म्याग्दी समाचार

बेनीमा ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया

म्याग्दी, १ साउन । बेनीमा आईतबार ट्राफिक व्य पुरा पढ्नुहोस

तातोपानीमा योग शिवीर

म्याग्दी, १ साउन । बेनी नगरपालीका ४ तातोपानी बजारमा योग शिवीर सम्पन्न भएको छ । नविन आनन्द योग केन्द्रका अध्यक्ष नविन जुक्जालीको संयोजकत्वमा असार १७ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको शिवीरमा ३२ जना योगीहरुको सहभागीता रहेको थियो । स्वास्थ्य हाम्रो धन हो निरोगी हाम्रो जिवन हो भन्ने मुल नाराका साथ... पुरा पढ्नुहोस

रघुगंगाको बजेट करिब २५ करोड

  म्याग्दी, ३१ असार । रघुगंगा गाउँपालिकाको २४ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक भएको छ । शनिबार सम्पन्न पहिलो गाउँसभामा उक्त बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । गाउसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपप्रमुख कमला तिलिजाले समृद्ध गाउँपालिका बनाउन तर्फ बजेट केन्द्रीत भएको बताउनुभयो । बजेटले सडक, शिक्षा,... पुरा पढ्नुहोस

लघुउद्यम विकास कार्यक्रमको अनुगमन

म्याग्दी ३१ असार । म्याग्दीमा सञ्चालित गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम (मेडेपा) को प्रभाबकारीताबारे अनुगमन गरिएको छ । घरेलृु तथा साना उद्योग विकास समितिद्धारा कदम म्याग्दी मार्फत सञ्चालित मेडेपा कार्यक्रम अन्र्तगत मालिका गाउँपालिका– ६ दुखु र दरबाङमा भएका लघुउद्यमम विकास कार्यक्रमहरुको जिल्ला उद्यम विकास समितिका पदाधिकारीद्धारा शनिवार अनुगमन गरिएको... पुरा पढ्नुहोस

फोटो सहितको नामावली संकलन सुरु

म्याग्दी,३१ असार । म्याग्दीमा फोटो सहितको नामावली संकलन सुरु भएको छ । प्रदेश चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय म्याग्दीले फोटो सहितको नामावली संकलन साउन १ गते देखि साउन १५ गतेसम्म गर्ने भएको छ । १८ बर्ष पुगेका हालसम्म मतदाता नामावलीमा नाम दर्ता नगरेका नेपालीहरुको मताधिकार आगामी प्रदेशसभा र प्रतिनिधिसभाको... पुरा पढ्नुहोस

धामी झाक्रिबाटै महिलाहरु असुरक्षित !

म्याग्दी,३१ असार । स्वास्थ्य संस्थाहरु खुल्नेक्रम बढ्दो क्रममा रहेपनि विरामी पर्दा परम्परागत ढंगले धामीझाँक्रीबाट झारफुक गरि उपचार गर्ने प्रचलन कायमै छ । अदृष्य शक्तिमा आस्था राख्नेहरुले गाउँमा मात्रै होईन शहर बजारमा समेत धामी झाँक्रिबाट झारफुक गराउँछन् । तर विरामी पर्दा झारफुक गर्ने धामी झाँक्रिबाट महिला असुरक्षित हुने गरेको एउटा घटना... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको बजेट करिब ३८ करोड

म्याग्दी ३० असार । बेनी नगरपालीकाले आगामी आर्थिक वर्ष २०७४७५ का लागि करिब ३८ करोड रुपैया बजेट बिनियोजन गरेको छ । बेनीमा शुक्रबार आयोजित प्रथम नगर सभामा उपप्रमुख सञ्जु बरुवालले ३७ करोड ७८ लाख ८६ हजार रुपैया बजेट बिनियोजन भएको जानकारी गराउनु भएको हो । चालुतर्फ २२ करोड ३० लाख... पुरा पढ्नुहोस

अनाथ बालकको शिक्षामा सहयोग

बेनी ३० असार । एक जना प्रवासीले बेनीका एक अनाथ बालकको शिक्षामा सहयोग गरेका छन् । मंगला गाउँपालीका १ कुहुँ घर भई हाल अस्टे«लीयामा रहेका हरि राम्जालीले नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा आश्रित बेनपा ६ का अजय बानियाको एसइई तह सम्मको शिक्षाका लागि सहयोग गर्नुभएको हो । लायन्स कल्व... पुरा पढ्नुहोस

आधुनिक किसिमको तास खेल्दै गर्दा ८ जना जुवाडे पक्राऊ

म्याग्दी,३०असार । म्याग्दीमा सदुरमुकाम बेनीमा आठ जना जुवाडे पक्राउ परेका छन् । बेनी नगरपालिका वडा ७ बैकंरोडमा तिनतला घरमाथि कोठामा आधुनिक तरिकाले जुवातास खेलाउने महिला सहित जुवाडेहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिवाकर घिमिरे जानकारी दिनुभयो । म्याग्दीको मालिका गाउँपालिका ६ की पार्वती पुनले बेनीमा भाडामा लिएर बस्दै... पुरा पढ्नुहोस

अन्नपूर्णको बजेट सार्वजनिकः हाइड्रो हब संकल्प

म्याग्दी, ३० असार । जलविद्युतमैत्री वातावरण निर्माण गर्ने संकल्प सहित अन्नपूर्ण गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । शुक्रबार गाउँसभामा आगामी आर्थिक बर्षका लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा समृद्ध र नमुना गाउँपालिका निर्माणका लागि जलविद्युत, पर्यटन र कृषिलाई प्राथामिकता दिईएको छ । गाउँपालिका उपप्रमुख केशमायाँ मगरले आगामी... पुरा पढ्नुहोस