पुराना नोट खारेज गर्ने घोषणालगत्तै भारतले

  • ४ माघ २०७३, मंगलवार
  • 1761 पटक पढिएको

भिमप्रसाद पुनलाई खटाइएको पशु विकास अधिकृत नरबहादुर बानियाले जानकारी दिनुभयो । उहाँका अनुसार लोक सेवा आयोगको नियम अनुसार परिक्षा मार्फत करारमा नियुक्त गरिएको हो । उनिहरुले गाविस कार्यालय मातहत रहेर कृषकहरुलाई पशु सेवा र स्वास्थ्य सम्बन्धि सेवा दिने जिम्मेवारी पाएका छन् ।

गत वर्ष गुर्जा, रुम, बरंजा, राम्चे, दोवा, चिमखोला र मल्कवाङ गाविसमा पशु सेवा प्राबिधिक नियुक्त गरि परिचालन गरिएको थियो । ग्रामिण र दुर्गम क्षेत्रका कृषकलाई स्थानीय स्तरमा पशु स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाविस स्तरमा प्राबिधिक परिचालन गरिएको कार्यालय प्रमुख बरिष्ठ पशु चिकित्सक डाक्टर मनबहादुर पुनले बताउनुभयो । बेनी स्थित जिल्ला पशु सेवा कार्यालय अन्तरगत अर्थुङ्गे, लुलाङ, ताकम, दरवाङ, बाबियाचौर, पाखापानी, भगवती, घार र दानामा स्थाई सेवा केन्द्र रहेका छन् । अर्मन, देविस्थान, निस्कोट, मराङ, झिँ, दग्नाम, भकिम्ली र भुरुङ तातोपानी बाहेकका गाविसमा पशु सेवा प्राबिधिक परिचालन भएका छन् । यसैबीच कार्यालयले प्राबिधिक र परामर्श सेवामा कृषकको सहज पहुँच स्थापित गराउनका लागि टोल फ्रि नम्बर सुरु गरेको छ ।

नियुक्त गरि परिचालन गरिएको थियो । ग्रामिण र दुर्गम क्षेत्रका कृषकलाई स्थानीय स्तरमा पशु स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाविस स्तरमा प्राबिधिक परिचालन गरिएको कार्यालय प्रमुख बरिष्ठ पशु चिकित्सक डाक्टर मनबहादुर पुनले बताउनुभयो । बेनी स्थित जिल्ला पशु सेवा कार्यालय अन्तरगत अर्थुङ्गे, लुलाङ, ताकम, दरवाङ, बाबियाचौर, पाखापानी, भगवती, घार र दानामा स्थाई सेवा केन्द्र रहेका छन् । अर्मन, देविस्थान, निस्कोट, मराङ, झिँ, दग्नाम, भकिम्ली र भुरुङ तातोपानी बाहेकका गाविसमा पशु सेवा प्राबिधिक परिचालन भएका छन् । यसैबीच कार्यालयले प्राबिधिक र परामर्श सेवामा कृषकको सहज पहुँच स्थापित गराउनका लागि टोल फ्रि नम्बर सुरु गरेको छ ।