चिटिक्क गुर्जा गाउँ

  • ६ मंसिर २०७५, बिहीबार
  • 4459 पटक पढिएको


म्याग्दी, ५ मंसिर । भौगोलिक रुपमा विकट धौलागिरि गाउँपालिका १ गुर्जा गाउँ अल्पसंख्यक छन्त्याल जातीको बहुल्यता भएको क्षेत्र हो । छन्त्याल जातीको कलासस्कृतिको र मानापाथी, गुर्जा, पुथा जस्ता दर्जनौ हिमालहरुले सजिएको गुर्जा पर्यटकिय सम्भावना रहेको ठाउँ हो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तस्विरः धिरन खत्री