विशेष
म्याग्दीमा फागुन १ गतेदेखि शैक्षिक संस्थाहरुमा भौतिक रुपमै पठनपाठन हुने
- 3 बर्ष, 4 महिना अगाडि
- २८ माघ २०७८, शुक्रबार
म्याग्दी २८ माघ । कोरोनाको तेस्रो लहरको जोखिम कम हुँदै गएपछि आगामि फागुन १ गतेदेखि म्याग्दीका शैक्षिक संस्थाहरुमा भौतिक रुपमै पठनपाठन हुने भएको छ । विद्यालयहरुसंगै, तातोपानी कुण्ड, पर्यटकीय तथा धार्मिक क्षेत्रहरु समेत स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि खुलाइने भएको हो । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड– १९ संकट... पुरा पढ्नुहोस
बेनीमा यातायात व्यवस्थापन गर्न वैकल्पिक सडक
- 3 बर्ष, 4 महिना अगाडि
- २८ माघ २०७८, शुक्रबार
म्याग्दी २८ माघ । सदरमुकाम बेनी बजारभित्र सवारीको चाप घटाउन, जाम हटाउन र दुर्घटना न्यूनीकरणका लागि वैकल्पिक सडक सञ्चालन भएको छ । बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको खाली भागमा सडक बनाएर यातायातका साधन सञ्चालन गर्न थालिएको... पुरा पढ्नुहोस
ब्यावसायिक केरा खेतीबाट आम्दानी सुरु
- 3 बर्ष, 4 महिना अगाडि
- २८ माघ २०७८, शुक्रबार
म्याग्दी, २८ माघ । म्याग्दीमा परम्परागत खेतीलाई विस्थापित गर्दै युवाहरु ब्यावसायिक कृषि र पशुपालनमा लागेका छन् । कोरोना महामारीपछि युवाहरु बैदेशिक लगायतको रोजगारी गुमेपछि आम्दानीका स्रोत बनाउन पुर्खाहरुको जग्गामा युवाहरुले परिश्रम गर्ने क्रम बढेको छ। युवाहरुले निर्वाहमुखी खेती हुने जग्गामा लगानी गरेर सुन्तला, केरा, किवी संगै तरकारी र पशुपालनमा कुखुरा,... पुरा पढ्नुहोस
नदीको कटानबाट बेनीबजारलाइ जोगाउन तटबन्धको काम सुरु
- 3 बर्ष, 4 महिना अगाडि
- २६ माघ २०७८, बुधबार
म्याग्दी २६ माघ । कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार... पुरा पढ्नुहोस
तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या
- 3 बर्ष, 4 महिना अगाडि
- २५ माघ २०७८, मंगलवार
म्याग्दी २५ माघ । मुख्य आयस्रोतका रुपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरूले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो । कोरोना भाइरस महामारीका कारण... पुरा पढ्नुहोस
कालीगण्डकी नदीको कटानले पक्की पुलको पिल्लर जोखिममा
- 3 बर्ष, 4 महिना अगाडि
- २५ माघ २०७८, मंगलवार
बेनी, २५ माघ । म्याग्दी र पर्वत जोड्ने कालीपुलस्थित मोटरपुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्ण बनेको छ । बेनी नगरपालिका– ८ कालिपुलस्थित मोटरेपुल पुलको पिलर कालीगण्डकी नदीको निरन्तर कटानले पिल्लर कमजोर बन्दै गएको छ । पुलको पिलर नै नदी कटानले जीर्ण भए पनि सरोकारवाला निकायले संरक्षणमा चासो देखाएका छैनन् ।... पुरा पढ्नुहोस
गलेश्वरमा सुविधा सम्पन्न होटल ‘ताज महल’ संचालनमा
- 3 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७८, सोमबार
म्याग्दी, २४ माघ । २५ बर्ष अघि कामको खोजीमा कांभ्रेको धुलिखेलबाट म्याग्दी आएका टंकलाल श्रेष्ठले बेनी नगरपालिका ९ गलेश्वरमा सुविधा सम्पन्न होटल संचालन गरेका छन् । बेनी– जोमसोम सडक अन्तरगत गलेश्वर मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर होटल ताज महल लज एण्ड रेष्टुरेण्ट संचालनमा छ। ४० बर्षिय श्रेष्ठले मेहनतको... पुरा पढ्नुहोस
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने
- 3 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७८, सोमबार
सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए । उनका अनुसार वैशाख ३० गते शुक्रबारका दिन एकैपटक देशभर स्थानीय चुनाव हुनेछ । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि... पुरा पढ्नुहोस
म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू
- 3 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७८, सोमबार
म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । सुरुङ निर्माणको सुरुवात मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले... पुरा पढ्नुहोस
भगवतिमा वडा कार्यालय भवन निर्माण सुरु
- 3 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७८, सोमबार
म्याग्दी, २४ माघ । रघुगंगा गाउँपालिका– २ भगवतिमा वडा कार्यालय भवन निर्माण सुरु भएको छ । भगवतिस्थित सिरसिरडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण शुरु भएको हो । वडा अध्यक्ष रिमबहादुर कटुवालले ठेकेदार कम्पनीले नयाँ भवन बनाउन पुरानो भत्काएर निर्माण सामग्री जुटाउन थालेको जानकारी दिनुभयो... पुरा पढ्नुहोस