ताजा अपडेट

मुनामा महिलाहरुलाई चुरापोते उत्पादन सीप विकास तालिम (तस्बिर सहित)

म्याग्दी, २९ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आमा समुहका सदस्यहरुलाई चुरा पोते उत्पादनको लागि शिप विकास तालिम दिईएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग र संगम म्याग्दीको आयोजनामा सिसा, चुरा तथा पोते उत्पादन सम्बन्धि पाँच दिने आधारभुत तालिम दिईएको हो । महिलाहरुलाई आयआर्जन तर्फ... पुरा पढ्नुहोस

मंगलाको छैटौँ गाउँसभा सम्पन्न, रघुगंगाले असार ५ मा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

बेनी २९ जेठ । मंगला गाउँपालिकाको छैटौ गाउँसभा बाबियाचौरमा सम्पन्न भएको छ । गाउँसभाले चालू शिर्षकको ४२ लाख रुपैयाँ बजेट पुजिगत शिर्षकमा रकमान्तर गरेर पूर्वाधार योजनाहरुमा बिनियोजन गरेको छ । भ्रमणभत्ता १० लाख, कर्मचारी पारिश्रमिक २२ लाख, कर्मचारी कल्याण कोष पाँच लाख र तालिम तथा गोष्ठिको पाँच लाख रुपैयाँ भौतिक... पुरा पढ्नुहोस

आफन्तको स्मृतिमा देविस्थान मन्दिर पुनःनिर्माण

बालकुमार फगामी देविस्थान २९ जेठ । मालिका गाउँपालिका ५ मा रहेको ऐतिहाँसिक तथा धार्मिक महत्वको देविस्थान मन्दिरको पुनःनिर्माण गरिएकोे छ । स्वर्गीय दलबहादुर र तुलसीदेवी पुनको स्मृतिमा उहाँका छोरीहरु तमसरा गर्बुजा (बिम हाल हङकङ) र सुर्यकुमारी सिङथानी (मगरदाङ हाल पोखरा)को १७ लाख रुपैयाँ सहयोगमा मन्दिरको पुनःनिर्माण भएको निर्माण संयोजक गमबहादुर... पुरा पढ्नुहोस

मालिकामा योजना तर्जुमा सुरु

तुलप्रसाद पुन ओखरबोट २८ जेठ । मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रम छनौट प्रक्रिया सुरु गरेको छ । विभिन्न बस्ती, टोल हुदै वडा स्तरमा योजना संकलन गरेर प्राथमिकिकरण गर्न सुरु गरेको हो । यसैक्रममा मंगलबार मालिका ४ ओखरबोटको वडा कार्यालयमा वडा स्तरमा पहिलो योजना... पुरा पढ्नुहोस

निलगिरि क्यासकेडको पहुँचमार्ग निर्माण

  नारच्याङ २८ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा एक सय मेगावाट क्षमताका निलगिरिखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ ।निलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि क्यासकेड बनाउन पूर्वाधार निर्माण सुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले निलगिरि क्यासकेडको पहुँचमार्ग बनाइसकेको र निलगिरिको... पुरा पढ्नुहोस

सैनिक बोर्डको कार्यालय उद्घाटन

  बेनी २८ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको जिल्ला सैनिक वोर्डको कार्यालयको सोमबार उद्घाटन गरिएको छ ।भारतीय भुपु गोर्खा सैनिकहरुको सुबिधाका लागि स्थापना भएको सैनिक बोर्डको कार्यालयको भारतीय राजदुतावासका रक्षा सहचारी कर्णेल अवनिश चाम्बीयलले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनपछि कर्णेल चाम्बीयलले गोर्खाहरुले भारतीय सैनिकमा उच्च योगदान गरेको... पुरा पढ्नुहोस

पोषण सुधारका लागि कुखुरा वितरण

  म्याग्दी, २८ जेठ । आर्यआर्जन तथा परिवारको सदस्यहरुको पोषणमा सुधार ल्याउनका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाले कुखुरा वितरण गरेको छ । सुनौलो हजार दिनका आमाहरुसंग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तरगत लुलाङ, खिवाङ र मल्कवाङका २२१ जना दुई वर्ष मुनीका बच्चाका आमाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो । गाउँपालिकाको आर्थिक सहयोग र... पुरा पढ्नुहोस

कुइनेखानीमा सामुदायिक स्वास्थ्य ईकाई (फोटोफिचर)

धिरन खत्री म्याग्दी, २८ जेठ । भौगोलिक विकटता र सडकको पहुचँ नपुगेको बस्तीस्तरमा आधारभूत सरकारी सेवाहरु पु¥याउने उद्देश्यले रघुगंगा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापनालाई तिव्रता दिएको छ । त्यस्तै सोमबार गाउँपालिकाको दुर्गमबस्ती भनेर चिनिने वडानम्वर ८ को कुईनेखानीमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरिएको छ । कुईनेखानीमा बसोबास गर्ने ६० घरदुरीलाई... पुरा पढ्नुहोस

रघुगंगामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

सन्तोष गौतम दग्नाम २६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारिक सामूदायिक आयोजना सुरु गरेको छ । पूर्वाधार विकाससँगै बेरोजगार युवा युवतिलाई रोजगार प्रदान गर्ने उद्देश्यले संघीय सरकारको कार्यक्रम अनुसार रघुगंगा गाउँपालिकाको ४ नम्बर वडा दग्नाममा आयोजनाको सुभारम्भ गरिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा

  म्याग्दी २६ जेठ । जिल्लाको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रमको वडा स्तरमा तर्जुमा गरेको छ । आठ वटै वडामा टोल, बस्ती हुदै वडा स्तरमा जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवालाहरुसंगको परामर्शको आधारमा गाउँपालिकामा माग गरिने योजना तथा कार्यक्रम तय गरिएको हो । गत बैशाख... पुरा पढ्नुहोस