केरावाला किसान, एउटै घारीमा ४ सय ८२ कोसा ! (फोटो कथा)

  • ४ असार २०७६, बुधबार
  • 3552 पटक पढिएको

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–८ क्याम्पसचोक हिलसाइडका मनवीर किसान आफ्नो बारीमा एउटै घारीमा फलेको आफु भन्दा अग्लो केराको घारी देखाउँदै । ४८२ वटा कोसा फलेको यस घारीलाई विक्रि गरि किसानले ३ हजार ६ सय आम्दानी गरेका छन् ।

स्थानीय रुपमा हजारे जातको रुपमा चिनिने यस जातको केराको कोसा सानो हुने भएपनि कोसा भने सयौँ फल्ने गर्छ । तस्बिरः दिलगोपाल सिकेको फेसबुकबाट