मनोरञ्जन

अभिनयको यात्रामा सुमन

मंगला गाउँपालिका ३ बरंजाका सुमन किसान अभिनयको यात्रामा अघि बढेका छन् । सानै उमेरदेखि मोडलिङ र अभिनयको क्षेत्रमा रुचि राख्ने किसानले “सधै तिम्रो जित हुँदा मेरो हार भयो” बोलको गीत मार्फत आफ्नो मोडलिङको करिअर सुरु गरेका हुन । अञ्जना गुरुङको आवाजमा रहेको उक्त गीत मार्फत किसानले अभिनय थालेका हुन ।... पुरा पढ्नुहोस

म्याग्देली कलाकार श्रीपालको ‘गैरि गाउँको मेला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, १६ चैत । म्याग्देली कलाकार अमृता श्रीपालले मौलीक झ्याउरे भाकाको ‘गैरी गाउँको मेला बोलको’ गित बजारमा ल्याएकी छिन् । परम्परागत मेला पर्वहरुमा साटिने मायाँ प्रेमलाई समावेश गरि उनले उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएकी हुन् । सुमन परियारको शब्द सिर्जना रहेको उक्त गितमा गायीका श्रीपाल र गोर्खाली गायक... पुरा पढ्नुहोस

मोडलिङ क्षेत्रमा रविनाको रौनक !

म्याग्दी, १६ चैत । म्याग्देली कलाकार रविना भण्डारीको मोडलिङ क्षेत्रमा रौनक बढेको छ । सबै खाले गितहरुमा राम्रो नृत्य प्रस्तुती दिन सक्ने भण्डारीले छोटो समयमै चर्च बटुल्न सफल भएकी छिन् । उनी पछिल्लो पुस्ताको व्यस्त मोडलको रुपमा आफुलाई चिनाउँदै छिन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएकी कलाकार भण्डारी मोडलिङकै सिलसिलामा... पुरा पढ्नुहोस

बेगमा नयाँ पुस्तालाई पुख्र्यौली नृत्य यसरी गरिँदैछ हस्तान्तरण (फाेटाे कथा)

म्याग्दी, १६ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पछिल्लो सय लोप हुँदै गएको पुख्र्याैली नृत्य नयाँ पुस्तामा हस्तान्तरणको लागि प्रशिक्षण दिईएको छ । चैत १२ गतेदेखि १५ गतेसम्म अग्रज कलाकारहरुबाट नयाँ पुस्ताका युवायुवतीहरुलाई पुख्र्यौली नृत्य सिकाईएको हो । बेगको देउरालीमा दिनभर जसो पुराना कलाकारहरुले नयाँ कलाकारलाई पुख्र्यौली नृत्य र गित... पुरा पढ्नुहोस

कलाकार पुनको सालैजो गितको म्युजिक भिडियो छायांकन

म्याग्दी, १५ चैत । म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो छायांकन गरिएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैलो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउन लागेका हुन् । मगर समुदायमा भर्ति हुने परम्परा रहेपनि आफु गाउँकै्र पाखोबारमिा रमाएको सन्देश बोकेको... पुरा पढ्नुहोस

‘चुरोट तान्ने बानी’ हटाउ भन्दै बजारमा आयो यस्तो भिडियो ( भिडियो सहित)

म्याग्दी, १३ चैत । म्याग्देली कलाकार गणेश छन्त्यालको ‘चुरोट तान्ने बानी’ बोलको लोकदोहोरी गित म्युजिक भिडियो सहित बजारमा आएको छ । पछिल्लो समय युवायुवतीहरु धुम्रपानको कुलतमा फसेको भन्दै चुरोट सेवन हानिकारक रहेको सन्देश बोकेको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । म्याग्दीको रघुगंगा गाउँपालिका–८ चौरखानी घर भई हाल जापानमा... पुरा पढ्नुहोस

‘झिँ गाउँको चिनारी’ गितको म्युजिक भिडियो छायांकन

म्याग्दी, १३ चैत । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँको रुपमा चिनिएको म्याग्दीको रघुगंगा गाउँपालिका –५ मा अवस्थित झिँ गाउँको चिनारी गितको म्युजिक भिडियो छायांकन गरिएको छ । मगर समुदायको बाहुल्यता रहेको सुन्दर बस्ती झिँलाई गित र म्युजिक भिडियो मार्फच चिनाउनको लागि चिनारी गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउन लागिएको... पुरा पढ्नुहोस

जिसीले लरक्कै पारेपछि (भिडियो सहित)

म्याग्दी । लोकदोहोरी गायक धु्रव जिसीले “भेट हुँदा जहिल्यै ठिक्क” बोलको नयाँ गीत लिएर बजारमा आएका छन् । गायक जिसी र पूर्णकला विसीको स्वरमा रहेको उक्त गीत रचना तथा संगीत कस्तुप पन्तले गरेका हुन् । जिसीले उक्त गीतलाई युवा युवति रुचाउने बताए । उनले भने गीतले युट्युवमा पनि राम्रो भ्यूअर्स... पुरा पढ्नुहोस

म्याग्देली गायक जिसीको ‘भेट हुँदा ठिक्क’ म्युजिक भिडियो बजारमा (भिडियो सहित)

म्याग्दी, १२ चैत । म्याग्देली कलाकार धु्रव जिसीले ‘भेट हुँदा ठिक्क’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् । मौलिक लोकदोहोरि गितलाई म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा ल्याईएको हो । लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तको लय तथा शव्द सिर्जनमा तयार गरिएको उक्त गितमा ध्रुव जिसी र पूर्णकला... पुरा पढ्नुहोस

लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार साखाकाे अध्यक्षमा : बराल, म्याग्दिका शर्मा र विक सदस्यमा चयन

दोहा कतार “हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रस्टाको सम्मान र नब प्रतिभाको प्रोत्साहन “ भन्ने मूल नारा लिएर २०५८ सालमा सामजिक सस्थाको रुपमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार साखा तदर्थ समितिको गठन गत नोभेम्बर-१०,२०१७ का दिनमा भएको थियो । उक्त शाखाको प्रथम अधिबेशन तथा बिबिध... पुरा पढ्नुहोस