विशेष

म्याग्दी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन सुभारम्भ

म्याग्दी, २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु भएकोे छ । विभुवन विश्वविद्यालय बाट स्नातकोत्तर तहको पठनपाठनको अनुमती पाएपछि क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको पढाइ सुरु गरिएको हो । प्रवेश परिक्षा (सिम्याट) मा उर्तिण भएका विद्यार्थीहरुको लागि... पुरा पढ्नुहोस

बेनीमा सम्पन्न विद्यालय स्तरीय तेक्वान्डो प्रतियोगितामा वेष्ट प्वाइन्ट बिजयी (भिडियो सहित)

https://www.youtube.com/watch?v=Wm0IIciMvw4&t=596s म्याग्दी, २४ फागुन । बेनीमा शुक्रवार सम्पन्न अन्तर विद्यालय स्तरीय तेक्वान्डो प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवसीय मावि च्याम्पीएन बनेको छ । हालै सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजना गरिएको तेक्वान्डो प्रतियोगितामा ६ स्वर्ण सहित न्यु वेष्ट प्वाइन्ट बिजयी भएको हो । त्यसैगरि ४ स्वर्ण सहित बुद्ध एकेडेमी... पुरा पढ्नुहोस

रुईसेको थामकोटमा भ्युटावर बन्ने

  म्याग्दी, २४ फागनु । प्राकुतिक सुन्दरताले भरिपुर्ण ठाउँ रुइसे– भेडिवडार भौतिक पुर्वाधारको अभावमा ओझेलमा परेको छ । धौलागिरि आईसफल पदमार्गले समेटीएको म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकियस्थल रुईसे भेडिओडारमा २ हजार २२० मिटर उचाईमा रहेको थामकोट डिलमा भ्युटावर बन्ने भएको छ । सो स्थलबाट गाउँपालिकाको केन्द्रसंगै अन्य वडाहरु र पर्यटकियस्थल... पुरा पढ्नुहोस

अनेमसंघ क्रान्तिकारीद्धारा सहिद परिवारलाई सम्मान

बेनी २४ फागुन । नेकपा निकट अनेमसंघ क्रान्तिकारीले १०८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार बेनीमा सहिद परिवारका सदस्यलाई सम्मान गरेको छ । अनेमसंघ क्रान्तिकारीको धौलागिरी ब्युरोले आयोजना गरेको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य धु्रब घिमीरे (विप्लब), जिल्ला जनपरिषद् प्रमुख जगत पुन, ब्युरो प्रमुख उषा घर्ती लगायतले सहिद परिवारका सदस्यहरुलाई सम्मानपत्र... पुरा पढ्नुहोस

बेनीमा महिला कानुनी साक्षरता सम्वन्धि अभिमुखिकरण

म्याग्दी, २३ फागनु । बेनी नगरपालिका वडा ८ को आयोजनामा बुधवार बेनीमा महिला कानुनी साक्षरता सम्वन्धि अभिमुखिकरण गरिएको छ । महिलाहरुको आर्थिक शसक्तिकरण र सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण भन्ने मुलनाराका साथ १०८औँ नारी दिवसको अवसरमा उक्त अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो। कार्यक्रममा जिल्ला न्यायाधिस राजकुमार कोइरालाले... पुरा पढ्नुहोस

म्याग्दीमा सरकारी कारोबारको विद्युतीय भुक्तानी सुरु ( भिडियो सहित)

म्याग्दी २२ फागुन । म्याग्दीमा सरकारी कार्यालय मार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) सुरु भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो । जिल्लामा अबदेखि उक्त प्रणाली मार्फत सरकारी कार्यालयबाट व्यक्ति, फर्म वा संस्थाले पाउने भुक्तानी रकम... पुरा पढ्नुहोस

दृष्टिबिहीन विद्यार्थीको स्वास्थ्य परिक्षण

म्याग्दी, २२ फागुन । जिल्लाको रघुगंगा गाउँपालिका –३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीको आँखा र स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । सो अवसरमा अन्य विद्यार्थीहरुको समेत स्वास्थ्य परिक्षण गर्नुका साथै निशुल्क औषधी वितरण गरिएको छ । वडा अध्यक्ष जीवन मल्लको संयोजनमा डस्ट्री याक फाउण्डेशन काठमाडौँले विशेषज्ञ... पुरा पढ्नुहोस

मोना कतारको साँगेतिक कार्यक्रममा सहभागी हुन म्याग्देली कलाकार कतार उत्रदै

म्याग्दी, २२ फागुन । म्याग्देली कलाकारहरु साँगेतिक कार्यक्रममा सहभागी हुन कतार उत्रने भएका छन् । मोना कतारले आयोजना गरेको संस्थाको १५ औ बार्षिकोत्सव तथा तेस्रो विविध साँस्कृतिक कार्यक्रममा सहभागी हुन म्याग्देली कलाकारहरु कतार जान लागेका हुन् । मार्च ९ (फागुन २५ गते) आगामी शुक्रवार दोहा स्थित नज्माको सालिमार प्यालेस रेस्टुरेन्टमा... पुरा पढ्नुहोस

बेशीका लालिगुराँस (फोटो कथा)

म्याग्दी, २१ फागुन । चराचुरुङ्गीको सुमधुर चिरबिर संगित । भर्खरै पालुवा पलाउँदै गरेका बोटहरुले दिने मिठास हावा । फागुन महिनाको गर्मिलो याममा जंगल छेउछाउको यात्रा यिनै कारणले रमणीय हुन्छ ।  त्यसमा पनि लेकमा फुल्ने लालीगुराँसले जंगलनै राताम्मे बन्ने सुरसारमा छ । लेकमा लालिगुराँसले जंगलको जवानी फेरिदा बेशीमा रहेका जंगल पनि... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीबाट रु १२ लाख सहयोग संकलन

म्याग्दी, २० फागुन । म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीहरुले रु १२ लाख सहयोग जुटाएका छन् । विपन्न परिवारका विरामी व्यक्तिहरुको उपचारमा सहयोग गर्ने उदेश्यले कोषले स्थापना गर्न लागेको रु १ करोड ५० लाख रकमको अक्षयकोषको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको पहलमा सो रकम... पुरा पढ्नुहोस