ताजा अपडेट
म्याग्दी क्याम्पसमा स्ववियु नेतृत्व छान्न मतदान सुरु
- 4 महिना, 9 दिन अगाडि
- ४ चैत्र २०८१, मंगलवार
म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन( स्ववियु निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । https://youtu.be/8mVN9IlbG7I विहान ८ बजेदेखि मतदान सुरु भएको र विद्यार्थीहरु लाइनमा बसेर पालैपालो मतदान गर्ने प्रवन्ध मिलाइएको निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिनुभयो । म्याग्दी क्याम्पसमा नेविसंघबाट संगम चोखाल क्षेत्री, अखिल (क्रान्तिकारी)... पुरा पढ्नुहोस
एबिसी तार विस्तार गरेपछि विद्युतिय दुर्घटनाको जोखिम हट्यो
- 4 महिना, 10 दिन अगाडि
- ३ चैत्र २०८१, सोमबार
म्याग्दी ३ चैत । म्याग्दीको बेनी नगरपालिका– ४ सिंगाको थामडाँडामा विद्युत वितरण लाइनमा नाङ्गो बिजुलीको तार हटाएर एबिसी केबल तार विस्तार गरिएको छ । गाउँभित्र सुन्तलाको फलफुल खेती रहेको र वरपर वनजंगल रहेकाले नाङ्गो बिजुलीको तारले करेन्ट लाग्ने र विद्युतिय दुर्घटनाको जोखिम बढेपछि नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रबाट थामडाँडा... पुरा पढ्नुहोस
ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन
- 4 महिना, 12 दिन अगाडि
- १ चैत्र २०८१, शनिबार
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गर्नुभएको हो । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको भण्डारीले बताउनुभयो । ‘कोदो फल्ने, पिस्ने, मह, उखुको... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा जलविद्युत आयोजनाहरुले जनाए लिखित प्रतिबद्धता
- 4 महिना, 12 दिन अगाडि
- १ चैत्र २०८१, शनिबार
म्याग्दी, २ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाहरुले जिर्ण सडकको स्तरोन्नती गर्न प्रतिबद्धता जनाएका छन् । शुक्रवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित जनप्रतिनिधि, सरोकारवाला र जलविद्युत आयोजनाका प्रमुखहरुको अन्तक्रिया कार्यक्रममा आयोजनाहरुले प्रभावित क्षेत्रको सडकलाई स्तरोन्नती गर्ने लिखित सहमती जनाएका हुन् । यस गाउँपालिकामा ४० मेगावाट क्षमताको... पुरा पढ्नुहोस
अमेरिकाबाट फर्केिएका सुशील केरा खेतीमा, एकै वर्षमा लाखौं आम्दानी
- 4 महिना, 13 दिन अगाडि
- ३० फाल्गुन २०८१, शुक्रबार
म्याग्दी- मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्केका एक युवा व्यावसायिक केराखेतीमा संलग्न भएका छन्। हाल बागलुङमा बसोबास गर्दै काठमाडौँमा व्यवसाय सञ्चालन गर्ने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुर्ख्यौली जग्गाको सदुपयोग गर्दै केराखेती सुरु गरेका हुन्। मंगला भेञ्चर कम्पनीमार्फत उनले बाँझिन थालेको खेतीयोग्य जमिनलाई पुनः उपयोग गर्न र कृषि उद्यमबाट... पुरा पढ्नुहोस
थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक
- 4 महिना, 14 दिन अगाडि
- २९ फाल्गुन २०८१, बिहीबार
म्याग्दी – म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायले तोरन ल्ह (फागुपूर्णिमा) पर्व मनाउन सुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा ११ हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । https://youtu.be/q9q91ENZ83M फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई, स्थानीयले पोखे गुनासा
- 4 महिना, 15 दिन अगाडि
- २८ फाल्गुन २०८१, बुधबार
अमित विश्वकर्मा म्याग्दी, २८ फागुन । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा नम्वर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न जिज्ञासा, गुनासो तथा सुझावहरु प्रस्तुत गरेका थिए । केदारनाथ... पुरा पढ्नुहोस
स्ववीयु निर्वाचन : मंगला शिक्षा क्याम्पसमा अनेरास्ववीयुका उमेद्वार निर्बिरोध
- 4 महिना, 16 दिन अगाडि
- २७ फाल्गुन २०८१, मंगलवार
म्याग्दी, २७ फागुन : म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उमेद्वार निर्बिरोध भएका छन् । मंगला गाउँपालिका–२ मा रहेको क्याम्पसको स्ववीयुको निर्वाचनका लागि मंगलबार अनेरास्ववीयुको तर्फबाट मनोनयनपत्र दर्ता भएकाले निर्विरोध भएका हुन् । अध्यक्षमा एल्डीस पुन, सचिवमा बिन्दा रोका, सचिवमा मन्जिना बुढाथोकी, सदस्यमा... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाले मनायो स्थापना दिवस (तस्बिर/भिडियाे)
- 4 महिना, 16 दिन अगाडि
- २७ फाल्गुन २०८१, मंगलवार
म्याग्दी २७ फागुन । म्याग्दीको मालिका गाउँपालिकाले नबौँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले विशेष समारोहको आयोजना गरी गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो । https://www.youtube.com/watch?v=4jDpG3N85lo पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिकामा सार्वजनिक विदा दिईएको थियो... पुरा पढ्नुहोस
स्ववियू सन्दर्भ:स्ववियूको आवश्यकता र औचित्य
- 4 महिना, 16 दिन अगाडि
- २७ फाल्गुन २०८१, मंगलवार
साजन पुन । स्ववियू भनेको स्वतन्त्र विद्यार्थी युनियन हो। यो नेपालका विभिन्न क्याम्पसहरूमा रहने विद्यार्थीहरूको प्रतिनिधिमूलक संस्था हो, जसले विद्यार्थीका हक, अधिकार, तथा हित संरक्षण गर्ने काम गर्छ। क्याम्पस स्तरमा स्ववियू निर्वाचनको आवश्यकता । शिक्षा केवल किताबी ज्ञानमा सीमित छैन; यो व्यक्तित्व विकास, सामाजिक चेतना र नेतृत्व क्षमताको समग्र विकाससँग... पुरा पढ्नुहोस