाउन प्रयोग गरिने सेलेट ढुङगा फुटाउदै । तस्विरः धिरन खत्री