तीज गीतमा भनियो‘आमा ६५ बर्ष नाघेनी स्कुल जानु’ (भिडियो सहित)

  • ४ श्रावण २०७६, शनिबार
  • 1779 पटक पढिएको

पछिल्लो समय तीज गितलाई सामाजिक सन्देश फैलाउने महत्वपूर्ण माध्ययम बनाईएको छ । केही बर्ष अघि सम्म महिला र दिदी बहिनीले आफ्नो दुख सुखलाई गीत मार्फत वेदना पोख्ने गरिएपनि पछिल्लो समय महिला अधिकार र शसक्तिकरणको कुराहरुलाई पनि गीतमा समावेश गर्न थालिएको छ ।

२०७५ सालको तीजको अवसरमा बेनीमा आयोजित तिज गित प्रतियोगितामा आमाहरुले अन्य महिला र आमाहरुलाई निरक्षर भएर नबस्न अनुरोध सहित प्रस्तुत गरिएको गीत यहाँ भिडियो सहित राखिएको छ ।