दोहोरी गित प्रतिष्ठान कतार शाखाको सचिवमा शर्मा

  • ६ भाद्र २०७६, शुक्रबार
  • 2295 पटक पढिएको

बेनी, ६ भदौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको दोस्रो अधिबेसन बाट म्याग्दीका तिलु शर्मा पौडेल सचिवमा निर्वाचित भएका छन् ।


आगामी २०१९देखि २१ सम्मको कार्यकालका लागि शक्ति क्षेत्रिको अध्यक्षतामा नयाँ कार्य समिति निर्बिरोध चयन गरिएको थियो । जसको प्रथम उपाध्यक्ष शिवराम ढकाल, दित्तिय उपाध्यक्ष ईमान सिहं ठकुरी, महिला उपाध्यक्ष नानु घले, सचिव तिलु शर्मा पौडेल, सह–सचिव रघुनाथ शर्मा, महिला सचिव सन्ध्या अर्याल, कोषाध्यक्ष लेखनाथ रिमाल, सह–कोषाध्यक्ष रिदिसा चापागाई रहेको १७ सदस्यीय कार्यसमिति चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मेनुका खतिवडा, लक्ष्मी गिरी, कृष्ण प्रशाद ढकाल, प्रेम ब गुरुङ, बिकास लामिछाने, दामोदर भुषाल, धनश्याम तिवारी, दिपेन्द्र सुनार रहेका छन ।
सचिवमा निर्वाचित शर्मा म्याग्दी प्रवाशी संघ मोना कतारका अध्यक्ष समेत रहेका छन्