ताजा अपडेट

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

बेनी, १५ पुस : बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गर्नुभएको थियो । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ बर्षअघि आफ्नो तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैचा स्थापना गर्नुभएको थियो । घरमा काम गर्ने जनशक्ति नभएको र... पुरा पढ्नुहोस

मालिकामा राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविले जित्यो

  म्याग्दी, १४ पुस । मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, सात रजत र ६ कास्य पदक जित्दै उपाधि जित्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत... पुरा पढ्नुहोस

लोकदीप सहकारीको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित

  म्याग्दी, १४ पुस । सदरमुकाम बेनीमा आर्थिक कारोबार गर्दै आएको लोकदीप बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिको अध्यक्ष प्रमिला जोशी श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार बेनीस्थित शिखर होटलमा सम्पन्न संस्थाको १० औँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । संचालक... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको अध्यक्षमा दिनेश बानियाँ निर्वाचित

  म्याग्दी, १४ पुस । म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२४ का लागि दिनेश बानियाँको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको कानुनी सल्लाहकार कुमार बानियाँ,... पुरा पढ्नुहोस

म्याग्दी जेसिजको अध्यक्षमा दिनेश बानियाँ निर्वाचित

पुस १४ गते । म्याग्दी जेसीजको शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट दिनेश बानियाँ वर्ष २०२४ का लागि सर्वसम्मत रुपमा शाखा अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनबाट कानूनी सल्लाहकारमा कुमार बानियाँ, वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा दिनेश कुमार विश्वकर्मा मनोनित हुनुभएको छ । कार्यकारिणी उपाध्यक्षमा अमिर श्रेष्ठ, कृष्ण... पुरा पढ्नुहोस

राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

  नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउनका... पुरा पढ्नुहोस

दिदीबहिनी बचत तथा ऋण सहकारीको १२ औँ बार्षिक साधारणसभा

  बेनी, १४ पुस । सदरमुकाम बेनीबाट आर्थिक कारोबार गर्दै आएको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभा गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार भएको बार्षिक साधारणसभाको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले गर्नुभयो । दिदिबहिनीमात्र शेयर सदस्य र संचालक समिति रहेको यस सहकारीमा ९१३... पुरा पढ्नुहोस

अखिल नेपाल महिला संघ रघुगंगा गाउँपालिकाको संयोजकमा कुसुम भण्डारी

म्याग्दी, १३ पुस । अखिल नेपाल महिला संघ (क्रान्तीकारी) रघुगंगा गाउँपालिकाको संयोजकमा कुसुम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत भगवतीमा भएको गाउँपालिकास्तरीय भेलामा भण्डारीको नेतृत्व १७ सदस्यीय अनेमसंघ गठन गरिएको हो । नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका समितिको आयोजनामा भगवतीमा भएको प्रशिक्षण कार्यक्रममा नेकपा... पुरा पढ्नुहोस

आँखा अस्पतालको भवन बनाउन समाजसेवी रोकाद्वारा नि:शुल्क जग्गा उपलब्ध

  म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक ब्यक्तिले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङ (दिछ्याम) जन्म घर भएका बेनी नगरपालिका ८ हँुदै हाल पोखरा महानगरपालिका– १२ माटेपानी बस्दै आउनुभएका दम्पती मुक्ति रोका मगर र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई... पुरा पढ्नुहोस

धवलागिरीमा माओवादीका कार्यकर्तालाई प्रशिक्षण

  ताकम, १२ पुुष । नेकपा (माओवादी केन्द्र)ले धवलागिरी गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ताकममा बिहिबार भएको कार्यक्रममा अगुुवा कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण दिएको हो । कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले माओवादीले म्याग्दीका पालिका स्तरमा प्रशिक्षण अभियान चलाएको छ ।   नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रबहादुुर बुुढा, गण्डकी प्रदेश... पुरा पढ्नुहोस