४९ हजार ३ सय ३७ उम्मेदवारको भविष्य मतपेटिकामा कैद !

  • ३१ बैशाख २०७४, आईतवार
  • 2558 पटक पढिएको

बैशाख ३१, काठमाडौं– सिंहदरवारको अधिकार गाउँ लैजाने स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न भएको छ ।

प्रदेश नम्वर , ३, ४ र ६ का दुई सय ८३ तहमा स्थानीय तहको चुनाव आज सम्पन्न भएको छ ।

यो सँगै १३ हजार ५ सय ५६ उम्मेदवारले जनप्रतिनीधिको हैसियत प्राप्त गर्ने बाटो खुला भएको छ । ती प्रतिनीधि को हुनेछन् ? अवका केही घण्टापछि सार्वजनिक हुँदैजाने छन् ।

अहिले जनप्रतिनीधिको भविष्य मतपेटिकामा भित्र छ ।

 

अहिलेसम्म के-के भयो ?

भरतपुर महानगरपालिकाको निर्वाचनको मतगणना भोलि मात्रै ! जान्नुहोस्

पहिलो चरणको मतदान सकियो, के सोँच्दैछन् मधेशी नेता ?

कार्यबाहक राष्ट्रपति पुनबाट सवैलाई धन्यवाद

माओवादी कार्यकर्ता मारिएको मेथिनकोटको निर्वाचन स्थगित

निर्वाचन आयोगले बोलायो पत्रकार सम्मेलन

आयोगले भन्यो– दोलखामा एक मारिए, काभ्रेको एक मतदान केन्द्रमा निर्वाचन हुन सकेन

मतदान गर्ने समय सकियो, छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण

तीनबजेसम्म कैयौँ जिल्लामा खस्यो ७० प्रतिशत मत, हेर्नुहोस्, जिल्लागत विवरण

डोल्पामा ८५ प्रतिशत मत खस्यो, भोट हाल्न पाउँदा डोल्पाली उत्साहित

मतदान केन्द्रको अनुगमन गर्न पुगे प्रमुख निर्वाचन आयुक्त यादव (फोटोफिचर)

म्याग्दीमा ६० प्रतिशत बढी मतदान, बर्षाले मतदान प्रभावित

राजधानीका मतदाता भन्छन्– मनपरेको उम्मेदार छान्नै पाइएन, प्रविधिमा पनि पछाडि

दोलखामा प्रहरीको गोली प्रहार, एकको मृत्यु

आन्दोलनको केन्द्रविन्दु वीरगञ्ज निर्वाचनको प्रतिक्षामा

केही मतदाता अलमलमा, कसको मत कहाँ गयो ?

फोटो पत्रकारमाथि प्रहरीको हातपात

म्याग्दीको बेनीबजार सुनसान

चुनावकै दिन नेपाल–भारत सीमामा समातिए मुजाहिद्दिनका आतंकवादी

डोल्पाको तीन मतदान केन्द्रको चुनाव काङ्ग्रेसद्वारा बहिस्कार

मतदानका लागि लाइनमा बसेका एकको मृत्यु

काठमाडौँमा ४५ प्रतिशत मतदान

भिडियोमा हेर्नुहोस्, आजका चुनावका गतिविधि र अभिव्यक्ति

निर्वाचनमा नियम मिचेर चलाइएका दुई हजार सवारीसाधन नियन्त्रित

निर्वाचनप्रति पर्यटकको रुचि

निर्वाचन सुरक्षा :‘हाई प्वाईन्ट डिउटी’

दोलखाका तीन स्थानमा झड्प, घाइतेलाई काठमाडौं ल्याईँदै

‘अब तराई–मधेशमा पनि चुनाव हुन्छ’

पानी परेपछि मतदान प्रभावित

राष्ट्रकवि घिमिरेद्वारा मतदान

स्थानीय निर्वाचनमा व्यवसायीको मत : कसले कहाँबाट भोट खसाए ?

