ताजा अपडेट
तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी
- 2 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०८०, मंगलवार
तनहुँ १२ वैशाख। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार... पुरा पढ्नुहोस
काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी
- 2 बर्ष, 1 महिना अगाडि
- ११ बैशाख २०८०, सोमबार
११ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । फाइल तस्बिर स्रोतका अनुसार... पुरा पढ्नुहोस
गलकोट नगरपालिकाले सार्वजनिक स्थलमा सिसि क्यामरा सञ्चालनमा ल्यायो
- 2 बर्ष, 1 महिना अगाडि
- ११ बैशाख २०८०, सोमबार
थम्मन थापा बागलुङ वैशाख ११ । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभुति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सिसि क्यामेरा सञ्चालनमा ल्याइएको बताउनु भएको छ । उहाँले प्रहरीको सिमीत स्रोत साधनले मात्र शान्ति सुरक्षा कायम गर्न पर्याप्त नहनुे भन्दै अपराधिक अनुसन्धानमा सहयोग पुर्याउन प्रविधिलाई प्रयोगमा ल्याईएको नगर... पुरा पढ्नुहोस
वैशाखमा वेमौसमी हिमपात (फोटो फिचर)
- 2 बर्ष, 1 महिना अगाडि
- ११ बैशाख २०८०, सोमबार
बेनी, ११ वैशाख : म्याग्दीमा बर्षा संगै हिमपात भएको छ । विगत केहि दिनयता मौसममा आएको बदलीको कारण बर्षा संगै माथिल्लो भेगमा हिमपात भएको हो । सोमबार साँझदेखि जिल्लाको पर्यटकीय स्थल पुनहिल, घोरेपानी, मोहरेडाँडा, खोप्रालेक लगायतका स्थानमा हिमपात भएपछि पर्यटकहरु उत्साहित बनेका छन् । अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको घोरेपानी लगायतका... पुरा पढ्नुहोस
८४ बर्षमा धौलागिरि हिमालको कीर्तिमानी आरोहण गर्दै स्पेनका कार्लोस
- 2 बर्ष, 1 महिना अगाडि
- ११ बैशाख २०८०, सोमबार
कमल खत्री बेनी, ११ वैशाख । उमेरले ८४ बर्ष पुग्नुभएका स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमालमा कीर्तिमानी आरोहणको तयारीमा हुनुहुन्छ । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्न कार्लोसको आरोहण दलको समूह १० दिनदेखि आधार शिविरमा छन् ।... पुरा पढ्नुहोस
मंगोल नेशनल अर्गनाईजेसन म्याग्दीको अध्यक्षमा ओमराज मगर चयन
- 2 बर्ष, 1 महिना अगाडि
- १० बैशाख २०८०, आईतवार
म्याग्दी १० वैशाख । मंगोल नेशनल अर्गनाईजेसन म्याग्दी जिल्ला सभाको तेस्रो जिल्ला अधिवेशनबाट ओमराज मगरको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट सचिवमा दिपक पुन, कोषाध्यक्ष खिमबहादुर आले मगर, सहसचिव दिपा पूर्जा, प्रचारप्रसार सचिव तेजिन्द्र रोका मगरलाई चयन गरेको छ । त्यसैगरी... पुरा पढ्नुहोस
उपनिर्वाचन : बारा, चितवन र तनहुँमा मतदान शुरू
- 2 बर्ष, 1 महिना अगाडि
- १० बैशाख २०८०, आईतवार
काठमाडौं ,१० बैशाख । प्रतिनिधि सभाका रिक्त ३ स्थानका लागि भइरहेको उपनिर्वाचनअन्तर्गत मतदान शुरू भएको छ । बारा २, चितवन २ र तनहुँ १ मा आइतवार बिहान मतदान शुरू भएको हो । बिहान ७ बजे शुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि... पुरा पढ्नुहोस
मोनाको स्तन तथा पाठेघर सम्बन्धि शिविर धवलागिरी, मालिका र मंगलामा हुने
- 2 बर्ष, 1 महिना अगाडि
- १० बैशाख २०८०, आईतवार
म्याग्दी १० वैशाख । म्याग्दीको ग्रामिण क्षेत्रमा अशिक्षा र जनचेतनाको अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएपछि म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समिति अन्तरगको महिला विभागले आइतबारदेखि धवलागिरी गाउँपालिकामा २ दिने स्तन तथा पाठेघर सम्बन्धि शिविर गर्ने भएको छ । शनिबार मोना आइइसीको सचिवालयमा आयोजित पत्रकार... पुरा पढ्नुहोस
धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम
- 2 बर्ष, 1 महिना अगाडि
- १० बैशाख २०८०, आईतवार
म्याग्दी १० बैशाख । न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। शनिबार बेनीबजारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं सहकारीका निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गरी सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमार्फत सहज रुपमा वित्तिय सेवा... पुरा पढ्नुहोस
नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाको नयाँ नेतृत्व चयन
- 2 बर्ष, 1 महिना अगाडि
- ९ बैशाख २०८०, शनिबार
म्याग्दी, ९ वशाख । नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाले शनिबार सम्पन्न २०औं साधारण सभा तथा अधिवेशनबाट छविलाल सुबेदीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । अधिवेशनबाट उपसभापतिमा निलकुमारी भन्डारी सचिव रुपा केसी, कोषाध्यक्ष ओम प्रसाद केसी, उपसचिव गोपाल आचार्य सह–कोषाध्यक्ष किरण थापा रहेका छन । अधिवेशन उद्घाटन गदैं... पुरा पढ्नुहोस