धौलागिरी

लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा रक्तदान

  पर्वत बेनी, ४ असोज । लायन्स क्लव अफ बेनी मल्लाको आयोजनामा जलजला गाउँपालिका–३ बेनीमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दान गरेका थिए । पर्बतको बेनि बजारमा अवस्थित कालिगण्डकी आमा समुहको भवनमा रक्तदान कार्यक्रममा लायन्स क्लब अफ... पुरा पढ्नुहोस

राहत कोष स्थापनाका लागि मेलाको आयोजना

  बेनी, ३० भदौ । राहत कोष स्थापनाका लागि पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा विजयादशमी तथा दिपावली पर्वको अवसरमा मेला सञ्चालन गरिने भएको छ । जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा कला, संस्कृति, खेल क्षेत्रको विकास प्रर्वद्धन तथा संरक्षण, आन्तरिक पर्यटन विकास गर्ने उद्देश्यले असोज १२... पुरा पढ्नुहोस

खोलाखेतमा दुना टपरी उद्योग

  बेनी, १३ भदौ । जलजला गाउँपालिका–४ खोलाखेतको पाल्सीङमा दुना टपरी उद्योग सञ्चालन भएको छ । स्थानीय कामना आमा समूहले गाउँपालिकाको सहयोगमा दुना टपरी उद्योग सञ्चालन गरेका हुन् ।पलास्टीकका सामग्रीको प्रयोग न्युनीकरण, स्थानीय वनमा पाइने साल र चिउरीका पातको सदुपयोगसँगै आयआर्जन वृद्धीमा सघाउने उद्देश्यले दुना टपरी उत्पादन गर्न थालिएको समूहका... पुरा पढ्नुहोस

जलजलाको वित्तिय प्रगति ९३ प्रतिशत

म्याग्दी, २ भँदौ । जलजला गाउँपालिका पर्वतले आर्थिक बर्ष २०७५/७६ मा ९३ प्रतिशत वित्तिय प्रगति गरेको छ । कुल ३८ करोड ४० लाख बजेटमा ३५ करोड ८२ लाख २६ हजार ३३६ रुपैया खर्च भएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताए । गाउँपालिकाले चालुतर्फ ४ करोड ७० लाख रुपैयामा ३ करोड... पुरा पढ्नुहोस

पहिरो पिडितलाई घर हस्तान्तरण

  बेनी १४ साउन । जलजला गाउँपालिकाका २२ परिवार पहिरो पिडितहरुलाई मंगलबार घर हस्तान्तरण गरिएको छ । २०७५ साउन १ गतेको बाढी, पहिरो पिडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सिजिके र आइएनफए संस्थाको सहयोगमा निर्माण भएका घर हस्तान्तरण गरिएको हो । जलजला गाउँपालिका–८ बेरनेटामा मा १७, ७ लस्तीमा ४... पुरा पढ्नुहोस

तीनै तहका सरकारको समन्वयबाट मात्र विकास र सम्बृद्धी सम्भव–मन्त्री बस्नेत

  बेनी १४ साउन । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले तीनै तहका सरकारको समन्वयबाट मात्र विकास र सम्बृद्धी सम्भव हुने बताउनुभएको छ । जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा सञ्चालित विकास आयोजनाहरुको अनुगमनका क्रममा आउनुभएका मन्त्री बस्नेतले मंगलबार पर्वत बेनीमा आयोजित कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र... पुरा पढ्नुहोस

एक सातादेखि पोखरा—जोमसोम हवाई सेवा बन्द

बेनी ३० असार । प्रतिकूल मौसमका कारण एक सातादेखि पोखरा—जोमसोम हवाई सेवा प्रभावित बनेको छ । कास्की र मुस्ताङ खण्डमा मौसमी अवस्थामा सुधार नभएकाले हवाई उडान नसकेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ । लगातार उडान रद्द हुन थालेपछि मुस्ताङ—पोखरा आउजाउ गर्ने पर्यटकले टिकट रद्द गर्न थालेको नागरिक उड्यन कार्यालय... पुरा पढ्नुहोस

बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध सार्न माग

  बेनी २१ असार । प्रभावीत क्षेत्रका अगुवाहरुले बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध स्थानान्तरणको माग गरेका छन् ।विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको प्रस्तावित बाँध स्थल परिवर्तनका लागि म्याग्दी र पर्वतका सरोकारवाला तथा जनप्रतिनिधिहरुले सुझाव दिएका हुन् । विभागले शनिबार जलजला गाउँपालिकाको बगरफाँटमा आयोजना गरेको सार्वजनिक सुनुवाई... पुरा पढ्नुहोस

जलजलाको नीति तथा कार्यक्रम पारित

बेनी ११ असार । जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि सडक, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन प्राथमिकता दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा बुधबार भएको छैटौ गाउँसभामा अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।... पुरा पढ्नुहोस

जलजलामा १६८ जनालाई रोजगारी

  बेनी १० असार । जलजला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारिक सामूदायिक आयोजना सुरु भएको छ ।  पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १६८ जनालाई रोजगारी दिएको गाउँ कार्यपालिकाका प्रवत्ता देवेन्द्र भण्डारी (रवी)ले जानकारी दिनुभयो । ९ वटै वडामा ११ जना... पुरा पढ्नुहोस