मनोरञ्जन

म्याग्देली गायक कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको भजन गीत सार्वजनिक (भिडियो सहित)

म्याग्दी, २१  साउन।  म्याग्दीका चर्चित लोकगायक रवि कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको गीत सार्वजनिक भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित निर्माण गरिएको सो गीत म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो । साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन... पुरा पढ्नुहोस

“छोरी कि आमा बन्थेउ यार” तिज गितको भिडियो छायांकन

म्याग्दी, २१ साउन । महिलाको महान चार्ड तिजलाई लक्षित गर्दै छोरी कि आमा बन्थेउ यार भन्ने बोलमा रहेको तिज गितेको भिडियो छायांकन गरिएको छ । गायक बलबहादुर परियारको लय, शब्द तथा स्वरमा सजिएको तिज गितमा गायीका लक्ष्मी परियारले साथ दिएकी छन् । छोरी की आमा बन्थेउ यार भन्ने मर्म स्मर्शी... पुरा पढ्नुहोस

हराएको ३३ किलो सुन भेटियो ! भिडियो सहित)

म्याग्दी, १६ साउन । बहुचर्चित हराएको ३३ किलो सुन भेटिएको छ । तर यो बास्तविक रुपमा नभएर तिजको गितमा भेटिएको हो । म्याग्दीका चर्चित लोक तथा दोहोरी गायक एवम मोडेल सज्जन बोहोरा र लोक दोहारी गायीका बिमला श्रीषले यस बर्षको तीज पर्वलाई लक्षित गरि बहुचर्चित ३३ किलो सुनको सन्दर्भलाई समावेश... पुरा पढ्नुहोस

दङ्गालि पाण्डेको तिज गित “कोरियन सारी” बजारमा

तीजलाई लक्षित गरेर बर्षेनी ३०० भन्दा बढी गित बजारमा आउने गरेका छन । एउटा पर्वमा यति धेरै गित आउनु गीतको हिसाबमा सुखद पक्ष रहे पनि लगानीको हिसाबमा दुखद पक्ष हो भन्ने जान्दा जान्दै पनि दाङ जिल्लामा जन्मिएर कतारलाई कर्मथलो बनाइ नेपालि सांगीतिक क्षेत्रमा संघर्षका पाइला अघि बढाउदै गरेका शरद पाण्डेयले... पुरा पढ्नुहोस

लोक तथा दोहोरी गीत प्रतिष्ठान दुबई शाखाको अधिबेशन साँस्कृतिक कार्यक्रम सहित सम्पन्न

‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रस्टाको सम्मान र नब प्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारा लिएर २०५८ सालमा सामाजिक सस्थाको रुपमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको दुबई शाखाको प्रथम अधिबेशन तथा बिबिध साँस्कृतिक कार्यक्रम गत शुक्रवार यूएईस्थित बरदुबईको एभरेष्ट होटलमा तदर्थ समिति सयोजक गोपीकृष्ण पंगेनीको सभापतित्व तथा... पुरा पढ्नुहोस

वडा कार्यालयको खर्च कटाएर विरामीको उपचारको लागि सहयोग

पोखरेबगर म्याग्दी, ८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा कार्यालयले मसलन्द शिर्षकको रकमलाई विरामीको उपचारको लागि सहयोग गरेको छ । वडा कार्यालयको बैठक लगायतको लागि छुट्टाईएको रकमलाई बचाएर रु २० हजार घारका स्थानीय अगुवा फौद बहादुर बरुवालको उपचारको लागि सहयोग गरिएको हो । शुक्रवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा महिला, बालबालिका तथा... पुरा पढ्नुहोस

म्याग्देली मोडल भण्डारी आए फेरी अर्को म्युजिक भिडियो लिएर (भिडियाे सहित)

म्याग्दी, ५ असार । म्याग्दीको धौलागिरि गाउँपालिका – ३ मुना फलियागाउँका किसान भण्डारी पुन अर्को म्युजिक भिडियो लिएर आएका छन् । भर्खरै मात्रै म्युजिक भिडियोमा मोडलिङमा प्रवेश गरेका भण्डारीले चर्चित गायक प्रमोद खरेलको ‘एक्लै एक्लै’ बोलको आधुनिक गितमा समेत मोडलिङ गरेका हुन् । भण्डारीले चर्चित गायक राजेश पायल राइको ‘कति... पुरा पढ्नुहोस

जान्छु अब धर्ती छाडेर म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, २९ जेठ । म्याग्दीका कलाकार बिपीन पौडेल को उत्कृष्ट लय र शब्द सिर्जना मा माया भन्डारी द्वारा निर्माण गरिएको ‘जान्छु अब धर्ती छाडेर’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याइएको छ । जिवनमा आइपर्ने असफलताका कथा समेटीएको उक्त गितमा शान्ति श्री परियारको स्वर रहेको छ । साथिभाई डिजिटल म्युजिक... पुरा पढ्नुहोस

कलाकार परियारको निर्देशनमा पहिलो म्युजिक भिडियो बजारमा (भिडियो सहित)

म्याग्दी, २९ जेठ । म्याग्देली कलाकार राजकुमार परियारको निर्देशनमा तयार पारिएको पहिलो म्युजिक भिडियो बजारमा आएका छ । गायिका बविता मगरको ‘रक्सी तीनपाने’ बोलको उक्त गितको म्युजिक भिडियोमा म्याग्दीका कलाकार राजकुमार परियारले निर्देशन गरेका छन् । नृत्य, अभिनय, मोडलीङ र गायन क्षेत्रमा चर्चा बटुलेका गायक परियारले पहिलो पटक निर्देशन गरेको... पुरा पढ्नुहोस

कति पल्ट तिम्रो बारे भन्दै म्युजिक भिडियोमा आए मुनाका भण्डारी (भिडियो सहित)

म्याग्दी, २६ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका – ३ मुना फलियागाउँका किसान भण्डारीले म्यूजिक भिडियोमा डेक्यू गरेका छन् । अहिले काठमाण्डौमा बस्दै आएका भण्डारीले चर्चित गायक राजेश पायल राइको ‘कति पल्ट तिम्रो बारे’ बोलको गितको म्युजिक भिडियोमा अभिनय गरेका हुन् । भण्डारी संगै उक्त म्युजिक भिडियोमा रितु तामाङ, सानु लामा,... पुरा पढ्नुहोस