म्याग्दी समाचार
कम्प्युटर सिक्दै विद्यार्थी (तस्बिर)
- 10 महिना, 13 दिन अगाडि
- २६ पुष २०८०, बिहीबार
बेनी, २६ पुस: म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरु कम्प्युटर बिषयको प्रयोगात्मक अध्ययन गर्दै । तस्बिर ः कमल खत्री पुरा पढ्नुहोस
बगरखोलाको अस्तित्व र चिमखोलाको स्वरुप बिग्रने गरी जलविद्युत बनाउन नदिने
- 10 महिना, 14 दिन अगाडि
- २५ पुष २०८०, बुधबार
बेनी (म्याग्दी), २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबासीले बगरखोलाको अस्तित्व र गाउँको स्वरुप बिग्रने गरी जलविद्युत आयोजना बनाउन नदिने भएका छन् । रघुगंगा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलामा मोना हाइड्रोपावर कम्पनीले ५ दशमलब ५ मेगावाट क्षमताको बगरखोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको थियो । मंगलवार वडा कार्यालयले आयोजना... पुरा पढ्नुहोस
मंगलाको बाबियाचौरमा सूचनाको हकसम्बन्धी अन्तरक्रिया
- 10 महिना, 15 दिन अगाडि
- २४ पुष २०८०, मंगलवार
म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार) सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना आयोगको आयोजनामा अन्तत्र्रिmया गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं समूहरुसँगको उपस्थितिमा सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय सूचना आयोगले जनाएको छ... पुरा पढ्नुहोस
म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाइने
- 10 महिना, 15 दिन अगाडि
- २४ पुष २०८०, मंगलवार
बेनी(म्याग्दी), २४ पुस : बेनी नगरपालिका– ४ सिंगा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलु खेती गरेका छन् । परम्परागत रुपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यसबर्ष हिउँदयाममा नगदे बालीका रुपमा आलु खेती गरेका छन् । गाउँका प्रत्येक घरले आलु खेती गरेका छन् । ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुुना खत्रीले... पुरा पढ्नुहोस
ढलान गरेको रड सडकमा यत्रतत्र भएपछि दुर्घटनाको जोखिम (तस्बिर)
- 10 महिना, 16 दिन अगाडि
- २३ पुष २०८०, सोमबार
म्याग्दी, २३ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी स्थित गौथलीको उकालोमा ढलान गरेको सडक जिर्ण भएपछि दुर्घटनाको जोखिम भएको छ । तीन बर्ष अघि ढलान गरेको सडकमा अहिले ढलान गर्दा प्रयोग भएका रड बिच सडकमै यत्रतत्र भएका छन भने सवारी साधन र पैदलयात्रीहरुलाई समेत दुर्घटनाको जोखिम बढाएको छ । बिच... पुरा पढ्नुहोस
म्याग्दीको भकिम्ली राखु गाउँबाट डेढ करोडको सुन्तला बिक्री
- 10 महिना, 16 दिन अगाडि
- २३ पुष २०८०, सोमबार
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले रु पाँच लाखदेखि रु नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस... पुरा पढ्नुहोस
पदक दिलाउने खेलाडीलाई बेनी नगरपालिकाको नगद सहित सम्मान
- 10 महिना, 17 दिन अगाडि
- २२ पुष २०८०, आईतवार
बेनी, २२ पुष । बेनी नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाउने खेलाडीहरुलाई आइतबार नगद सहित सम्मान गरेको छ । बेनीमा शनिबार सम्पन्न नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी नगरपालिकाले १५ स्वर्ण, १२ रजत र ७ कास्य पदक जितेको थियो । नगरपालिकाले लगातार... पुरा पढ्नुहोस
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीको अध्यक्षमा नारायण शर्मा
- 10 महिना, 17 दिन अगाडि
- २२ पुष २०८०, आईतवार
‘व्यवसाय संरक्षण र साङ्गठनिक सशक्तिकरण हाम्रो अभियान’ भन्ने मूल नारासहित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १५औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन शनिवार म्याग्दीको बेनीमा सम्पन्न भएको छ । अधिवेशनले शाखाको जिल्ला अध्यक्षमा नारायण शर्मा, उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ, सचिवमा ध्रुवराज सुवेदी, कोषाध्यक्षमा शान्ति पौडेल आचार्य र... पुरा पढ्नुहोस
जलविद्युत्सँगै विकासको गतिमा ग्रामीण बस्ती
- 10 महिना, 17 दिन अगाडि
- २२ पुष २०८०, आईतवार
म्याग्दी । म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता दिइएको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको... पुरा पढ्नुहोस
गलेश्वरधाम आमा समूहको १३ औँ साधारणसभा सम्पन्न
- 10 महिना, 17 दिन अगाडि
- २२ पुष २०८०, आईतवार
म्याग्दी, २२ पुस । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहको १३ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘उद्यमशिल, लगनशिल, सहनशिल नारीको कामना : सहकार्य, सदभाव, संगै सम्पूर्णमा गलेश्वरधाम आमा समूहको हार्दिक शुभकामना’’ भन्ने नाराका साथ साधारणसभा सम्पन्न गरिएको हो । साधारण सभाको जिल्ला न्यायाधीस कृष्णप्रसाद नेपालले उद्घाटन... पुरा पढ्नुहोस