ताजा अपडेट

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

  म्याग्दी, १६ कात्तिक । दुई जिल्लाको सिमानामा रहेको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको संख्या क्रमशः वृद्धि भएको हो । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ । माथिल्लो भाग पहिराले... पुरा पढ्नुहोस

एमाले उम्मेदवार श्रेष्ठ र कटुवालद्वारा भकिम्लीमा मतदाता भेटघाट

म्याग्दी १५ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले घरदैलोमार्फत मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । यसैक्रममा मङ्गलवार बेनी नगरपालिका–३, भकिम्लीको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरी भोट मागिएको हो । भकिम्लीको हल्लेगौंडा, चिनाखेत, भकिम्ली, डोले र... पुरा पढ्नुहोस

बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारद्धारा पोखरामा मतदातासंग भेटघाट

बेनी १५ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्याग्दीमा बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरुले चुनावी भेटबाट,घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । सोही अनुसार मंगलबार पोखरामा बसोबास गर्ने म्याग्दीलीहरुसंग भेटघाट गरेका छन् । विभिन्न शिलशिलामा पोखरामा बसोबास गर्ने म्याग्दीलीहरुलाई घेटघाट गरी आगामी चुनावमा मतदान गरी काँग्रेस... पुरा पढ्नुहोस

आहा ! पहेँलपुर मौवाफाँटको धानखेतको फाँट (फोटो फिचर)

बेनी, १५ कात्तिक : म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङबाट देखिएको गाउँपालिकाको केन्द्र मौवाफाँटको पहेँलपुर बनेको धानखेतको फाँट । यहाँ धान खेती प्रमुख खाद्य बालीको रुपमा खेती गरिन्छ । यतिबेला खेलमा धान पाक्न थालेपछि कृषकहरु धान भित्र्याउने तयारीमा छन् । धानमा फुल खेल्ने बेलामा पानी परेकाले यस बर्ष धान उत्पादन घट्ने... पुरा पढ्नुहोस

मुक्तिनाथ क्षेत्रमा थपिँदै धार्मिक र पर्यटकीय पूर्वाधार

  मुस्ताङमा रहेको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् । लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ... पुरा पढ्नुहोस

मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

काठमाण्डाै १४ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ भइसकेको छ । मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब... पुरा पढ्नुहोस

सर्वसिद्धिधाम पञ्चकोटको उद्यान (तस्बिरमा)

म्याग्दी १४ कात्तिक । बागलुङ नगरपालिका-६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा रहेको उद्यानमा फूलेका फूल र धाममा आएका दर्शनार्थी तथा पर्यटक । तस्बिर : रासस पुरा पढ्नुहोस

किवी खेती (तस्बिर)

म्याग्दी १४ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनले गरेको व्यावसायिक किवी खेती । म्याग्दीमा पछिल्लो समय व्यावसायिक किवी खेतीतर्फ आकर्षण बढेको छ । तस्बिर : रासस पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका–३ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो (तस्बिर सहित)

म्याग्दी १४ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–३ नम्बर वडाका विभिन्न बस्तीहरुमा सोमबार घरदैलो गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस

एमाले म्याग्दीको मंगलामा घरदैलो तथा मतदाता भेटघाट

  म्याग्दी, १४ कात्तिक । नेकपा एमाले म्याग्दीले मंगला गाउँपालिकाको विभिन्न टोल र वस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र मतदाता भेटघाट गरिएको हो । घरदैलो तथा... पुरा पढ्नुहोस