विशेष
ओखरबोटमा माओवादी केन्द्रको आमसभा, विभिन्न पार्टीबाट १५० जना पार्टी प्रवेश
- 8 बर्ष, 3 दिन अगाडि
- ३० चैत्र २०७३, बुधबार
म्याग्दी, ३० चैत । म्याग्दीको मालीका गाउँपालीका ४ ओखरबोटको खवाङ सिस्नेरीमा बुधबार नेकपा माओवादी केन्द्रको चुनावी सभा सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्रको मालीका गाउँकमिटीका अध्यक्ष कमल केसीको सभापतित्वमा सम्पन्न सभामा पोलीट ब्युरो सदस्य एवं जिल्ला संयोजक गोविन्द पौडेलले माओवादीले जनयुद्धमा उठाएको गणतन्त्र, समावेशी, संघीय, धर्मनिरपेक्षता जस्ता मुद्दा संबिधान मार्फत... पुरा पढ्नुहोस
म्याग्दीका भूकम्पपीडितसँग आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु
- 8 बर्ष, 5 दिन अगाडि
- २८ चैत्र २०७३, सोमबार
बेनी २८ चैत । म्याग्दीका भूकम्पपीडितसँग करिब २ वर्षपछि सोमबारदेखि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याग्दीका सबै गाउँ तथा नगरपालीकाको वडा कार्यालयबाट भुकम्प पिडितहरुसंग सम्झौता गर्न थालेको हो । २०७४ बैशाख १२ गतेभित्र लाभग्राहीको खातामा पहिलो किस्ताको पचास हजार रुपैया अनुदान जम्मा गर्ने... पुरा पढ्नुहोस
मुकुललाई समृद्धितर्फ लैजान माओवादीको बिजयी अनिवार्यः नेता शाक्य
- 8 बर्ष, 6 दिन अगाडि
- २७ चैत्र २०७३, आईतवार
म्याग्दी, २७ चैत । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य हितमान शाक्यले नागरिकलाई अधिकार सम्पन्न गराई मुलुकलाई समृद्धितर्फ लैजानको लागि आगामी निर्वाचनमा माओवादीको बिजयी अनिवार्य रहेको बताउनुभएको छ । बेनी नगरपालिका–४ सिंगामा आज नेकपा (माओवादी) केन्द्र बेनी नगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता शाक्यले... पुरा पढ्नुहोस
भगवतीमा सामुदायिक कम्प्युटर ल्याव तथा ई–पुस्तकालयको लागी आर्थिक संकलन अभियान सुरु
- 8 बर्ष, 8 दिन अगाडि
- २५ चैत्र २०७३, शुक्रबार
म्याग्दी,२५ चैत । म्याग्दीको रघुगंगा गाउपालिका २, राखुभगवतीमा श्री देउराली सामुदायिक कम्प्युटर ल्याव तथा ई–पुस्तकालय स्थापनका लागी आर्थिक संकलन सुरु भएको छ । उक्त अभियान गाउँ विकासका लागी युवा अभियान समितीले ई–पुस्तकालय स्थापना लागि देश–विदेशमा रहेका भगवती बासिबाट आर्थिक संकलन सुरु गरेका हुन् । हाल जापानमा रहेका सागर भण्डारीले आफ्नो... पुरा पढ्नुहोस