विशेष

ब्यवसायिक चिज उत्पादनमा घारका कृषक

  म्याग्दी ११ भदौँ । चिजको खपत र माग बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालीका– ६ घारका कृषकहरु चिज उत्पादनमा ब्यवसायिक भएका छन् । जिल्लाको प्रमुख पर्यटकीयस्थल पुनहिलमा आउने पर्यटकलाई लक्षित गरेर घोडेपानी र भुरुङमा रहेको तातोपानी कुण्ड नजिक रहेका होटलहरुमा चिज खपत बढ्दो भएपछि कृषक चिज उत्पादनलाई ब्यवसायिक रुपमा बढाउदै गएका... पुरा पढ्नुहोस

सुकुमबासी परिवारका लागि ७५ हजार सहयोग संकलन

म्याग्दी, ११ भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँको निधन भएपछि विचल्लीमा रहेका परिवारका लागि सोमबार सदरमुकाम बेनीमा सहयोग संकलन गरिएको छ । म्याग्देली युवाहरुको सक्रियतामा सुकमबासी परिवारका लाागि ७५ हजार २६५ रुपैयाँ संकलन भएको थियो । विभिन्न क्षेत्रमा आवद्ध युवाहरुको सक्रियतामा बेनीबजारमा सो रकम संकलन गरिएको... पुरा पढ्नुहोस

मृगौला पिडित सुरेशको उपचारका लागि डेढ लाख सहयोग

बेनी ११भदौ । दुवै मृगौलाले काम गर्न नसकेर थलिएका मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिय सुरेश छन्त्यालको उपचारका लागि सोमबार डेढ लाख रुपैया सहयोग गरिएको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सञ्चालन गरेको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, संयोजक डकबहादुर रोका, अभियान्ता लालकुमार रोका,... पुरा पढ्नुहोस

चार सय नमुना कृषि फार्म स्थापना गरिने : मन्त्री थापा

म्याग्दी १० भदौ । गण्डकी प्रदेश सरकारले चार सय नमुना कृषि फार्म स्थापना गर्ने योजना बनाएको छ । प्रदेशका कृषि, सहकारी तथा भुमि ब्यवस्था मन्त्री लेखबहादुर थापाले आईतबार बेनीमा आयोजित कार्यक्रममा सहकारी, ब्यवसायीक फर्म, कृषकलाई परिचालन गरेर चार सय नमुना कृषि फार्म स्थापना गर्न लागिएको जानकारी दिए । गाउँमा सहकारीको... पुरा पढ्नुहोस

जनैपुर्णिमाको अवसरमा रिखार मन्दिरमा भक्तजनको भिड

  म्याग्दी, १० भदौँ । म्याग्दीका विभिन्न धार्मिकस्थलमा जनैपुर्णिमा अवसरमा भक्तजनको भिड लागेको छ। रघुगंगा गउपाँलिका–८ रिखार मन्दिरमा जनैपुर्णिमा अवसरमा २ सय ५० जना भक्तजनले पुजापाठ गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको रिखार मन्दिरमा पुजा गरेमा मनोकान्क्षाँ पुरा हुने विश्वासले भक्तजनको भिड लागेको रिखार संरक्षण समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले... पुरा पढ्नुहोस

निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै माछापालन सुरु

रघुगंगा, ९ भदौँ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका बालकृष्ण केसीले निर्वाहमुखी खेतीलाइृ विस्थापित गर्दै ब्यवसायिक माछापालन सुरु गरेका छन् । देशको समृद्धि यात्रालाई सफल बनाउन केसीले आफ्नै पाखो खेतबारीमा ब्यवासायीक कृषि खेती संगसगै माछा पालन  सुरु गरेका हुन् । तस्विर धिरन खत्री पुरा पढ्नुहोस

प्रवासीसंगको साझेदारीमा बेनी–लभ्लीहिल पदमार्ग निर्माण सुरु

  म्याग्दी ८ भदौ । बेनी नगरपालीका २ स्थित पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य सुरु भएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको साझेदारीमा निर्माण हुन लागेको बेनीको हाँडेभिर देखि लभ्लीहिल जोड्ने पदमार्गको शुक्रबार शिलन्यास गरिएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठ, मोनाका... पुरा पढ्नुहोस

गरिविको कारण विद्यालय जान छाडेकी पुजा खत्रीको बास्तविकता यस्तो छ ! (स्थलगत भिडियो सहित)

म्याग्दी, ८ भदौँ । गरिवि र पारिवारीक कारण विद्यालय जान छाडेकी पुजा खत्रीले विद्यालयलाई लेखेको चिठी सामाजिक संजालमा भाईरल भएको थियो । म्याग्दीको बेनी नगरपालिका–६ फोटेनीकी कक्षा ६ मा अध्ययनरत छात्रा पुजा खत्रीले गरिबीको कारण पढ्न जाने अबस्था नभएपछि आफुलाई रेस्टिगेट गरिदिन अनुरोध गर्दै विद्यालयलाई मर्मस्पर्शी चिठी पठाएकी थिईन ।... पुरा पढ्नुहोस

जन्मदिनको खर्च कटाएर खत्रीलाई सहयोग

म्याग्दी, ७ भदौ । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने चलन बढिरहेको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको बीचमा एक पत्रकारले आफ्ना जन्मदिनको खर्च आर्थिक अभावकै कारण विद्यालय जानबाट बन्चित भएकी एक बालिकालाई सहयोग गरेका छन् ।... पुरा पढ्नुहोस

म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गर्न साँसद थापाद्धारा सरकारको ध्यानकर्षण (भिडियो सहित)

म्याग्दी, ७ भदौ । म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न चौतर्फि पहल भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको रुपमा कायम गराउन पहल थालिएको हो । संघिय संसदको विहिवार बसेको संसद बैठकमा बिशेष समय लिएर बोल्दै म्याग्दीका सांसद भुपेन्द्र बहादुर थापाले... पुरा पढ्नुहोस