बेनीमा मञ्जितको एकल कबिता वाचन हुने

  • १६ असार २०७६, सोमबार
  • 3138 पटक पढिएको

बेनी १६ असार । बेनीमा असार २८ गते एकल कबिता वाचन कार्यक्रम हुने भएको छ । चन्द्रसुर्य साहित्य सञ्चार र प्रगतिशिल लेखक संघको आयोजनामा कबि मनु मञ्जिलको एकल कबिता वाचन हुन लागेको हो ।

साठी हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको सो कार्यक्रमबाट बचत भएको रकम नयाँ साहित्यकारहरुको क्षमता विकास र साहित्यिक गतिबिधिमा परिचालन गरिने कार्यक्रम संयोजक दर्पण रोकाले जानकारी दिनुभयो ।