ताजा अपडेट

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाण्डाै २६ पुस । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार मध्यान्ह संसद भवन बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले बताए । केन्द्रीय... पुरा पढ्नुहोस

अक्करे भीर काटेर विद्युतगृह निर्माण गरिँदै (तस्बिर)

बेनी, २६ पुस :म्याग्दीको रघुगंगा गाउँपालिका ४– दग्नामको पुछारमा पहाड काटेर ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह निर्माण गरिँदै । तुण्डी पावर कम्पनीले निर्माण गर्न लागेको यस आयोजनाको लगरको बगरमा विद्युतगृह बनाउन लागिएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

कोलबाट उखु पेल्दै (तस्बिर)

म्याग्दीको मङ्गला गाउँपालिका–२ सिममा परम्परागत कोलमा उखु पेल्दै किसान। उखु पेल्न आसपासका गाउँबाट कृषकहरु उखु बोकेर सिमको कोलमा आउने गरेका छन् । तस्बिरः रासस पुरा पढ्नुहोस

धवलागिरीको अठारौँ गाउँसभा : थप बजेट पारित

मुना (म्याग्दी), २६ पुष । धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना तथा कार्यक्रमलाई बिनियोजन गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा थप बजेट पारित

  म्याग्दी, २६ पुष । धवलागिरी गाउँपालिकाले अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना तथा कार्यक्रमलाई बिनियोजन गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको हो ।“गत आर्थिक... पुरा पढ्नुहोस

मुदीका प्रेमबहादुर घर्तिमगरको संघर्ष ‘ ६ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’

म्याग्दी २७ पुस । धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तिमगर उमेरले ७४ बर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागेपनी उहाँको दैनिकी भने घुम्ती गोठमै वित्ने गरेको छ । पुख्र्यौली रुपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसी पालन गर्ने पेसालाई घर्तिमगरको परिवारले निरन्तरता दिएका छन् । ६ बहिनी छोरी र २ भाई... पुरा पढ्नुहोस

बेनीमा खुल्ला सडक दौड प्रतियोगिता हुने

बेनी, २५ पुस। जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा जिल्लास्तरिय खुल्ला सडक दौड प्रतियोगिता हुने भएको छ । म्याग्दी महोत्सवको अवसरमा खेलकुद विकास समितिले पुरुष तथा महिला खुल्ला सडक दौड प्रतियोगिता आयोजना गरेको हो । माघ ६ गते हुने खुल्ला सडक दौड प्रतियोगितामा माघ ५ गतेभित्र प्रतियोगतामा सहभागिले नाम दर्ता... पुरा पढ्नुहोस

“सातै शुरको सरगम” को म्युजिक भिडियो सार्बजनिक

म्याग्दी, २४ पुस । चर्चित गायक प्रबिन बेडवालको जादुमय स्वार रहेको गीत “सातै शुरको सरगम“को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याती प्राप्त कलाकार गिरी बिस्वकर्मा र तुलसी विश्वकर्मा अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । श्रीकृष्ण राईको शब्द, शकंर सिंह ठकुरीको सङ्गीत, बाबुल गिरिको एरेन्जमा रहेको म्युजिक... पुरा पढ्नुहोस

सहकारीको समसामयिक विषयमा अन्तरक्रिया

म्याग्दी, २४ पुस । जिल्लामा सञ्चालित सहकारी संस्थाका संचालक र कर्मचारीको उपस्थितमा सहकारीको समसामयिक विषयमा अन्तरक्रिया गरिएको छ । आईतबार सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ लिमिटेडको समन्वयमा जिल्लामा संचालित सहकारीका संचालक र कर्मचारी उपस्थितमा सहकारीको समसामयिक विषयमा छलफल भएको हो । प्छिल्लो समय सहकारी तरलताको... पुरा पढ्नुहोस

रघुगंगामा तुण्डी पावरका दुई जलविद्युत आयोजनाको काम धमाधम

कमल खत्री बेनी २४ पुस : म्याग्दीको रघुगंगा गाउँपालिकामा तुण्डी पावर कम्पनीले निर्माण सुरु गरेका दुई जलविद्युत आयोजनाको कामले तिब्रता पाएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुईनेमंगलेमा ३७.५ मेगाघाट क्षमताको राहुघाट मंगले र सोहि जलविद्युतको पानीलाई पुनः प्रयोग गरेर वडा नम्बर ७ चिमखोला र वडा नम्बर ४ दग्नाममा... पुरा पढ्नुहोस