‘उखान युद्द’ ब्याटलको बजारमा चर्चा

  • २५ मंसिर २०७५, मंगलवार
  • 3389 पटक पढिएको


म्याग्दी, २५ मंसिर । पछिल्लो समय बजारमा आयको गित ‘उखान युद्द’ ब्याटले बजारमा चर्चा बटुलेको छ । पछिल्लो समयमा गायक तथा सर्जक नकुल ढकालले फरकशैलीमा उखान टुक्काले भरिएको गित बजारमा चर्चा लिएको छ ।

उखान युद्द, गितले ५ दिनमा दुईलाखले हेरिसकेका छन् । उक्त गितमा शब्द/ गायक नकुल ढकाल, संगीत बिष्णु शर्मा, गायिका प्रीती आले रहेका छन । भने नकुल ढकाल र प्रीति आलेले अभिनय गरेका गितको निर्देशन भने बिक्रम चौहानले गरेका छन ।

गायक तथा लेखेक नकुल ढकाल म्यग्दीबासी ब्यबसायी हुन, उनि ब्यबसाय संगै करिब दश बर्ष देखी गित संगीतमा जोडिदै आयका छन, नाम कमाउन निकै गिति एल्बुमहरु निकाले पनि ढकालले उखान युद्दबाट पनि राम्रै सफलता मिलेको छ । बिष्णु शर्मा र दुर्गा बिरहिको प्रस्तुतिमा रहेको उखान युद्द गितले बिबाद संगै ढकाललाइ सफलता दिलाउने छोटो समयमा पुगेको सफलताले देखिन्छ ।