ताजा अपडेट

नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री

  बेनी, ८ फागुन । नेपाल शिक्षक संघ म्याग्दीको नवौँ जिल्ला अधिवेशनबाट नगेन्द्रबहादुर खत्रीको अध्यक्षमा पुन नयाँ कार्यसमिति गठन गरिएको छ । खत्री संघको अधिल्लो कार्यसमितिको पनि अध्यक्ष रहनुभएको थियो । समितिको उपाध्यक्षमा भिमकुमारी सुवेदी, उपाध्यक्षमा चन्द्रमान छन्त्याल, सचिवमा विनय श्रेष्ठ रहनुभएको छ । अर्थसचिवमा शिवदत्त रेग्मी, महिला सह–सचिवमा अन्जु... पुरा पढ्नुहोस

रु एक करोड लगानीमा ‘मंगला इन्द्रेणी पार्क’ तयार, उद्घाटन समारोह (भिडियो र तस्बिरमा)

बेनी, ७ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मंगला इन्द्रेणी पार्क’ निर्माण गरिएको छ । मंगला गाउँपालिका–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालय समेतको रु १ करोड लागतमा बहुउदेश्यीय पार्क निर्माण गरिएको हो ।   https://www.youtube.com/watch?v=4D94zu6DjwM&t=459s आइतवार... पुरा पढ्नुहोस

म्याग्दी प्रवासी नेपाल संघ (माेना) अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन

अष्ट्रेलिया ७ फागुन । म्याग्दी प्रवासी नेपाल संघ (माेना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं बार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले ईन्द्र थापा मगरकाे अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिकाे वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक्की श्रेष्ठ, महासचिवमा दिनेश खत्री, सचिवमा सुमन बाँनिया, सहसचिवमा गोकुल भण्डारी,... पुरा पढ्नुहोस

बाबियाचौरमा ‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन, जग्गादातालाई भव्य सम्मान

बेनी ७ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माण भएको ‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन गरिएको छ । मंगला गाउँपालिका–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालय समेतको रु १ करोड लागतमा बहुउदेश्यीय पार्क निर्माण गरिएको हो । आइतवार... पुरा पढ्नुहोस

शिवरात्री पर्वमा गलेश्वर मन्दिरमा रु ४ लाख ३५ हजार भेटी संकलन

  म्याग्दी, ७ फागुन । बेनी नगरपालिका – ९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा एकै दिन रु ४ लाख बढी भेटी संकलन भएको छ । महाशिवरात्री पर्वको अवसरमा शनिवार गलेश्वर शिवालयको दर्जन र पुजाआजा गर्न आएका भक्तजनबाट रु ४ लाख ३५ हजार ३७ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास... पुरा पढ्नुहोस

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाण्डौ ७ फागुन । नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो । मुुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा... पुरा पढ्नुहोस

‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा

बागलुङ ७ फागुन । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ... पुरा पढ्नुहोस

महाशिवरात्रि पर्वमा गलेश्वरमा भक्तजनको भीड (फोटाे फिचर)

म्याग्दी ६ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा आराधानको लागि बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजन र दर्शनार्थिहरुको भीड लागेको हो । विहानैदेखि भक्तजनको भीड लागेपछि लाइन लगाएर सहज रुपमा पुजा र दर्शन गर्ने व्यवस्था... पुरा पढ्नुहोस

गण्डकी प्रदेश स्तरिय आर्चरीको भेट्रान्स तर्फ म्याग्दीका छन्त्याल प्रथम

कास्की ६ फागुन ।गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ आज ९शुक्रबार० देखि पोखरामा सुरु भएको छ । उक्त प्रतियोगिता अन्र्तगत शुक्रबार भएको भेट्रान्स तर्फको विधामा म्याग्दीका जय प्रकाश छन्त्याल प्रथम हुनुभएको छ । उहाँले ८ जना प्रतियोगिहरुलाई पछि पार्दै भेट्रान्स तर्फको उपाधि हात पार्नुभएको हो । त्यसै गरी... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकमा पहिराको अध्ययन

म्याग्दी, ६ फागुन । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको प्रमुख चुनौतीका रुपमा रहेका पहिराको दिगो रोकथामका लागि अध्ययन थालिएको छ । कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको १० ठाउँमा पहिराको भौगर्भिक अध्ययन थालेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा पहिरो... पुरा पढ्नुहोस