ताजा अपडेट
हरितालिका तीजको अवसरमा खवरमा विविध कार्यक्रम सम्पन्न
- wp_days_ago_v3(); ?>
- २३ भाद्र २०७५, शनिबार
म्याग्दी, २३ भदौ । म्याग्दीको बेनी नगरपालिका– २ खबरामा हरितालिका तीजको अवसरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ । स्थानीय गणेश आमा समुहका अध्यक्ष बबिता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष हिरा बहादुर थापा, वडा सदस्य गौमती नेपाली लगायतले मन्तव्य राख्नुभएको थियो । सो अवसरमा गित तथा नृत्य प्रस्तुत संगै दर... पुरा पढ्नुहोस
राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थीलाई सम्मान
- wp_days_ago_v3(); ?>
- २३ भाद्र २०७५, शनिबार
म्याग्दी, २३ भदौ । ३९ आँै राष्ट्रिय शिक्षा दिवस एवम अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लाबाट एसईइमा उतकृष्ट जिपिए ल्याउने विद्याथीहरुलाई सम्मान गरेर मनाईएको छ । बेनी नगरपालिकाको आयोजना र शिक्षा विकास तथा समन्वय इकाईको सहआयोजनामा शनिबार विविध कार्यक्रमसंगै विद्यार्थीहरुलाई सम्मान गर्दै बेनी सामुदायिक विद्यालयको प्राङ्गरणमा मनाईएको हो । बेनी नगरपालिकाको... पुरा पढ्नुहोस
रितुङ पुस्तकालय अक्षयकोषलाई शेर्पाको ५१ हजार सहयोग
- wp_days_ago_v3(); ?>
- २३ भाद्र २०७५, शनिबार
म्याग्दी, २३ भदौ । म्याग्दीको रघुगंगा–८ दुलेखर्कस्थित रितुङ माविमा सञ्चालित रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । दुर्गम क्षेत्रमा सञ्चालित विद्यालय र पुस्तकालय मार्फत गरिब तथा निमुखा विद्यार्थीहरुको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले उदयपुर घर भइ हाल अमेरिकामा कार्यरत आङजम्बु शेर्पाले ५१ हजार... पुरा पढ्नुहोस
बगरफाँटमा आयोजित दुई महिने सिलाई कटाई तालिम सम्पन्न
- wp_days_ago_v3(); ?>
- २३ भाद्र २०७५, शनिबार
बेनी, २३ भदौँ । पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाटँका महिलाहरुको जीवनस्तर सुधार लागि आयोजना गरिएको दुई महिने सिलाईकटाई तालिम शनिबार सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, बगरफाँट आमासमुह तथा बगरफाटँ जनजाती समुहको सह–आयोजनामा सिलाईकटाई तालिम समापन तथा दिदिबहिनीहरुमा दर खाने कार्यक्रम सिद्धबाबा प्राथमिक विद्यालयमा आयोजना गरिएको हो... पुरा पढ्नुहोस
बुद्ध एकेडेमीद्धारा सुरेशको उपचारका लागि १४ हजार ६ सय सहयोग
- wp_days_ago_v3(); ?>
- २३ भाद्र २०७५, शनिबार
म्याग्दी, २३ भदौ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा अवस्थित बुद्ध एकेडेमीले मंगला गाउँपालिका ५ का मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि शुक्रवार १४ हजार ६ सय ६० रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयमा गठन भएको जुनियर रेडक्रस सर्कल,विद्यालय र शिक्षक शिक्षिकाहरुबाट संकलित सो रकम विद्यालयका प्रवन्धक/निर्देशक... पुरा पढ्नुहोस
जीवन गुजार्न कठिन एक युवाको दर्दानाक भोगाई
- wp_days_ago_v3(); ?>
- २३ भाद्र २०७५, शनिबार
हिरा पाैडेल म्याग्दी, २३ भदौ । आज मलाई आफ्नै टाउको भारि लागेको छ । गौतम बुद्धको झैं चिन्तन जागेको छ । मान्छे किन दुखि हुन्छ? किन समयमा नै निको नहुने रोग लाग्छ ? अनि कोपिला फक्रन नपाउदै फत्र्याक्कै भुईमा झर्छ र सड्छ यो जीवन ? कठै भनेर जिव्रो निकाल्छ समाज... पुरा पढ्नुहोस
बुद्ध एकेडेमीमा तीज गीत एवम् दरखाने कार्यक्रम
- wp_days_ago_v3(); ?>
- २३ भाद्र २०७५, शनिबार
बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा शुक्रवार ‘तीज गीत एवम् दरखाने कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । विद्यालय—अभिभावक सम्पर्क समितिको आयोजना र विद्यालयको व्यवस्थापनमा सम्पन्न सो कार्यक्रममा विद्यार्थी र अभिभावकहरुले आ—आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा म्याग्दीका लोक गायक एवम् म्याग्दीकाली एफ.एमका स्टेशन संयोजक अमित... पुरा पढ्नुहोस
पर्यटकीय सम्भावना बोकेको दुरलेक ओझेलमा
- wp_days_ago_v3(); ?>
- २२ भाद्र २०७५, शुक्रबार
म्याग्दी, २२ भदौ । रुमको शिरमा रहेको अग्लो डाँडो । वरीपरि आँखाले फन्को मार्दा देखिने मनोरम हिमशृङ्खलाको दृष्यले त्यहाँ पुग्ने जो कसैको मन लोभ्याउने गर्छ । समुन्द्री सतहदेखि ३ हजार ६ मिटर बढी उचाइमा रहेको पर्यटकीय स्थल ‘दुरलेक’ अथाह पर्यटकीय सम्भावना बोहेर पनि ओझेलमा परेको छ । मालिका गाउँपालिका–२ रुमको... पुरा पढ्नुहोस
क्याम्पस सभा बाट बिधान संसोधन
- wp_days_ago_v3(); ?>
- २२ भाद्र २०७५, शुक्रबार
बेनी २२ भदौ । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्सको शुक्रबार समपन्न १८ औ क्याम्पस सभाले सञ्चालक समितिको पदाधीकारी चयन सम्बन्धि बिधान संसोधन गरेको छ । सभाले सञ्चालक समितिको पदाधीकारी चयनका लागि त्रिभुवन विश्वविद्यालय अनुकुलको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको हो । यसअघि क्याम्पस सभाले सिफारीस गर्ने तिनजना एक जनाको... पुरा पढ्नुहोस
सुरेशको उपचारका लागिपचास हजार भन्दा बढी सहयोग
- wp_days_ago_v3(); ?>
- २२ भाद्र २०७५, शुक्रबार
बेनी २२ भदौ । मंगला गाउँपालिका ५ का मृगौला पिडित सुरेश छन्त्यालको उपचारका लागि शुक्रबार ५२ हजार ८४२ रुपैया आर्थिक सहयोग प्राप्तभएको छ । दुवै मृगौलाले कामगर्न छाडेपछि हाल टिचीङ हस्पीटल काठमाडौमा उपचार गराईरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण परोपकारी संस्था ओमकुमारी शान्ति कोषले भदौ ५ गतेदेखि... पुरा पढ्नुहोस