विशेष

महभिरको पहिरो निरिक्षणमा पुुगे मन्त्री जुुग्जाली

महभिर, १२ असोज ः म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडा सदस्य गर्वे गुुरुङले काले कामी र तुलबहादुुर घर्तिको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी... पुरा पढ्नुहोस

सबै राष्ट्रसेवक कर्मचारीले अपनत्व हुने निजामती सेवा ऐन ल्याउन माग

म्याग्दी १ २ असोज । म्याग्दीको मालिका गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीले सबै कर्मचारीले अपनत्व हुने गरी निजामती सेवा ऐन ल्याउन माग गरेका छन । जारी हुने चरणमा रहेको निजामती सेवा ऐन सबै तहका कर्मचारीलाई समान अधिकार र अवसर दिने खालको हुनुपर्ने मालिका गाउँपालिका म्याग्दीमा कार्यरत कर्मचारीहरुले माग गरेका छन ।... पुरा पढ्नुहोस

ठूलोखोलादेखि डाँडाखेत जोड्ने सडक स्तरोन्नती सुरु (फोटो फिचर)

बेनी, ११ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको ठूलोखोलादेखि डाँडाखेत हुँदै ढोलथान जोड्ने कृषि सडक ट्याक निर्माण भएको ८ बर्षपछि स्तरोन्नती गर्न थालिएको छ । बेनी–दरबाङ सडकखण्ड अन्तरगत सिंगाको ठूलोखोलादेखि वडा नम्बर ४ र ५ का ग्रामीण बस्तीहरुलाई समेटिएको सिंगा–सिस्नेरी–डाँडाखेत–पुलाचौर–गाजने हुँदै ढोलठान सडक ढलान सहित स्तरोन्नती गर्न थालिएको हो ।... पुरा पढ्नुहोस

बेनीमा पशुपालक कृषकहरुलाई तालिम

बेनी, १० असोज । बेनीमा बुधबार म्याग्दीका पशुपालक कृषकहरुलाई तालिम प्रदान गरिएको छ । नमस्ते कृषि सहकारी संस्था र न्यु होप एग्रो विजनेश नेपाल सँगको सहकार्यमा बेनीको नमस्ते कृषि सहकारी संस्थाले पशुपंक्षीपालन सम्बन्धी तालिमको आयोजना गरेको हो । ५० जना कृषकहरुको सहभागिता रहेको कार्यक्रमको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ... पुरा पढ्नुहोस

पहिरोले महभिरका दुई घर पुरिए, १६ घर जोखिममा

बेनी , १० असोज: म्याग्दीको मालिका गाउँपालिका–४ महभीरको ओडारबोटमा बस्ती माथिबाट खसेको पहिरोले दुई घर पुरिएको छ भने १६ घर पहिरोको जोखिममा परेका छन् । आज विहान भारी बर्षासंगै बस्ती माथिको सिद्धथान भीरबाट खसेको पहिरोले स्थानीय काले कामी र रबिलाल घर्तिको घर पूर्ण रुपमा क्षति भएको छ । रातको समयमा... पुरा पढ्नुहोस

४४ औं विश्व पर्यटन दिवसको अवसरमा बेनीमा प्रभातफेरी

  म्याग्दी, १० असोज । बेनीमा प्रभातफेरी कार्यक्रम गरेर ४३ औँ विश्व पर्यटन दिवस मनाईएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा पर्यटन दिवसको अवसरमा बेनीमा नेवारी बाजासहित बजार परिक्रमा गरेर प्रभातफेरी मनाईएको हो । प्रभातफेरीमा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, टेलरिङ ब्यवसायी, म्याग्दी होटल तथा रेष्टुरेण्ट... पुरा पढ्नुहोस

अग्नी पीडितलाई राहत सामाग्री वितरण

म्याग्दी ९ असोज । म्याग्दीको धवलागिरी गाँउपालिका २ लुलाङ्गका आगलागी पीडित टिका पुर्जाको परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा म्याग्दी जिल्लामा संगम म्याग्दीद्वारा सञ्चालित एकिकृत विकास परियोजनाको स्पोन्सर्सिप कार्यक्रममा आवद्ध बालिका सुस्मिता पुर्जाको घरमा आगलागी भई सम्पूर्ण खाद्यान्न, लत्ता कपडा र... पुरा पढ्नुहोस

मनकारी मन : ‘सिंगामा व्यक्तिगत लगानीमा प्रतिक्षालय निर्माण’ (फोटो फिचर)

कमल खत्री बेनी, ९ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा स्थानीय एक व्यक्तिले रु २१ लाख बढी लगानीमा सुविधासम्पन्न प्रतिक्षालय निर्माण गर्नुभएको छ । सिंगा घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजुमा बसोबास गर्दै आउनुभएका ७१ बर्षिय दीनानाथ पौडेलले आफ्नो दिवंगत बुबा आमा विष्णुदत्त र हरिकला देवी पौडेलको स्मृतिमा... पुरा पढ्नुहोस

कालीपुलबस्तीमा पहिरोको पिरलो

  म्याग्दी, ९ असोज । बेनी नगरपालिका–८ कालीपुल बस्तीलाई सधै पहिरोका पिरलो छ । कालीगण्डकी नदी किनारमा रहेको कालीपुल बस्तीलाई पर्वतको जलजला गाउँपालिका– ३ माटेपानीको भिरबाट खसेको पहिरोले त्रसित बनाउदै आएको छ। मंगलबार (आज) दिउँसो एक्कासी मल्लाजको भिरबाट खसेको पहिरोले कालीपुलबासीलाई त्रसित बनाएको थियो । दिउँसो एक्कासी आएको पहिरोले क्षति... पुरा पढ्नुहोस

बजार प्रतिनिधि संघद्वारा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण

  बेनी, ९ असोज । बेनी अस्पतालमा उपचारत विरामीलाई फलफलूल वितरण गरिएको छ । नेपाल बजार प्रतिनिधि संघ धौलागिरिले बेनी अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण गरेको हो । धौलागिरि क्षेत्रमा विभिन्न खाद्यबस्तुको बजारमा विक्रि वितरण गर्ने बजार प्रतिनिधिहरुले बेनी नगरपालिका वडानम्वर ८ का वडाअध्यक्ष उत्तम कर्माचार्य लगायतको उपस्थितमा विरामीको स्वास्थ्य... पुरा पढ्नुहोस