ताजा अपडेट

रघुगंगामा कुकुरको प्रजनन रोक्न बन्ध्याकरण शिविर

म्याग्दीको रघुगंगा गाउँपालिकाले कुकुरको प्रजनन रोक्नका लागि बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको समन्वयमा एनिमल केयर सेन्टरबाट पशु चिकित्सकहरुको टोली ल्याएर घरपालुवा र सामुदायिक कुकुरहरुको बध्याकरण गर्न सुरु गरिएको हो । शुक्रवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित शिविरमा २० वटा घरपालुवा सहित... पुरा पढ्नुहोस

सहज बन्दै बेनीका सडक

ठाकुरप्रसाद आचार्य  म्याग्दी, चैत २९ गते । म्याग्दीको सदरमुकाम बेनीदेखि ग्रामीण बस्ती जोड्ने ग्रामीण सडक ढलान र स्तरोन्नति भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।  बेनी नगरपालिकाले चालु आर्थिक वर्षको चैत महिनासम्म चार वटा ग्रामीण सडकका विभिन्न स्थानमा गरेर एक किलोमिटर एकसय ९४ मिटर सडक ढलान गरेको हो । सडक... पुरा पढ्नुहोस

सडक निर्माणले मालिका धुरी जाने यात्रा अवधि छोटियो

  म्याग्दीको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरी जाने यात्रा अवधि छोटिएको छ । मालिका गाउँपालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने मालिका धुरीमा पुग्नका लागि रघुगंगा गाउँपालिका - ६ ठाडाखानीदेखि सडक निर्माण गरिएको हो ।   ठाडाखानीदेखि सरघारी हुँदै जोगीदेउराली डाँडासम्म सडकको ट्याक निर्माण भएको रघुगंगा गाउँपालिका ६ का... पुरा पढ्नुहोस

राष्ट्रिय जनसाँस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा विजय परियार 

  म्याग्दी । राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कार्य समिति म्याग्दीको अध्यक्षमा विजय परियार चयन हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न चौँथो जिल्ला अधिवेशनबाट परियारको अध्यक्षता नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा युकेन क्षेत्री, दुर्गामाया रोका, सचिवमा शिव वोहोरा, कोषाध्यक्षमा मनिका पुन, सहसचिवमा भुवन विश्वकर्मा र सहकोषाध्यक्षमा... पुरा पढ्नुहोस

शिक्षाप्रेमी करवीर फवाङ्गीको शताब्दियौं जयन्ति मनाइयो

दरबाङ, चैत्र २४ गते । जनप्रिय मा. वि. दरबाङका जग्गादाता, समाजसेवी, शिक्षाप्रेमी क्या. स्व. कर वीर फगामीको शताब्दियौं जयन्ति मनाइएको छ। उक्त अवसरमा लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठको २७ औं कृति 'कर्मयोगी करवीर र कर्मवीरहरू' पुस्तक विमोचन गरिएको थियो । पुस्तक विमोचन तथा लोकार्पण कार्यक्रमका प्रमुख अतिथि मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद... पुरा पढ्नुहोस

‘टिकटकमा लाइभ’ बसेर स्थानीय उत्पादनको बजारीकरण

  म्याग्दी, २३ चैत : बेनीको कालीपुल बसपार्कमा रहेको म्याग्दी कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल ‘टिकटकमा लाइभ’ बस्नुहुन्छ । उहाँले मनोरञ्जन र सूचना अदानप्रदानका लागि नभएर स्थानीय उत्पादनको बजारीकरण गर्न सामाजिक सञ्जाल टिकटकलाई प्रयोग गर्नुभएको हो । “समाजिक सञ्जाललाई मनोरञ्जन र समय बिताउन मात्र नभएर... पुरा पढ्नुहोस

कुइनेखानीको कोसेरा खोलामा पुल निर्माण भएपछि स्थानीयलाई सहज

म्याग्दीको रघुगंगा गाउँपालिका–८ को दुर्गम बस्ती कुइनेखानी गाउँको कोसेरा खोलामा पुल निर्माण भएको छ । मुल गाउँ जाने बाटोमा पुल नहुँदा खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता ट्रस प्रविधिको स्टिल पुल निर्माण भएपछि हटेको छ । ३२ मिटर लामो पुलबाट रघुगंगाका कुइने गाउँका करिब एक सय घरधुरी लाभान्वित भएका छन् । रू... पुरा पढ्नुहोस

सुशील गर्बुजा हत्यासम्बन्धी मुद्दामा छ जनालाई जन्मकैद

म्याग्दी —जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा छ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले छ जनालाई जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै घटनाका सहयोगी ठहरिएका थप नौ जनाको सजाय निर्धारणका लागि यही चैत २७... पुरा पढ्नुहोस

म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण सुरु

म्याग्दी, चैत २२ । म्याग्दीम  शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन... पुरा पढ्नुहोस

प्रदेश अस्पताल बेनीको भवन निर्माण अन्तिम चरणमा

ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत २१ गते । म्याग्दीको बेनीमा निर्माणधिन ५० शय्या क्षमताको प्रदेश अस्पताल बेनीको भवन निर्माण अन्तिमचरणमा पुगेको छ । ठेक्का सम्झौता मितिभन्दा साढे पाँच वर्ष ढिला गरी भवन निर्माण सम्पन्न हुन लागेको हो । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण अस्पताल भवन लामो समय सम्म अलपत्र पर्दै आएको... पुरा पढ्नुहोस