म्याग्दी समाचार
गाउँको विकासमा किन्दुबासीको लाखौ लगानी
- 6 बर्ष, 7 महिना अगाडि
- २३ कार्तिक २०७५, शुक्रबार
किन्दु, १५ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ किन्दुका बासिन्दाले करिब एक करोड रुपैया जुटाएर विकासका पूर्वाधार निर्माण गरेका छन् । पोखरा, काठमाडौ लगायत देशका विभिन्न सहर, बेलायत, हङकङ, दक्षिण कोरीया, अमेरीका लगायतका देशमा पुगेका किन्दुका बासिन्दाको सहयोग र स्थानीयको श्रमदानमा सडक, सामुदायिक भवन, सत्तल र खेलमैदान निर्माण भएको हो ।... पुरा पढ्नुहोस
देउसीभैलो खेलेर विद्यालयलाई सहयोग
- 6 बर्ष, 7 महिना अगाडि
- २३ कार्तिक २०७५, शुक्रबार
बेनी, २३ कार्तिक । म्याग्दीको ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुले निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि आर्थिक स्रोत जुटाउन तिहार पर्वको अवसरमा देउसी भैलो खेलेका छन् । परम्पराको संरक्षण र मनोरञ्जनका लागि देउसीभैलो खेलेर सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि लाखौ रुपैयाँ जुटाएका हुन् । मालिका गाउँपालिका १ खहरेमा रहेको... पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा भाषा संरक्षणका लागि प्राज्ञ प्रतिष्ठान गठनको तयारी
- 6 बर्ष, 7 महिना अगाडि
- २२ कार्तिक २०७५, बिहीबार
बेनी, २२ कार्तिक । नेपाल संम्वत ११३९ को स्वागतमा बिहीबार बेनीमा विबिध कार्यक्रम आयोजना गरिएको छ । नेपाल भाषा मंका खलको आयोजनामा शुभकामना आदानप्रदान, ¥याली र सम्मान कार्यक्रम गरेर नेपाल संम्वतको नयाँ वर्षको स्वागत गरिएको हो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी... पुरा पढ्नुहोस
गुर्जाको घरदैलोमा सरकारः १ सय २२ परिवारलाई लालपुर्जा
- 6 बर्ष, 7 महिना अगाडि
- २२ कार्तिक २०७५, बिहीबार
म्याग्दी, २२ कात्तिक । धवलागिरि गाउँपालिका–१ गुर्जाका रेशविर विकको परिवारमा खुसीको सिमा छैन् । बर्षौदेखि उपभोग गर्दै आएको जग्गाजमिनको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) विहिन भएको समयमा गाउँमै पुगेर सरकारी टोलीले लालपुर्जा थमाईदिएपछि उनको परिवारमा खुसी छाएको हो । कात्तिक १६ र १७ गते जिल्ला प्रशासन कार्यालयले वडा र धवलागिरि गाउँपालिकाको समन्वयमा... पुरा पढ्नुहोस
सामुदायिक विद्यालयको लागि आयस्रोत जुटाउन देउसीभैलो
- 6 बर्ष, 7 महिना अगाडि
- २१ कार्तिक २०७५, बुधबार
बेनी, २१ कार्तिक । जलजला गाउँपालिकाको बगरफाँटका बासिन्दाहरुले सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउन तिहार पर्वको अवसरमा बुधबारदेखि देउसीभैलो खेल्न सुरु गरेका छन् । जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँटमा रहेको सिद्धबाबा आधारभुत विद्यालयको तहवृद्धी र निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउने उद्देश्यले देउसीभैलो खेलीएको ब्यवस्थापन समितिका अध्यक्ष... पुरा पढ्नुहोस
बेनीमा पनि मनाइयो महाकवि देवकोटाको ११० औं जन्मजयन्ती
- 6 बर्ष, 7 महिना अगाडि
- २१ कार्तिक २०७५, बुधबार
बेनी, २१ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती बुधवार बेनीमा पनि मनाइएको छ । म्याग्दी साहित्यिक समाज र पौलस्त्य साहित्यक समाजको संयुक्त आयोजनामा म्याग्दी पुस्तकालयको सभाहलमा महाकवि देवकोटाको ११० औं जन्मजयन्ती मनाइएको हो । कार्यक्रममा कृष्ण वानियाँ, अजयमिलन श्रेष्ठ,धु्रबलाल शर्मा,यादव पौडेल लगाएतका १८ जना साहित्यिक व्यक्तित्वहरुले... पुरा पढ्नुहोस
बेनी– काठमाण्डौ अतिस्तरीय यातायात थप सेवा सुरु
- 6 बर्ष, 7 महिना अगाडि
- २१ कार्तिक २०७५, बुधबार
बेनी, २१ कात्तिक । म्याग्दी कोरला यातयात प्रा.लि.ले बेनी देखि काठमाण्डौ सम्मको अतिस्तरीय यातयात सेवा थप विस्तार गरेको छ । बेनी काठमाण्डौ रुटमा अत्याधुनीक सुबिधा सहितको दुईओटा सुपर डिलक्स बस सेवा प्रा.लि.ले बुधबार देखि सेवा विस्तार गरेको हो । सर्वसाधारण नागरिक संगै पर्यटक र यात्रुहरुलाई स्तरीय यातयात सेवाको पहुँच पु¥याउने... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको फाेहोर सडकमै : पर्यटक र यात्रुलाई सकस (फोटो कथा)
- 6 बर्ष, 7 महिना अगाडि
- २१ कार्तिक २०७५, बुधबार
बेनी २१ कात्तिक । म्याग्दी भ्रमण बर्ष २०७५ मनाईरहेको बेला बेनी–गलेश्वर सडक खण्ड अन्र्तगत बेनपा–६ रातो पहिरोमा सडकमै फालिएको फोहोरले भने पर्यटक र यात्रुहरुलाई सकस भएको छ । बेनी बजार आसपासको फोहोर व्यवस्थापन गर्दै आएको बेनी नगरपालिकाले रातोपहिरो स्थित कालिगण्डकी नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको छ । पुरानो... पुरा पढ्नुहोस
तिहारको सुरुवातसंगै म्याग्दीमा देउसी भैलोको रौनक
- 6 बर्ष, 7 महिना अगाडि
- २१ कार्तिक २०७५, बुधबार
म्याग्दी, २१ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएसँगै म्याग्दीको शहरदेखि गाउँबस्ती सम्म देउसी भैलोको रौनक बढेको छ । तिहारको अवसरमा परम्परागत संस्कृतिको संरक्षण र निरन्तरता संगै विभिन्न उदेश्यहरु राखेर यतिशेला बेनीसंगै ग्रामीण भेगसम्म पनि देउसी भैलोले रौनक छाएको हो । म्याग्दीमा सामुदायिक विद्यालयहरुले विद्यालयको हसयोगार्थ देउसी... पुरा पढ्नुहोस
बेगका उपभोक्तालाई अनुशिक्षण
- 6 बर्ष, 7 महिना अगाडि
- २१ कार्तिक २०७५, बुधबार
बेनी २१ कार्तिक । रघुगंगा गाउँपालिका १ बेगमा उपभोक्ता समितिका पदाधिकारी र सरोकारवालाहरुका लागि मंगलबार योजना सञ्चालन तथा ब्यवस्थापनका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाले चालू आर्थिक वर्षमा बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रमको पारदर्शी, व्यवस्थित, जनसहभागिता र ब्यवस्थित रुपमा कार्यान्वयनका लागि वडामा गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव,... पुरा पढ्नुहोस