मुलुक

माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्छ : प्रचण्ड

काठमान्डाै ३० भदाै ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्ने बताएका छन् । दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, माओवादी कमजोर भयो भने, माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त... पुरा पढ्नुहोस

ढुंगाखानीको पहिरोले घर पुरिदा एकैघरका तीन जनाकाे मृत्यु

  इन्द्रबहादुर थापा काभ्रे, ३० भदौ २०७९ । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थान स्थित ढुंगाखानीको पहिरोले घर पुरिदा तीन आमाछोराछोरीको मृत्यु भएका छन् । राती १ बजेको समयमा पहिरोले घर पुरिदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक अञ्जना श्रेष्ठका अनुसार पहिरोले पुरिदा ४४ बर्षीय... पुरा पढ्नुहोस

चिनियाँ नेता ली भ्रमण सम्पन्न गरी फिर्ता

काठमाण्डौ ३० भदौ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता हुनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय... पुरा पढ्नुहोस

बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

म्याग्दी ३० भदौ । अविरल बर्षासंगै आएको बाढी पहिरोका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध बनेका छन् । बेनी–दरबाङ सडक र बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेका छन । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेतमा बाढी र पहिरोले सडक अबरुद्ध बनेको छ । बर्षाको कारण अवरुद्ध सडक खुलाउन समस्या भएको... पुरा पढ्नुहोस

पुसभित्रै बागलुङ बजारवासीलाई शुद्ध खानेपानी

गलकोट, २९ भदौ । बागलुङ बजारवासीले पुसभित्रै शुद्ध खानेपानी पाउने भएका छन् । बर्खाको समयमा बागलुङ बजारमा अशुद्ध मात्रै नभएर धमिलो दूषित पानी वितरण भइरहँदा यहाँका नागरिकहरु खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाप्रति आक्रोशित छन् । अहिले बागलुङ बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित... पुरा पढ्नुहोस

नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्छ : अध्यक्ष प्रचण्ड

  काठमाडौं २९ भदै । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्ने बताउनुभएको छ । उहाँले एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘अबको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्छ,... पुरा पढ्नुहोस

एक करोड धनराशिको भवन कीर्ति रत्न पुरस्कार महावीर पुनलाई

  महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । मंगलवार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो ।... पुरा पढ्नुहोस

नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

  काठमाडौ २८ भदाै। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष लि चानशु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्नुभएको छ । मंगलवार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले विकास र समृद्धिका... पुरा पढ्नुहोस

गाईभैँसीको सुत्केरी खर्चका लागि रु छ लाख विनियोजन

पर्वत २८ भदाै । पर्वतको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण गरिने भएको छ । स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो । विहादीले पालिकाभित्रका छवटै वडामा व्यावसायिक वा निर्वाहमुखीरूपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साहने गर्ने कार्यक्रम समेत ल्याएको छ । विहादीले सूचना... पुरा पढ्नुहोस

वसन्त थापा र निसा केसीकाे चरि बनभरी टिकटकमा भाईरल (भिडियाे सहित)

केपि कुमार जलन/ बागलुङ ।  पछिल्लाे समय अष्ट्रेलियालाई कर्मथलाे बनाउदै अायकि म्याग्दीकि लाेक तथा दाेहाेरी गायिका निसा केसीकाे चरी बनभरी लाेकदाेहाेरी गित बजारमा अायकाे छ ।तिज पछि बजारमा सार्वजानिक भय लगत्तै याे गितले अाम दर्शकश्राेताकाे मायाले टिकटकमा पनि उत्तिकै लाेकप्रियता कमाउने अाकलन गरियकाे छ । नेपाली माैलीक टिपिकल भाषा र... पुरा पढ्नुहोस