धौलागिरी

मुस्ताङमा थुनिएको कालीगण्डकी  पुरानै स्वरुपमा बग्न थाल्यो

बेनी, ९ माघ । मुस्ताङको घरापजोङ गाउँपालिका १ मा कृषि सामाग्री संस्थान नजीकै सुख्खा पहिरोले थुनिएको कालिगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ । गयराती हिमपातको कारण भुकम्पले चर्किएको जमिन रुख सहित कालिगण्डकी नदीमा खस्दा नदीको नियमित बहाब प्रभावित भएको थियो । दुई वटा रुख कालिगण्डकी नदीमा तेस्रिएको र सुख्खा... पुरा पढ्नुहोस

नेपाल जेसीजका राष्ट्रिय अध्यक्षलाई म्याग्दीमा स्वागत

म्याग्दी । नेपाल जेसीजको वर्ष २०१९ का लागि नव निर्वाचित राष्ट्रिय अध्यक्ष महेश पौडेललाई म्याग्दी जेसीजले स्वागत तथा सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय अध्यक्ष पौडेलको स्वागत तथा सम्मान गरेको हो । म्याग्दी जेसीज वर्ष २०१८ का शाखा अध्यक्ष कमल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय... पुरा पढ्नुहोस

मल्लाजको फट्केढुङ्गामा निशूल्क स्वास्थ्य शिविर सम्पन्न

मल्लाज २८ पुष । जलजला गाउँपालिका ४ फट्केढुङ्गामा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जलजला गाउँपालिकाको सहयोगमा लायन्स क्लव अफ पर्वत कुश्मा सिटी र ब्रिज सिटीको आयोजनामा भएको शिविरमा २३१ जना लाभान्वित भएका छन् । ७२ जनाले पाठेघर सम्बन्धी र १५९ जनाले १५९ जनाले आँखा उपचार सम्बन्धी सेवा... पुरा पढ्नुहोस

घुम्ति टोली मार्फत साढे १४ लाख रुपैयाँ सम्पति तथा भूमिकर संकलन

    बेनी २३ पुष । जलजला गाउँपालिकाले परिचालन गरेको घुम्ती टोली मार्फत साढे १४ लाख रुपैयाँ सम्पति तथा भुमिकर संकलन भएको छ । पुष ७ गते ३ नम्बर वडा कार्यालय मल्लाजबाट सुरु भएको घुम्ति शिविर मार्फत दिनको अवधिमा ९ वटा वडाका दुई हजार ५६७ जनाबाट १४ लाख ५६ हजार... पुरा पढ्नुहोस

बगरफाँटमा आयोजित महायज्ञमा शनिबारसम्म ३२ लाख संकलन

बेनी २२ पुष । जलजला गाउँपालिका २ बगरफाँटमा सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित महायज्ञको छैटौ दिन शनिबारसम्म ३१ लख ६२ हजार ९४६ रुपैयाँ सहयोग संकलन भएको छ ।शुक्रबार पाँचौ दिनसम्म १६ लाख ९० हजार ३३३ रुपैयाँ संकलन भएको महायज्ञको छैटौ दिन शनिबार एकै दिन थप १५ लाख... पुरा पढ्नुहोस

साठी हजार पर्यटक मुस्ताङमा

बेनी, २० पुष । २०१८ मा करिब ६० हजार विदेशी पर्यटकले हिमालीपारीको जिल्ला मुस्ताङमा भ्रमण गरेका छन्। सन् २०१७ को तुलनामा २०१८ मा विदेशी पर्यटक आगमन १२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोम स्थित इलाका संरक्षण कार्यालयले जनाएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ... पुरा पढ्नुहोस

शिद्धबाबा आधारभूत विद्यालयमा ‘महायज्ञ’ सुरु ( फोटोफिचर )

बेनी, १६ पुस । बन्द भएको विद्यालयलाई पुर्नःसंचालनका लागि पर्वतको जलजलाँ गाउँपालिका–२ बगरफाँट स्थित शिद्धबाबा आधारभूत विद्यालयमा सोमबारदेखि ‘महायज्ञ’ सुरु भएको छ। विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तर शिक्षासहित कक्षा १ देखि १०सम्म पठनपाठन सुरु गर्ने उद्देश्यले संचालित महायज्ञको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गरेका हुन् । उदुाघाट्न समारोहमा बोल्दै अध्यक्ष... पुरा पढ्नुहोस

बोलेर होईन विकासको काम गरेर देखाउनुपर्छ : अध्यक्ष तिमिल्सीना

  बेनी १६ पुष । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले जनप्रतिनिधिले बोलेर होईन विकासको काम गरेर देखाउनुपर्ने बताएका छन । पर्वतको जलजला गाउँपालिका– २ बगरफाटँ स्थित शिद्धबाबा आधारभूत विद्यालयको सर्वाङ्गीण विकास र विद्यालय संचालनका लागि आयोजित महायज्ञको उद्घाट्न गर्दैै अध्यक्ष तिमिल्सीनाले सरकारी सेवा गुणस्तर बनाउन जनप्रतिनिधि, कर्मचारी र समुदाय जागरुक हुनुपर्ने... पुरा पढ्नुहोस

शिद्धबाबा आधारभूत विद्यालयमा हुने ‘महायज्ञ’को तयारी पुरा

बेनी, १५ पुस । पर्वतको जलजलाँ गाउँपालिका–२ बगरफाँटमा संचालित शिद्धबाबा आधारभूत विद्यालयमा सोमबार देखि सुरु हुने ‘महायज्ञ’को तयारी पुरा भएको छ । विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तर शिक्षासहित कक्षा १ देखि १०सम्म पठनपाठन सुरु गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञको तयारी पुरा भएको हो । २०६८ सालदेखि विद्यार्थी अभावका कारण बन्द... पुरा पढ्नुहोस

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीना मल्लाजमा

बेनी १४ पुष । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना विद्याज्योती माविको वार्षिक उत्सव समारोहमा सहभागि हुन शनिबार जलजला गाउँपालिकामा आएका छन् ।अध्यक्ष तिमिल्सीनाले आइतबार जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविको ७१ औ वार्षिकोत्सव समारोहको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । यसका साथै अध्यक्ष तिमिल्सीनाले जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा... पुरा पढ्नुहोस