ताजा अपडेट

मिर्गौला पीडित छन्त्याललाई दुई लाख बढी सहयोग हस्तान्तरण (विवरण सहित)

म्याग्दी, ६ जेठ । दुबै मिर्गौलाले काम गर्न छाडेपछि अस्पतालको शैयाबाट सहयोगको याचना गरिरहनुभएकी धवलागिरी गाउँपालिका–५ मलम्पारकी माया कुमारी छन्त्याललाई २ लाख बढी सहयोग प्राप्त भएको छ । छन्त्यालको उपचारको लागि प्रवासमा रहेका मल्कबाङ्गबासीहरुको नेतृत्वमा संचालन भएको ‘मायाँ छन्त्याल बचाउ’ अभियान अन्र्तगत कतारबाट रु २ लाख ९ हजार १८० रुपैयाँ... पुरा पढ्नुहोस

बेरोजागारीले निम्त्याएकाे देहहत्या

कमल (तिलक भण्डारी) :  हामी नेपालीहरू कति अभागि छौँ । रोजगारको लागी सात समुन्द्र पार गरी बर्षो सम्म हाम्रो पुरै जवानि जोश जागर सबै बिदेशमा दिएर अन्त्यमा हामी पुर्णरूपमा अशक्त भएर मात्र नेपाल फर्कने लहरो लाग्दै छौँ । बरोजगारीले निम्तायको कहाली लाग्दा घटना दिनुहु बढदै छन । प्रकृतिले सबै स्रोत... पुरा पढ्नुहोस

आरक्षणले मात्र दलित अधिकार प्राप्त हुँदैन : अध्यक्ष जुग्जाली

म्याग्दी, ६ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा दलित जनप्रतिनिधि र दलित अगुवा विच संचालित दलित सचेतना सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका स्तरिय दलित संचालनको आयोजनामा आइतबारदेखी कार्यक्रम सुरु भएको हो । कार्यक्रममा वडा नं ६का वडा अध्यक्ष सन्तोष सुवेदीले समाजमा... पुरा पढ्नुहोस

विद्यार्थीलाई अभिमुखीकरण

मुना ६ जेठ । धवलागिरी गाउँपालिका ३ फलीयागाउँमा रहेको धनजनता माविका विद्यार्थीहरुलाई आइतबार स्वास्थ्य जिवनशैली, खानपान र स्वास्थ्य जाँचको महत्वबारे अभिमुखीकरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको आयोजनामा कक्षा ९ का ३६ जना विद्यार्थीहरुलाई परियोजाका वास सहजकर्ता होसियारसिङ विश्वकर्माले सहजिकरण गर्नुभएको थियो ।... पुरा पढ्नुहोस

मालिकामा एक लाख बढी भेटि संकलन

  बेनी ६ जेठ । म्याग्दीको धार्मिक पर्यटकीय स्थल मालिका मन्दिरमा एकै दिन एक लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । चण्डी पूर्णीमा पर्वको अवसरमा शनिबार पुजाआजा र दर्शनका लागि मालिका पुगेका भक्तजनहरुबाट एक लाख १५ हजार तीन सय रुपैयाँ भेटि संकलन भएको हो । जनप्रतिनिधि, मन्दिर व्यवस्थापन... पुरा पढ्नुहोस

मंगलामा दिगो योजनालाई प्राथमिकतामा : अध्यक्ष रोका

म्याग्दी, ५ जेठ । आर्थिक बर्ष २०७६/७७ को लागि मंगला गाउँपालिकाले योजना तर्जुमाका जुट्ने तयारी थालेको छ । दुई बर्षमा गाउँपालिका मार्फत छनौट भएर कार्यान्वयन भएका विकास निर्माण योजनाहरुको समिक्षा सहित आगामी बर्षका योजनालाई दिगो र प्रभाबकारी बनाउनतर्फ गाउँपालिका जुटेको छ । कृषि, पर्यटन क्षेत्रमा सम्भावनायुक्त यस गाउँपालिकाले जनतालाई लाभ... पुरा पढ्नुहोस

लोप्रेमा आमा समूहको भवन निर्माण

  म्याग्दी २ जेठ । जलजला गाउँपालिका ५ लोप्रेमा धवलागिरी आमा समूहको भवन निर्माण भएको छ । जलजला गाउँपालिकाको आर्थिक सहयोग, समूहको कोष परिचालन र स्थानीयको श्रमदानमा दुई कोठे भवन निर्माण भएको हो । आठ लाख रुपैयाँको लगानीमा निर्माण भएको भवनमा एक वटा सभाहल, एक वटा स्टोर (भण्डारण) कोठा, चर्पी... पुरा पढ्नुहोस

ससको बोतलभित्र सुर्तीको खोल

  बेनी ५ जेठ । म्याग्दीमा ससको बोतलभित्र सुर्तीको खोल भेटिएको छ । रघुगंगा गाउँपालिको केन्द्र मौवाफाँटमा रहेको एक खाजा पसलमा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो ।आइतबार दिउँसो खाजा खान गएका ग्रहाकहरुलाई पसल सञ्चालकले ससको वोत्तल दिएका थिए । अखाद्य बस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका... पुरा पढ्नुहोस

युवालाई सवारी चालक तालिम

  बेनी ५ जेठ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय म्याग्दीको आयोजनामा आइतबार बेनीमा युवाहरुका लागि सञ्चालित सवारी चालक तालिम सम्पन्न भएको छ ।सिपको विकास गरि स्वरोजगार र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले सवारी चालक धवलागिरी गाउँपालिकाका १० जना युवाहरुलाई सवारी चालक तालिम दिएको हो । २१ दिनसम्म... पुरा पढ्नुहोस

मालिकामा उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन कार्यक्रम

मालिका ५ जेठ । म्याग्दी भ्रमण वर्ष अन्तरगत जिल्लाका सबै स्थानीय तहका एक एक वटा नयाँ पर्यटकीय गन्तब्य स्थलमा पुगेर प्रर्वद्धनमा सघाउने म्याग्दी उद्योग वाणिज्य संघको अभियान अन्तरगत शनिबार मालिका धुरीमा पर्यटन प्रर्वद्धन कार्यक्रम भएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको नेतृत्वमा मालिका र रघुगंगा गाउँपालिकाको सिमा... पुरा पढ्नुहोस