भिडियो न्युज
सन्चारकर्मी कमल सरगमको दशैँ गीत : आमा
- 6 बर्ष, 7 महिना अगाडि
- १२ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १२ असोज । संचारकर्मीको रुपमा उदाएका सबैका प्रीय ब्यक्तित्व कमल सरगमले यसपटक दशैँ बिशेष गित आमा, बजारमा ल्यायका छन। सरगमको शब्द लय सृजनामा रहेको आमा गितमा बाल कुमार श्रेष्ठ र लक्ष्मी खत्रीले आवाज दिएका छन । अभिनयमा पनि लुटपुटिएका सरगमले एस अघि पनि तिज र दशैँ बिसेस गित बजारमा... पुरा पढ्नुहोस
बिस्तारै उक्लियो सपुत र प्रीती आलेको डिम्पल गालैमा
- 6 बर्ष, 7 महिना अगाडि
- १० आश्विन २०७५, बुधबार
म्याग्दी, १० असोज । तिज सकियर दशैँ नजिकिए संगै, नयाँ गितहरुले संगीतको बजार तताइरहेको छ । आघिल्लो साल बामरी, त्यसपछी उहि खोलिमा पानी, र बोल मायाले गित संगीतलाइ फरक उचाईमा आयो । तिज लगत्तै बजार ततायको मोर्डन दोहोरी गित, डिम्पल गालैमा पनी, एस बर्ष शहिद हुने वा आत्म सन्तुष्ट दिने... पुरा पढ्नुहोस
परिवारसंग दशै मनाउन छुट्टी नपाउदाँ : विष्णु खत्रीको प्रदेशी गित ( भिडियोसहित )
- 6 बर्ष, 7 महिना अगाडि
- ७ आश्विन २०७५, आईतवार
म्याग्दी, ७ असोज । बिष्णु खत्री, यो नाम जब कानमा गुन्जिन्छ, अनि मस्तिष्कमा तरङ्ग पैदा हुन्छ, आँखा वरिपरि जम्मु कश्मिरको लडाइ घुम्छ, हातमा राइफल बोकेको कम्मरमा गोलि, अनि निधारमा कफन बाधेर बिदेशी भुमिको संरक्षणका लागी खटियको एक नेपाली युबा, बिर गोर्खाली । कसैको लागी बिष्णु खत्रीको नाम सुन्दा, भारी बोकेको... पुरा पढ्नुहोस
विमल सिर्पालीको पहिलो लोक गित “घर मुनिको तलाउ मायालु” भिडियोसहित बजारमा
- 6 बर्ष, 7 महिना अगाडि
- ४ आश्विन २०७५, बिहीबार
म्याग्दी, ४ असोज । म्याग्देली कलाकार विमल सिर्पालीको पहिलो एल्वम “घर मुनिको तलाउ मायालु” बोलको गित भिडियो सहित बजारमा आएको छ । बेनी नगरपालिका– ३ भकिम्ली मुसुङ्गमा जन्मिएका सिर्पालीको स्वर, खेम सन्चुरीको शब्द सिर्जनामा तयार गरिएको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । जीवनको उमेरसंगै उकाली ओरालीमा हुने पहिलो... पुरा पढ्नुहोस
सालको पातले बसन्त र कुलेन्द्रको झगडा टुंगायो
- 6 बर्ष, 7 महिना अगाडि
- २ आश्विन २०७५, मंगलवार
म्याग्दी, २ असोज । नेपाली लोक दोहोरी क्षेत्रका धरोहर मानिने कलाकार, बसन्त थापा र कुलेन्द्र बिश्वकर्मा परिचित नाम हो । लोक गितमा पुराना भाका र नयाँ सृजनशिलताले लोपन्मुख संगितलाई बसन्त र कुलेन्द्रलो बनाउन टेवा पु¥याएका हुन् ।सुरिलो आवाजका धनी कुलेन्द्र र शब्दको मर्मअनुसार संगीत भर्न शिपालु थापा, कुनै समय एक... पुरा पढ्नुहोस
“जहाज चढी” मौलिक सालैजो बजारमा (भिडियो)
- 6 बर्ष, 9 महिना अगाडि
- २७ असार २०७५, बुधबार
म्याग्दी , २६ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ जन्मिएकी गायीका विष्णु जुग्जालीको प्रस्तुती, बेनी नगरपालिका ४ डाडाँखेतमा जन्मिएका गायक जिवन परियार लय तथा शब्दमा रहेकोे जहाजै चढी सालैजो गित बजारमा आएको छ । गितमा जुग्जाली र परियारको स्वर रहेको छ । सुमन थापा मगरको निर्देशनमा गरिएको गितको म्युजिक भिडियोमा... पुरा पढ्नुहोस
एसईईमा ४ जिपिएका साथ उत्कृष्ट बनीन् पात्लेखेतकी अभिभावक विहिन सबि ! डाक्टर बन्ने सपना अन्यौल
- 6 बर्ष, 10 महिना अगाडि
- १५ असार २०७५, शुक्रबार
म्याग्दी, १५ असार । ललितपुरको महालक्ष्मी नगरपालिस्थित इमाडोलमा रहेको अनन्त माध्यमिक विधालयबाट म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतकी सबी बि.क.ले एसईई परिक्षामा ४ जिपिएका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छिन् । सानैमा आमा र बुबा गुमाएर आफन्तको साहारामा ललितपुरमा बसेर अध्ययन गरेकी उनले एसईईमा उत्कृष्ट अंक लिएर उर्तिण भएकी हुन् ।... पुरा पढ्नुहोस
सरकारी बजेटमा समुदायको लगानी बढाउँदै विकासमा अग्रसर हुँदै घार ( भिडीयो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- ९ असार २०७५, शनिबार
https://www.youtube.com/watch?v=ZerBH409uik&feature=youtu.be म्याग्दी, ९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार सरकारी बजेटमा समुदायको लगानी जनश्रमदान र जनसहभागीता बढाएर विकास निर्माणलाई उपलब्धीमुलक बनाउनेतर्फ अग्रसर बनेको छ । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि गाउँको विकासमा फ्ड्को मारेको छ । आर्थिक बर्ष २०७४/०७५ मा वडा कार्यालयको सिफारिसमा गाउँपालिका मार्फत सञ्चालन भएका विकास निर्माण योजनाहरु मध्ये... पुरा पढ्नुहोस
स्वर्गको टुक्रा रुइसे
- 6 बर्ष, 10 महिना अगाडि
- २ असार २०७५, शनिबार
https://www.youtube.com/watch?v=SvC3cr-Eafw पुरा पढ्नुहोस
म्याग्दी भ्रमण वर्ष–२०७५
- 6 बर्ष, 10 महिना अगाडि
- २ असार २०७५, शनिबार
https://www.youtube.com/watch?v=c_VwFoCsikw पुरा पढ्नुहोस