यसरी उर्लियो म्याग्दी नदीकोे भेल ( भिडियो सहित )

  • ८ श्रावण २०७६, बुधबार
  • 3945 पटक पढिएको


म्याग्दी, ८ असार । अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने म्याग्दी नदी उर्लिएको छ । बर्खा सुरु भएसंगै धौलागिरि गाउँपालिका मुदीमा धौलागिरि हिमालसंगै माथिल्लो भेगमा उच्च बर्षातले यस बर्षको म्याग्दी नदीमा उच्च बहाफ आएको हो ।

मनसुन सुरु भएसंगै कृषकहरु धेरै खुशी हुन्छन् । बर्खासंगै सुरु भएको मनसुनले नदीको बहाफ उच्च हुदाँ बस्ती कटान गर्ने जोखीम छ । तर नदीको आसपासमा रहेको बस्तीमा कटान गरेको छैन् ।
नदीले बन कटान गरेर रुखहरुको बुढा मगाएर ल्याएको छ । खुलाञ्च सदरमुकाम बेनीबासी नदीको उच्च बहाफ हेर्ने घुईचो लागेको छ । तस्विर : धिरन खत्री