मनोरञ्जन

डिस्को पारखीहरुका लागि रमेश राज भट्टराईको उपहार “ओइ कान्छी” (भिडियो सहित)

तिलु शर्मा पौडेल (तिलुबाबा) नेपालि साँगितिक बजारमा दिनानुदिन नयाँ नयाँ भिडियोहरु बजारमा आए पनि हरेक गित र भिडियोबाट बजारमा फरक दबदबा कायम गरेका बहुला गायकको परिचय बनाएका रमेश राज भट्टराईले कल्ब सङ् पारखीहरुमा लक्षित गरि “ओइ कान्छी” बोलको गीत बजारमा ल्याएका छन् । मलाई माया जालमा पार्यौ तिमि तिरै सार्यौ,... पुरा पढ्नुहोस

अन्तर मावी रनिङ्ग कप लोक नृत्य प्रतियोगितामा वेष्ट पोईन्ट बिजयी

बेनी ३० भदौ । बेनीमा शनिबार सम्पन्न १५ औ अन्तर मावी रनिङ्ग कप लोक नृत्य प्रतियोगिताको उपाधी बेनीको न्यु वेष्ट पोईन्ट आवासीय माविले जितेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगितामा बेनी सामुदायीक मावी दितृय, लोकदिप आवासीय मावी तृतिय र वुद्ध एकेडेमी बगरफाँट सान्तवना भएका छन् । बिजेतालाई रनीङ्ग शिल्ड,... पुरा पढ्नुहोस

म्याग्देली कलाकार बिल पुर्जाको मौलिक सालैजो गीत ‘भञ्ज्याङमा बस्दा’(भिडियो सहित)

म्याग्दी, ३० भदौ । म्याग्देली कलाकार बिल पुर्जा मगरको ‘भञ्ज्याङमा बस्दा’बोलको सालैजो गीत बजारमा आएको छ । अन्नपूर्ण गाउँपालिका–६ खिबाङमा घर भई हाल बेलायतमा बस्दै आएका पुर्जाको शब्द सिर्जनामा तयार गरिएको सो गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । मौलीक भाकाको सो गीतमा सुमधुर स्वरकी धनी गायिका गीता पाईजा... पुरा पढ्नुहोस

मौवाफाँटमा तीज गीत प्रतियोगिता सम्पन्न

म्याग्दी, २३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुहको आयोजनामा शनीवार तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालीका तीज पर्वको अवसरमा आयोजित प्रतियोगितामा मिलनचोक आमा समुह प्रथम, द्धितिय उदा आमा समुह पिप्ले र फुलवारी आमा समुह तितृय भएका छन् भने ज्ञानोदय मावि सान्त्वना हुन सफल भएका... पुरा पढ्नुहोस

गलेश्वरमा तिज बिशेष कार्यक्रम सम्पन्न

म्याग्दी, २२ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा तिज बिशेष कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा नविन आनन्द योग, शाखा समिति गलेश्वर, गलेश्वर आमा समुह, शिव युवा क्लबको आयोजना र गलेश्वर शिवालय क्षेत्र विकास कोष तथा पौलत्स्य पुलह अन्न क्षेत्रको सहयोगमा दरखाने कार्यक्रम सम्पन्न... पुरा पढ्नुहोस

चिमखोला चिनाउने थाली नृत्यको लोकप्रियता (फोटो फिचर)

म्याग्दी १८ भदौ । “यो देशको सबै कला संस्कृती सपारौ यो हाम्रो थाली नाचलाई ओझेलमा नपारौ ए हो ओ...... ओझेलमा नपारौ” कति राम्रो नेपालको थाली झिलीमिली नचाउँछु यसपाली....” म्याग्देली कलाकार लाली बुढाथोकी र मिना गर्बुजाको स्वर रहेको दिलकुमारी राम्जालीको “खुसी लाग्छ नेपाली हुनुमा” भन्ने एल्बमको सालैजो भाकाको यो गितमा जस्तै... पुरा पढ्नुहोस

लायन्स क्लबको तीज तथा कानुनी सचेतना कार्यक्रम

म्याग्दी, भदौ १६ । लायन्स क्लब अफ म्याग्दी दोभानको आयोजनामा शनिबार सदरमुकाम बेनीमा तीजको अवसरमा नयाँ कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । संस्कृति जगेर्नाका लागि तीज कार्यक्रम–२०७५ तथा नयाँ कानुनी सचेतनासम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले कला र संस्कृति अमुल्य सम्पति भएकाले... पुरा पढ्नुहोस

बेनीमा रोपाई नाच प्रदर्शन (फोटो फिचर)

म्याग्दी १५ भदौ । बेनीमा एक महिने लामो बर्खेनाच अन्र्तगत शुक्रवार रोपाई नाच देखाईएको छ । बेनीमा बस्ती बसेदेखि नै देखाउन थालिएको बर्खेनाचमा रोपाई नाच संगै लाखे, घोडा, नागनागीनी, गोरु र जोगी नाच देखाउने प्रचलन रहेको छ । नेपाल भाषा मंका : खल : को मुल आयोजनामा निकालिएको रोपाई नाचमा... पुरा पढ्नुहोस

केशब घिमिरेले ल्याए तिमी जस्तो ‘चम्किलो जुन छैन’ (भिडियो सहित)

महिला हरु को महान चाड हरितालिका तीज को अवसर परेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरे को तीज गीत चम्किलो जुन छैन अडियो तथा भिडियो संगै बजार मा आएको छ । प्रेमी प्रेमीका ले एक अर्का लाई प्रसंशा गरेको शब्द हरु रहेको गितमा यो बर्ष कै उत्कृष्ट गित बोल माया... पुरा पढ्नुहोस

म्याग्देली गायक परियारको तिज गित ‘अचम्मैको प्यार’ (भिडियो सहित)

म्याग्दी, ४ भदौ । म्याग्देली गायक बलबहादुर परियारको तिज गित ‘अचम्मैको प्यार’ बजारमा आएको छ । गायक बलबहादुर र गायीका लक्ष्मी परियारको स्वरमा रहेको सो गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । गायक परियारको शब्द संकलन र रमेश शेन्चुरीको एरेन्ज रहेको गितको म्युजिक भिडियोमा राजकुमार परियार र बर्षाले नृत्य... पुरा पढ्नुहोस