अहिलेसम्म कुन जिल्लामा कति प्रतिशत मत खस्यो ? हेर्नुहोस्, विवरण

पश्चिम वाग्लुङ्गको निर्वाचन शान्तिपुर्ण

मतदानपछि यस्तो आयो सर्वसाधारणको प्रतिक्रिया

पूजा खान गएका प्रहरीलाई भोट माग्दै हिँड्यो भनियो : प्रहरी

भोट हाल्न नपाएपछि श्रीमानप्रति करिष्मा मानन्धरको यस्तो आक्रोश !

मत हाल्न नपाएको गुनासो : ‘मतदाता परिचयपत्र छैन भने मतदान गर्न गाह्रो छ’ : निर्वाचन अधिकृत

पहिलो चरणको स्थानिय निकाय चुनाव : व्यवसायीमा उत्साह, व्यपारिक क्षेत्र सुनसान

ओलीले गरे भक्तपुरबाट मतदान

निर्वाचनमा बृद्धबृद्धाको उत्साह : भन्छन्, ‘आगामी पुस्ताको लागी भोट गर्न आएँ’ (फोटोफिचर)

चन्द्रागिरीको ट्वाटीपाखामा प्रेशर कुकर बम भेटियो, नेपाली सेनाद्वारा निष्क्रिय

रामेछापको कालिका भगवती मतदानकेन्द्रमा हवाई फायर

गोरखाका दुई मतदान केन्द्रमा मतदान सम्पन्न

प्राचिन नगरी किर्तिपुरमा मतदानका २६ तस्विर

निर्वाचनको असर : राजधानीको सुनसान सडक बन्यो फुटबल मैदान (फोटोफिचर)

धादिङमा नब्बे वर्षीय वृद्धहरुबाट मतदान सुरु

ककनीमा एक सय १५ वर्षीया लामिछानेबाट पहिलो मतदान

आयोगले भन्यो : १० : ३० सम्म २० देखि ४२ प्रतिशतसम्म मत खस्यो

शाक्यले फसिंगाबाट भोट खसाले

विजयस्मारक मतदान केन्द्रमा त्यस्ता मतदातालाई फर्काइयो

स्थगित गरिएको रामेछापको पुन्चेटमा मतदान शुरु

भिडियोमा हेर्नुहोस् पोखराको मतदान

भिडियोमा हेर्नुहोस् प्रधानमन्त्रीको मतदान, भोटिङपछि के भने ?

दुई घण्टामा २० प्रतिशत मतदान

राप्रपा अध्यक्ष थापाद्वारा मतदान, भने – ‘२० वर्षपछि मतदान गर्न पाएकोमा हर्षित छु’

शान्तिपुर्ण मतदान : बिहानैबाट सर्वसाधारण लाइनमा (शंखरापुर नगरपालिकाको फोटोफिचर )

२८१ स्थानीय निकायमा मात्रै मतदान, निर्वाचन आयोग भन्छ : शान्तिपूर्ण र उत्साहजनक मतदान जारी

दुई दशकदेखिको प्रतीक्षाको घडी समाप्त (हेर्नुहोस् २० तस्विर तथा भिडियो)

गठ्ठाघरमा भेटियो फर्सिभित्र सकेट बम !

चर्चित अनुहार : कसले कहाँबाट मतदान गरे ? (फोटो/भिडियो)

पोखरा महानगरपालिकासहितका वडामा मतदान सुरु

हेर्नुहोस्, ८ तस्बीरमा प्रधानमन्त्री प्रचण्डका सात भोट

मतदान गर्दै प्रधानमन्त्रीले भने : तालमेल अनुसार नै मतदान गरेँ

गोरखामा एक सय पाँच वर्षीय वृद्धद्वारा मतदान

दोलखामा झडप, १७ राउण्ड फायर

सुरु भयो मतदान : सडक सुनसान

ratopati.com