म्याग्दी समाचार

महङ्गी, भ्रष्टाचार र वित्तीय संस्थाहरुको ज्यादतीका विरुद्ध नेकपा म्याग्दीको विरोध

  बेनी, १५ फागुन । नेपाल कम्यूनिष्ट पाटी म्याग्दीले महङ्गी, भ्रष्टाचार र वित्तीय संस्थाहरुको ज्यादतीका विरुद्ध बेनीमा विरोध प्रदर्शन गरेको छ । महङ्गीले आम सर्वसाधारण नागरिकको दैनिकी निकै कष्टकर बन्दै नेकपाकाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सोमबार बेनीमा नेकपाले मुल्यबृद्धि, बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजदर, मिटर ब्याज र... पुरा पढ्नुहोस

बेनी–गलेश्वर सडक बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म थपियो

  म्याग्दी, १५ फागुन । कालीगण्डकी कोरीडोर(बेनी–जोमसोम–कोरला) सडक योजना अन्तरगत बेनी– गलेश्वर सडक स्तरोन्नतीका लागि बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबार स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय थप गरिएका जानकारी... पुरा पढ्नुहोस

म्याग्दीमा ४१ औँ संघ दिवसको रौनक (फोटो फिचर)

बेनी, १५ फागुन । नेपाल मगर संघको ४१ औँ स्थापना दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा निकालिएको साँस्कृतिक पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको छ । जातिय भेषभुषामा सजिएर मगर संघले बेनीमा आफ्नो पुख्यौली नाच समेत पर्दशन गरेका छन् । नेपाल मगर संघ म्याग्दीमा आयोजनामा बेनीमा स्थापना दिवसको अवसरमा हेमबहादुर पुन... पुरा पढ्नुहोस

धवलागिरिमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान

  म्याग्दी, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आयोजनामा आज (आइतबार) ताकममा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको दुइ ग्रासरुट अभियान अन्तरगत पार्टी सुदृढीकरण एवं सङ्गठन विस्तार अभियान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले एमाले पार्टीको... पुरा पढ्नुहोस

योजना कार्यान्वयन र सेवा प्रवाहमा सुशासन कायमलाई प्राथमिकताः मन्त्री जुग्जाली

म्याग्दी १४ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली (सुविन)ले विकास निर्माण योजनाको कार्यान्वयन र सेवा प्रवाहमा सुशासन कायम गर्न सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । आईतवार म्याग्दी सदरमुकाम बेनीमा सरकारी कार्यालयका प्रमुखहरुसंग अन्तरक्रिया गर्दै मन्त्री जुग्जालीले नागरिकलाई विकास र सुशासनको अनुभूति दिलाउन सरकारी... पुरा पढ्नुहोस

नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन

म्याग्दी १४ फागुन । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा सुरु गरेको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन गरिएको छ । जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले पार्टी केन्द्रको निर्देशनमा गण्डकी प्रदेश कमिटीले उक्त अभियान सबै निर्वाचन क्षेत्रमा एकसाथ सुरु गरेको हो । आईतवार... पुरा पढ्नुहोस

उत्कृष्ट खेलाडी घोषित

  म्याग्दी, १४ फागुन । बेनीमा सम्पन्न आठौँ जिल्ला स्तिरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा एथेलटिक्सतर्फ ४ स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनुभएकी मंगला गाउँपालिकाकी रिक्जना माझी । मंगला माविको कक्षा ८ मा अध्ययनरत रिक्झना माझीले तीन हजार, एक हजार पाचँसय मिटर सहित रिले दौड र त्रिपल जममा... पुरा पढ्नुहोस

एमालेको मंगलामा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम

  म्याग्दी, १४ फागुन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मंगला गाउँपालिका कमिटीको आयोजनामा आज (शनिवार) बाबियाचौरमा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । दुई महिने ग्रासरुट अभियान अन्तरगत ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्ने नारासहित मंगला गाउँपालिकाको वैठक तथा मिसन ग्रासरुट र पार्टी सुदृढीकरण एवं सङ्गठन विस्तार अभियान सम्वन्धी अभिमुखीकरण भएको हो... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सरकार अल्पमतमा

पोखरा १ ४ फागुन । राष्ट्रपति निर्वाचनले केन्द्रमा नयाँ समीकरण बनेसँगै त्यसको प्रत्यक्ष असर गण्डकी प्रदेश सरकारलाई परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता गरेसँगै त्यसको असर गण्डकी प्रदेशमा परेको हो ।   राप्रपाको शनिबार बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले संघीय र प्रदेश सरकारलाई दिएको... पुरा पढ्नुहोस

जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई

  म्याग्दी, १३ फागुन । जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, ७ रजत, ८ कास्य पदक हात पार्दै बेनी नगरपालिका प्रथम हुन सफल भएको हो । त्यसैगरि प्रतियोगितामा ५ स्वर्ण,... पुरा पढ्नुहोस