विशेष

बेनी नगरपालिका ३० वटा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

बेनी, २५ पुस ।बालशिक्षालाई प्रभावकारी बनाउन बेनी नगरपालिकाले ३० आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री (किटक्याट) वितरण गरिएको छ। शिक्षण विधिलाई प्रभावकारी र ब्यवहारिक बनाएर गुणस्तर शिक्षा प्रदान गर्नका लागि नगरपालिकाले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो । बुधबार नगरपालिका सामाजिक विकास संयोजक एवम वडा  ४ का वडाअध्यक्ष गोविन्द्र पौडेल र स्रोतब्यक्ति... पुरा पढ्नुहोस

मल्कबाङका भक्तबहादुर साढे २ दशकदेखि भेडापालनमा

म्याग्दी, २४ पुस । उमेरले ६१ बर्षमा लागे धौलागिरि गाउँपालिका–५ मल्कबाङ स्थित भेडिखाल्टाका भक्तबहादुर फगामी । जिवनमा बुढ्यौलीले कोल्टे फेर्दै गएपनि उनको दैनिकि भने जंगलका गोठहरुमै वित्ने गरेको छ । विगत २६ बर्षदेखि व्यवसायिक भेडापालन गरेका फगामीको भेडिगोठमा अहिले करिब ४ सय भेडाबाख्रा छन् । हिउँदको चिसोमा बेशीतिर र गर्मि... पुरा पढ्नुहोस

ताकमकोत पुग्ने पदमार्ग निर्माणको तयारी

ताकम २४ पुष । धवलागिरी गाउँपालिका ७ मा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक ताकमकोत पुग्ने पदमार्ग निर्माणको तयारी भएको छ । ताकम घनाबस्ती विकास कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको सहयोगमा काफलडाँडाको देउराली देखि कोतघर परिसर जोड्ने सिढी र रेलीङ सहितको पदमार्ग निर्माण गर्न लागिएको हो ।... पुरा पढ्नुहोस

अन्नपूर्णमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

  म्याग्दी, २४ पुस । जिल्लाको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला... पुरा पढ्नुहोस

घुम्ति टोली मार्फत साढे १४ लाख रुपैयाँ सम्पति तथा भूमिकर संकलन

    बेनी २३ पुष । जलजला गाउँपालिकाले परिचालन गरेको घुम्ती टोली मार्फत साढे १४ लाख रुपैयाँ सम्पति तथा भुमिकर संकलन भएको छ । पुष ७ गते ३ नम्बर वडा कार्यालय मल्लाजबाट सुरु भएको घुम्ति शिविर मार्फत दिनको अवधिमा ९ वटा वडाका दुई हजार ५६७ जनाबाट १४ लाख ५६ हजार... पुरा पढ्नुहोस

घोडेपानीमा हिउँ प¥र्यो (फोटो कथा)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी, पुनहिल क्षेत्रमा हिमपात भएको छ । हिमपात भएपछि त्यस क्षेत्रमा पुगेका पर्यटकहरु उत्साहीत बनेका छन् । घोडेपानी पुनहिलमा चिसो बढेसंगै हिमपात हुन सुरु गरेको स्थानीय पर्यटन व्यवसायि विरेन पुनले जानकारी दिनुभयो ।  पुरा पढ्नुहोस

गुर्जा सेताम्मे हिउँले ढाकियाे (फोटो फिचर)

म्याग्दी २३ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा हिमपात भएको छ । अत्यधिक चिसो बढेसंगै गयरातीदेखि गुर्जामा हिमपात भैरहेको छ । अहिलेसम्म करिब १ फिट बढी हिउँ जमेकोे छ । हिमपातले वरीपरीका डाँडाकाँडा सेताम्मे बनेका छन भने गाउँ नै  हिउँले ढाकीएकाे छ । यो बर्षको पहिलो हिमपातले कृषकहरु भने उत्साहित... पुरा पढ्नुहोस

कलाकारीताबाट म्याग्दीलाई चिनाउने ‘मिस म्याग्दी’ छन्त्यालको चाहना ( भिडियो सहित)

म्याग्दी, २३ पुस । प्रथम मिस म्याग्दी बनेकी हिना खड्का छन्त्यालले मोडलिङ मार्फत म्याग्दीलाई चिनाउने अभियानमा लाग्ने बताएकी छिन् । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्याल मिस म्याग्दीको बिजेता बनेकी थिइन् । https://www.youtube.com/watch?v=42NuGC-RluY मिस म्याग्दीको ताज पहिरिएकी छन्त्यालले कलाकारीता आफ्नो... पुरा पढ्नुहोस

गुर्जामा हिमपात,चिसोले विद्यार्थी र बृद्धबृद्धालाई समस्या

बेनी २३ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा हिमपात भएको छ । अत्यधिक चिसो बढेसंगै गयरातीदेखि गुर्जामा हिमपात भैरहेको छ । अहिलेसम्म करिब १ फिट बढी हिउँ जमेकोे जनकल्याण मावि गुर्जाका शिक्षक रुपेश सुवेदीले जानकारी दिनुभयो । हिमपातको कारण विद्यालयमा पठनपाठन गराउन विद्यार्थी र शिक्षकलाई समस्या भएको छ भने गाउँका... पुरा पढ्नुहोस

रातोपानीको तातोपानी कुण्ड संरक्षण सुरु

म्याग्दी २३ पुष । प्राकृतिक उपचार र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको अन्नपूर्ण गाउँपालिका ६ – रातोपानी स्थित तातोपानीको मुहान संरक्षण र व्यवस्थापनमा स्थानीयबासी अग्रसर भएका छन् ।अन्नपूर्ण गाउँपालिका, घारका जनप्रतिनिधि, अगुवा र समुदायले कालीगण्डकी नदी किनारमा रहेको तातोपानीको मुहानलाई व्यवस्थित गरेर पर्यटकीय र प्राकृतिक उपचार स्थलको... पुरा पढ्नुहोस